आठ वटा जलविद्युत् कम्पनीको सामान विराटनगर भन्सार कार्यालयमा रोकियो
मोरङ – विराटनगर भन्सार कार्यालयले आठ वटा जलविद्युत् कम्पनीको करोडौँ रुपैयाँको सामान रोकिदिएको छ । आठ वटा जलविद्युत् आयोजनाले आयात गरेका १३ करोड ९४ लाख ९६ हजार रुपैयाँ बराबरका सामान गएको बुधवारदेखि विराटनगर एकीकृत भन्सारमा रोकिएका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो ।
आरती पावर, रिभर फल्स पावर, माविलुङ इनर्जी, एलसी इनर्जी, सुपर हेवा पावर, म...














