दशैँ खर्च जुटाउन किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ

दशैँ खर्च जुटाउन किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ
प्रकाश पाक्साँवा/ तेह्रथुम १ असोज पूर्वी पहाडी जिल्लाका किसानहरूलाई कालो सुनले परिचित अलैँची भित्र्याउने चटारो सुरु भएको छ । नजिकिँदै गरेको दशैँजस्ता ठूला पर्वहरूका लागि खर्च जुटाउन समयमै अलैँची बिक्री गर्ने गरेका छन् । अर्थतन्त्रको मुख्य मेरूदण्डको रूपमा रहेको अलैँची भित्र्याउन अहिले तेह्रथुमका किसानलाई भ्याइनभ्याइ छ । केही वर्षअघि एक लाख पाँच हजार रुपैयाँसम्म प्रतिमन पुगेको अलैँचीको ...

प्रदेश १ मा पहिलो पटक हाउस डान्सको कार्यशाला सम्पन्न

प्रदेश १ मा पहिलो पटक हाउस डान्सको कार्यशाला सम्पन्न
प्रदेश १ मा पहिलो पटक हाउस डान्सको आधारभूत कार्यशाला सम्पन्न भएको छ । विराटनगरस्थित टच डान्स स्टुडियोमा बिहीबार सम्पन्न भएको उक्त कार्यशालामा विशाल सापकोटाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । प्रदेश १ का विभिन्न जिल्लाबाट १२ देखि २५ वर्ष उमेर समूहका युवायुवती र बालबालिकाको कार्यशालामा सहभागी रहेको टच डान्स स्टुडियोका संस्थापक निश्चल राना मगरले बताए। सन् १९७०/८० को दशकमा संयुक्त राज्...

– बलिउड फिल्म बनाउँदै नेपालकी पुनम

– बलिउड फिल्म बनाउँदै नेपालकी पुनम
संसारकै दोस्रो ठूलो फिल्म उद्योग मानिने बलिउड भारतीयझैँ नेपाली कलाकारका लागि पनि सपना हो । बलिउडमा काम पाउने सपना बुनेर वर्षैपिच्छे त्यहाँ पुग्ने नेपालीको संख्या ठूलो छ । केही कलाकारले बलिउडमा आफ्नो राम्रो छाप पनि छाडेका छन् । तर, त्यहाँ गएर मेकिङमा लागेका नेपालीहरु भने थोरै मात्र छन् । किनकि, बलिउड फिल्म बनाउन सानोतिनोले लगानी हुँदैन । तर, एक नेपाली महिला बलिउड फिल्म निर्माण गर्न कस्सिएक...

असोज ०१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

असोज ०१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ । घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – कुनै लाभदायक समाचार सुन्न पाइएला । साथी भाइसित अचान...

देउवा नेतृत्वको सरकारले देशलाई बन्धक बनायो : नेम्बाङ

देउवा नेतृत्वको सरकारले देशलाई बन्धक बनायो : नेम्बाङ
विराटनगर, ३० भदौ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्बाङले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने, परामादेशबाट आएको सरकारले नबुझने दाबी गरे । नेम्बाङले सभामुख सबैको नेता हुन नसकेकोसमेत आरोप लगाए । उनले संसद् अवरुद्ध राखिराख्नेसमेत बता...

‘सक्किगोनी’ अब ‘जेपिटी क्रियसन’ युट्युव च्यानलमा

‘सक्किगोनी’ अब ‘जेपिटी क्रियसन’ युट्युव च्यानलमा
चर्चित हाँस्यटेलिसिरियल 'सक्किगोनी' अन्ततः आफ्नै युट्युव च्यानल मार्फत आउने भएको छ। यस अघि युट्युव राइटस् ओ एस आर डिजिटलले लिएको थियो। ओएसआर संगको सम्झौता अवधी सकिएको र नयाँ सम्झौता नभएको कारण 'सक्किगोनी'को आफ्नै युट्युव च्यानल जेपिटी (जिग्री पाँडे टिम) क्रिएसन अफिसियलबाट सार्वजनिक हुने भएको हो। अब विहिबार राती ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियल बाट आउने भएको छ। ओएस आर डिज...

दक्षिण कोरियाबाट गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा

दक्षिण कोरियाबाट गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)  जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को कार्यकाल २०२१–२०२३ को लागि दक्षिण कोरियाबाट जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।   गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि सक्रिय भूमिका खेल्दै आएकी दक्षिण कोरियामा महिलाहरूको संस्था वमेन फर वमेनको अध्यक्ष जिम्मेवारी वहन गरी कोरियामा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न अग्रण...

रहेनन् ‘उदास मेरो जीवन’ बोलको गीतका रचनाकार

रहेनन् ‘उदास मेरो जीवन’ बोलको गीतका रचनाकार
काठमाडौं । गीतकार देव बज्राचार्यको उपचारका क्रममा निधन भएको छ । ‘एक्लै बस्दा सधैं मलाई’, ‘प्रिय तिम्रो मुहारमा’, ‘उदास मेरो जीवन’ लगायतका चर्चित गीतका रचयिता बज्राचार्यको ६४ वर्षको उमेरमा राजधानीको बयोधा अस्पतालमा सोमबरा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बज्राचार्य लामो समयदेखि श्वासप्रश्वास, प्रोस्टेट लगायतको समस्यासँग जुधिरहेका थिए । उनी नाताले संगीतकार न्ह्यू बज्राचार्यका काका पर्छन्...

एनआरएनएद्धारा चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्ति सम्मानित

एनआरएनएद्धारा चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्ति सम्मानित
काठमाडौं, २८ भदौ बिदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीत, कला संस्कृतिको प्रवर्धनमा योगदान पुर्याउँदै आएका चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन् । स्थानीय संस्थाहरु इनास क्यान्टकी, एन्का र नास्क केन्टकीको सहकार्यमा उनलाई एनआरएनए क्यान्टकी च्याप्टरले सम्मान गरेको हो । सो कार्यक्रम एनआरएनले क्यान्टकीका अध्यक्ष केशवराज लोहनीको अध्यक्षतामा सम्पन्न भएको छ । सो कार्यक्रम...

मिस कोशीका प्रतियोगीले देखाए प्रतिभा

मिस कोशीका प्रतियोगीले देखाए प्रतिभा
विराटनगर । छैठौं संस्करणको मिस कोशीको फाइनलमा पुगेका ३० जना प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । उनीहरूले मिस ट्यालेन्ट राउण्डमा आ–आफ्ना रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् । ट्यालेन्ट राउण्डको फाइनलमा पुगेका प्रतियोगिहरूले गीत, नृत्य, अभिनय, कविता, मूर्तीकलालागयतका विभिन्न प्रतिभा देखाएको जय मिडिया म्यानिजमेन्ट प्रालिका चियरमेन जय राज रायले जानकारी दिए । किशोरीहरूमा भएका प्रतिभा उजागर गर्नुको ...