नर्सिङको लाइसेन्स परीक्षा चैतमा
नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी चैतमा हुने भएको छ । परिषद्ले आज सूचना प्रकाशित गर्दै वार्षिक कार्यतालिकाअनुसार चैत ३ गते परीक्षाको मिति तय भएको जानकारी गराएको हो ।
परीक्षाका लागि आवेदन समेत मागिएको छ । माघ २१ गतेदेखि फागुल्न २१ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । त्यस्तै, दोब्बर दस्तुर तिरेर फागुुल्न २४ गतेसम्म अनलाइन दरखास्त दिन पाइनेछ ।
परिषद्का अनुसार परी...














