गृहको गैर संबैधानिक परिपत्र खारेज नगरे कडा आन्दोलन गर्ने अन्तरधार्मिक मोर्चाको चेतावनी
गृहमन्त्री रवि लामिछानेको निर्देशनमा संवैधानिक व्यवस्थालाई लत्त्याएर धार्मिक स्वतन्त्रतालाई कुण्ठित गर्ने दुराशयसहित मन्त्रालयले परिपत्र जारी गरेको धार्मिक मोर्चाले आरोप लगाएको छ । आइतबार राजधानीको संवाद डबलीमा कार्यक्रमको आयोजना गरी सो परिपत्र खारेज नगरे धार्मिक द्वन्द्व चर्किने र त्यसको जिम्बेवारी गृहमन्त्री रवि लामिछाने हुने चेतावनीसमेत बक्ताहरुले दिएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल परिवा...














