यौन पेशामा विवाहित महिला बढी, सम्बन्धअघि नशालु पदार्थ सेवन

यौन पेशामा विवाहित महिला बढी, सम्बन्धअघि नशालु पदार्थ सेवन
महिला यौनकर्मीहरुले मादक पदार्थ र लागुपदार्थ सेवनपछि मात्र ग्राहकहरुसँग सम्बन्ध राख्ने गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा नशा सेवनपछि मात्र महिला यौनकर्मीहरुले ग्राहकसँग सम्बन्ध राख्ने गरेको पाइएको छ । परिषद्ले पोखराका ३६४ जना महिला यौनकर्मीहरुमा गरेको सर्वेक्षण तथा अध्ययनमा उक्त तथ्य फेला परेको हो । ...

रकुल प्रीत सिंहले विवाहमा ५ जना डिजाइनरले बनाएको पहिरन लगाउने

रकुल प्रीत सिंहले विवाहमा ५ जना डिजाइनरले बनाएको पहिरन लगाउने
काठमाडौं । अभिनेत्री रकुल प्रीत सिंह र ज्याकी भगनानी अहिले आफ्नो जीवनको उत्कृष्ट चरणमा छन् । वर्षौंको डेटिङपछि अब दुवै बेहुला-बेहुली बन्न लागेका हुन् । यो जोडीको बिहेको तयारी तिब्र रुपमा चलिरहेको छ । अब रकुल-ज्याकीले आफ्नो विवाहमा एक नभई ५ ठूला डिजाइनरले तयार गरेको लुगा लगाउने खबर आएको छ । इटाइम्सको रिपोर्ट अनुसार, रकुल र ज्याकीको विवाहको पोशाक ५ लोकप्रिय डिजाइनरहरूले तयार पारिरहेका छन्। उनी...

कोरियन भाषा परीक्षा सोमबारदेखि भैंसेपाटीमा

कोरियन भाषा परीक्षा सोमबारदेखि भैंसेपाटीमा
उत्पादन क्षेत्रमा कामदारको रुपमा दक्षिण कोरिया जान चाहनेहरुको भाषा परीक्षाको मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको हो । आगामी सोमबारदेखि शुरु हुने परीक्षाको केन्द्र ललितपुरको भैसेपाटीमा रहेको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान तोकिएको छ । रजिष्ट्रेशन नम्बरअनुसार आलोपालो परीक्षा हुने शाखाले जनाएको छ । परीक्षार्थ...

शेयर बजार सामान्य बढ्याे, ४ अर्ब २५ कराेड रुपैयाँकाे बढ्याे

शेयर बजार सामान्य बढ्याे, ४ अर्ब २५ कराेड रुपैयाँकाे बढ्याे
काठमाण्डाै – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा पुगेको छ । आज बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर बढेको छ । आज नेपाल फाइनान्स, बोटलर्स नेपाल, पाँचथर पावर कम्पान्ट र समाज लघुवित्तको कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पिपुल्स पावर कम्पनीको शेयर झ...

समीक्षाले भनिन्- प्रेमको नाटक गरेर खेलवाड गर्नेहरूलाई पनि ‘भ्यालेन्टाइन डे’को शुभकामना

समीक्षाले भनिन्- प्रेमको नाटक गरेर खेलवाड गर्नेहरूलाई पनि ‘भ्यालेन्टाइन डे’को शुभकामना
काठमाडौं । गायिका समीक्षा अधिकारीले ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको शुभकामना दिएकी छन् । गायिका अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् माया–प्रेमको नाटक गरेर युवा युवतीहरूको मनसँग खेलवाड गर्नेहरूलाई पनि ‘भ्यालेन्टाइन डे’को शुभकामना नामक झटारो हानेकी हुन् । प्रेमी–प्रेमिकाहरूको ‘प्रेमल जोडी’लाई उनी लेख्छिन्, ‘मनदेखि सच्चा, सफा, इमान्दार माया गर्ने जोडीहरूको लागि ३६५ दिन नै प्रेम दिवस हो ।...

२०८१ सालमा ३४ दिन सार्वजनिक बिदा, पृथ्वी जयन्ती र शहीद दिवसको दिन बिदा थपियो

२०८१ सालमा ३४ दिन सार्वजनिक बिदा, पृथ्वी जयन्ती र शहीद दिवसको दिन बिदा थपियो
काठमाण्डाै – आउँदो वर्ष २०८१ सालमा ३४ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको बिदा सूचीअनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा २७ दिन पर्व बिदा र सात दिन दिवसकाे बिदा गरी ३४ दिन सार्वजनिक बिदा परेको हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार महिला कर्मचारीहरूका लागि हरितालिका तीज पर्व बिदा दिइएको छ । यस्तै जितिया मनाउने महिला कर्मचारीहरूले जितिया पर्वको...

उदित र दिपाको स्वरमा भिजु र श्रद्धाको रोमान्स

उदित र दिपाको स्वरमा भिजु र श्रद्धाको रोमान्स
काठमाडौँ । भ्यालेन्टाइन डेको अवसर पारेर गायक उदित नारायण झा र दीपा झाको स्वरमा "थाहा छैन आज भोली" बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिका बस्दै आएकी समाजसेवी तथा गीतकार सरला श्रेष्ठको शब्द रहेको "थाहा छैन आज भोली"मा लक्ष्मण पोखरेलको संगीत रहेको छ । मनोज चौलागाइको एरेन्ज रहेको गीतमा मिक्सिङ मास्टरिङ किशोर थापाले गरेका छन् । मंगलबार एक कार्यक्रमका बीच गीतकार समाजका अध्यक्ष बसन्त बित्यासी था...

‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमाको लगानी

‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमाको लगानी
बहुप्रतिक्षित नेपाली चलचित्र 'बेहुली फ्रम मेघौली' ०८१ सालको दशैँमा रिलिज हुने भएको छ । औपचारिक घोषणासँगै चर्चामा आएको यस चलचित्रलाई आगामी दशैँमा प्रदर्शनमा ल्याइने वितरक कम्पनी डिसिएनले जानकारी दिएको हो । आज चलचित्रको निर्माण पक्ष र डिसिएनका प्रमुख अशोक शर्माले प्रदर्शन मितिबारे लिखित सम्झौता गरेका छन् । छायांकन शुरु नहुँदै चर्चामा आएको यस चलचित्रको निर्माणमा हात हालेकी अभिनेत्री स्वस्तिमा...

राष्ट्रपति पौडेलद्वारा इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल गायिका पौडेललाई सम्मान

राष्ट्रपति पौडेलद्वारा इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल गायिका पौडेललाई सम्मान
काठमाडौँ, २९ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गर्नुभएको हो । राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताउनुभयो । उहाँले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताउनुभयो ।

फागुन ०२ गते बुधबार, यस्तो छ तपाईको राशिफल

फागुन ०२ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष–प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। वृष–अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका ...