प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र कर्णाली विजयी

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र कर्णाली विजयी
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कर्णाली प्रदेश विजयी भएका छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एफीएफले बाग्मती प्रदेशलाई ८९ रनले हरायो । एफीएफले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको बाग्मती ४२ ओभर ५ बलमा १ सय ५२ रनमा अल आउट भयो । बाग्मतीका कप्तान रित गौतमले सर्वाधिक ६० रन बनाए । एपीएफका कप्तान रोहित पौडेलले ४ व...

मानव बेचबिखन न्युनिकरणका लागि स्थानीय तहले तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड

मानव बेचबिखन न्युनिकरणका लागि स्थानीय तहले तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड
काठमाडौँ, पुस २९ गते । बालश्रमका लागि हुने मानव बेचबिखन न्युनिकरणका लागि स्थानीय तहले आफ्नो क्षेत्रका बालबालिकाको तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड दिइएको छ । महिला तथा बालबालिका बेचबिखन विरूद्ध सहकर्मी समूह नेपाल(एटविन)द्वारा विहिवार राजधनीमा आयोजित बालश्रमका लागि हुने मानव बेचबिखन अन्त्यका लागि सरोकारवालासँग वकालत कार्यक्रममा सहभागी वक्ताहरूले सो कुरा बताएका हुन् । कार्यक्रममा एटविनक...

‘एक मुठ्ठी बादल’मा आँचल शर्मा अनुबन्धित, फागुनबाट छायांकन हुने

‘एक मुठ्ठी बादल’मा आँचल शर्मा अनुबन्धित, फागुनबाट छायांकन हुने
काठमाडौं। अभिनेत्री आँचल शर्मा चलचित्र एक मुठ्ठी बादलमा अनुबन्धित भएकी छन् । आमाछोरीबीचको सम्बन्धमा आधारित नारी प्रधान चलचित्र एक मुठ्ठी बादलमा उनी खेल्ने भएकी हुन्। यसबारे जानकारी दिँदै सामाजिक सञ्जालमा उनले एक मुठ्ठी बादल आमाछोरीहरु बीचको अनौठो सम्बन्धको श्रुतिमधुर संगीत रहेको बताएकी छिन्। ‘पुस्तौँदेखि चलिरहेको त्याग र बलिदानको परम्परामा के उनले कहिलै आफ्नो आकाशको अंश दाबी गर्न पाउलिन् ?,’...

जातीय विभेद बिरुद्ध ओमले ल्याए आयाँले जाउँला

जातीय विभेद बिरुद्ध ओमले ल्याए आयाँले जाउँला
काठमाडौं, २८ पुस मुलुकका विभिन्न स्थानमा दिन दिनै जातीय विभेदका घटनाहरु भईरहेको छ । यस्तो बेला यो विभेदलाई निर्मुल पार्नु पर्ने सन्देशसहित गायक ओम सुनारले आफ्नो नयाँ गीत ‘मायाँले सजाउँला...’को भिडियो सार्वजनिक गरेका छन् । शुक्रबार बेलुका काठमाडौंमा एक समारोहबीच यो गीत तथा भिडियोलाई चलचित्र पत्रकार संघका पूर्व अध्यक्षहरु बिदूर गिरी, शान्तिप्रिय, अभिनेता गजित बिष्ट, अन्तराष्ट्रिय इभेन्ट डिरेक्टर...

सहरमा आजः थिएटरमा दुई नाटक, हलमा थरीथरी फिल्म

सहरमा आजः थिएटरमा दुई नाटक, हलमा थरीथरी फिल्म
काठमाडौँ- तीन सातादेखि बलिउड फिल्मले कब्जा जमाइरहेको नेपाली हलहरुमा एकै दिनमा तीन नेपाली र दुई बलिउड फिल्म प्रदर्शनमा आए। शुक्रबार(हिजो)बाट दुई नेपाली फिचर फिल्म ‘चित्रा’, ‘पर्खि बसेँ तिमिलाई’ र एक वृतचित्र फिल्म ‘ढोरपाटन’ प्रदर्शनरत छ। भने बलिउडका ‘क्याप्टेन मिलर’ र ‘मेरी क्रिसमस’। यो साता हलमा भने नेपाली र विदेशी फिल्मको वर्चश्व छ। नाटकघरमा दुई नाटक मञ्चनरत छ। ‘पगला घोडा’ र ‘कर्तव्य’। पुसको अ...

‘रेशम फिलिली २’ बन्ने, विनय र सुपुष्पा जोडी बाँध्दै ?

‘रेशम फिलिली २’ बन्ने, विनय र सुपुष्पा जोडी बाँध्दै ?
वि.सं २०७२ सालमा रिलिज भएको फिल्म ‘रेशम फिलिली’को सिरिज ‘रेशम फिलिली २’ बन्ने भएको छ । यो फिल्म निर्माणका लागि निर्माता तथा कलाकार विनय श्रेष्ठले काम अगाडि बढाइरहेका छन् । हाल, यो फिल्मको प्रि–प्रोडक्शनको काम चलिरहेको बुझिएको छ । फिल्मलाई निर्माता रौनक विक्रम कँडेलले निर्माण गर्न लागेको बुझिएको छ । मेरो फिल्मलाई स्रोतले दिएको जानकारी अनुसार, यो फिल्मलाई निरोज महर्जनले निर्देशन गर्दैछन् । निरो...

‘पर्खिबसें तिमीलाई’को विशेष शोमा पुगे सेलिब्रेटी

‘पर्खिबसें तिमीलाई’को विशेष शोमा पुगे सेलिब्रेटी
काठमाडौं । फिल्म ‘पर्खि बसें तिमीलाई’को शुक्रबार विशेष शो गरिएको छ । बानेश्वरस्थित वान सिनेमाज् हलमा आयोजित समारोहमा कास्ट एण्ड क्रिउसहित सेलिब्रेटीको उपस्थिति रह्यो । निर्देशक दीपक श्रेष्ठ, कलाकारहरु शिव श्रेष्ठ, किरण श्रेष्ठ, रक्षा बुढाथोकी लगायत समारोहमा सहभागी भए । विशेष शोमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको निर्देशक श्रेष्ठले बताए । फिल्म निर्माता तथा निर्देशक आकाश अधिकारीले राम...

एक्टरमा प्रदिपसँगै आना पक्का

एक्टरमा प्रदिपसँगै आना पक्का
अभिनेता प्रदिप खड्काको बहुप्रतिक्षित चलचित्र 'एक्टर'मा अभिनेत्री आना शर्मा अनुबन्धित भएकी छन् । चलचित्रको निर्माण पक्षसँग लिखित सम्झौता गरेसँगै प्रदिप र आनाले पहिलो पटक स्क्रिन शेयर गर्ने पक्का भएको हो । दुई वर्षयता आनाले विभिन्न चलचित्रमा साइन गरे पनि ती चलचित्रहरु निर्माण हुन सकेका थिएनन् । अब भने 'एक्टर'मार्फत आनाको कमब्याक हुने अनुमान गरिएको छ । थमनकुमार भण्डारीको लगानी तथा राजन भुसा...

पृथ्वी नारायणको सम्झनामा कमल थापाको चियापान, राजेन्द्र लिङ्गदेन भृकुटीमण्डपमा

पृथ्वी नारायणको सम्झनामा कमल थापाको चियापान, राजेन्द्र लिङ्गदेन भृकुटीमण्डपमा
राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको एजेण्डामा राजनीति गरिरहेको पूर्वपञ्चहरुको पार्टी राप्रपा र राप्रपा नेपालले पृथ्वी जयन्तीको अवसरमा काठमाडौँमा छुट्टाछुट्टै कार्यक्रम गरेका छन् । राप्रपाले भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गरेको छ । त्यसअघि अध्यक्ष राजेन्द्र लिङ्गदेनको नेतृत्वमा मध्याह्न १२ बजेको समयमा बाजागाजासहित भृकुटीमण्डपबाट सिंहदरबार अगाडिसम्म र्याली निकालिएको थियो । र्यालीमा रा...

रेशम चौधरी नागरिक उन्मुक्तिको अध्यक्षमा निर्विरोध

रेशम चौधरी नागरिक उन्मुक्तिको अध्यक्षमा निर्विरोध
नागरिक उन्मुक्ति पार्टीको संरक्षक रहेका रेशम चौधरी अध्यक्षमा निर्विरोध भएका छन् । कैलालीको टिकापुरमा हिजोदेखि जारी महाधिवेशनको बन्दसत्रमा उम्मेदवारी दर्ताको निर्धारित समयभित्र उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । निर्वाचन समितिका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो २ बजेसम्म समय तोकिएकोमा चौधरीको मात्र उम्मेदवारी परेको छ । महाधिवेशनले अध्यक्षसहित एक सहअध्यक्ष, सात उप...