सङ्खुवासभा हत्याकाण्ड : पुरानो रिसइवी कारक

सङ्खुवासभा हत्याकाण्ड : पुरानो रिसइवी कारक
किमाथाङ्का, २७ भदौ (रासस) : सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा एकै परिवारको छ जनाको हत्यामा संलग्न आरोपितले दाउराको चिर्पट प्रहार गरेर हत्या गरेको खुलेको छ । हत्यामा संलग्न आरोपी २६ वर्षीय लोकबहादुर कार्कीले छ जनाको हत्या चिर्पट प्रहारबाट गरेको प्रहरीसमक्ष बयान दिएका छन् । आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारे जानकारी गराएको हो । लोकबहादुरले ...

एउटै चिर्पटले सबैलाई सिध्याएँ, अगेनामा पोलेर खरानी बनाएँ

एउटै चिर्पटले सबैलाई सिध्याएँ, अगेनामा पोलेर खरानी बनाएँ
दिब्य राई खाँदबारी, भदौ २७ गते । एकै परिवारका छजनाको हत्या एक व्यक्तिबाट भएको पुष्टि भएको छ । हत्यामा संलग्न वर्ष २५ को लोकबहादुर कार्कीले सङ्खुवासभाको मादी नगरपालिका वडा न. १ उम्लिङ खोलागाउँका एकै परिवारका छ जनाको सामुहिक हत्या चिर्पट (चिरेको काठ) प्रयोग गरि एकैपटक गरेको स्वीकार गरेका थिए । तेजबहादुरले आफूलाई काम गर्न नसक्ने पागल भनेर पटक पटक हप्काउने गाली गलौज गर्ने गरेकाले त्यहि बचन सहन नसक...

देशभर २६ हजार ७ सय ५७ कोरोनाका सक्रिय संक्रमित

देशभर २६ हजार ७ सय ५७ कोरोनाका सक्रिय संक्रमित
काठमाडौँ । देशभर कोरोना भाइरसका सक्रिय संक्रमित २६ हजार ७ सय ५७ पुगेको छ । होम आइसोलेसनमा २५ हजार १ सय ७१ र संस्थागत आइसोलेसनमा १ हजार ५ सय ८६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । संस्थागत आइसोलेसनमध्येका ४ सय ५४ जना सङ्क्रमितले आइसियु र १ सय ४० जनाले भेन्टिलेटरमा रहेर उपचार गराइरहेका छन् । यसैगरी काठमाडौँ उपत्यकामा ६ हजार ४ सय ६ जना कोरोना भाइ...

कम्युनिस्टभित्र रहेको अहंकारवादविरुद्व लड्नुपर्छ : माधव नेपाल

कम्युनिस्टभित्र रहेको अहंकारवादविरुद्व लड्नुपर्छ : माधव नेपाल
काठमाडौं, २७ भदौ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र रहेको अहंकारवादविरुद्ध लड्नुपर्ने बताएका छन् । ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक आज काठमाडौंमा विमोचन गर्दै उनले सत्तामा पुगेपछि कम्युनिस्टमा अहंकार आउने भन्दै त्यसविरुद्ध लड्नुपर्ने बताए । कम्युनिस्ट पार्टीभित्र आफ्ना आसेपासेहरूलाई गोलबन्द गर्ने गैरकम्युनिस्ट प्रवृत्ति मौलाउँ...

बंगलादेशसँग नेपालको निराशाजनक बराबरी

बंगलादेशसँग नेपालको निराशाजनक बराबरी
रमेश सुवेदी/न्युज कारखाना काठमाडौं, २७ भदौ बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले घरेलु मैदानमा निराशाजनक बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले पहिलो हाफमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेका थिएनन् । दोस्रो हाफमा भने सुस्त खेल देखाएका दुवै टोलीले खासै उपयोगी मौका बनाउन...

भदौ २८ गते सोमबार, यस्तो छ तपाईको राशिफल

भदौ २८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नतिको समय छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – पारिवारिक आत्मीयता बढ्नेछ...

अमेरिकाको ल्याक्सिङटनमा सुदुर पश्चिम समाज गठन

अमेरिकाको ल्याक्सिङटनमा सुदुर पश्चिम समाज गठन
काठमाडौं, २७ भदौ सुदुर पश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्य स्थित ल्याक्सिङटन शहरमा रहेका सुदुर पश्चिमका नेपालीहरु एकिकृत भएका छन् । उनीहरुले श्रष्टा उद्धबराज उप्रेतीको अध्यक्षमा ‘सुदुर पश्चिम समाज ल्याक्सिङटन’ गठन गरेका छन् । गौरा पर्वको अबसर पारेर ल्याक्सिङटमा भएका सुदुर पश्चिमका नेपालीहरुले यो समाज गठन गरेका हुन् । श्रष्टा उद्धबराज उप्रेतीको अध्यक्ष...

निर्देशनमा जम्दै कल्याण अधिकारी

निर्देशनमा जम्दै कल्याण अधिकारी
काठमाडौँ । तराइ क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा केही सङ्ख्यामा कलाकार रहे पनि निर्देशनमा भने औलामा गन्न सक्ने व्यक्तिहरू मात्रै छन् । यस्तोमा निर्देशनमा कल्याण अधिकारी तराई क्षत्रको प्रतिनिधित्व गर्दै नेपाली चलचित्र क्षेत्रमा देखिएका छन् । तराईमा मुख्य त भोजपुरी र हिन्दी चलचित्र चल्ने गर्छ । तर यी दुई क्षेत्र भन्दा भिन्न अधिकारीले जनकपुरमा जन्मिएर पनि नेपाली चलचित्र जगतलाई रोजेका छन् । एक द...

‘यि आँखाका नानी’ बोलको गीतको भिडियो सार्वजनिक

‘यि आँखाका नानी’ बोलको गीतको भिडियो सार्वजनिक
गायक कृशल कंडेलको ‘ओडेर घुँघट’ सफलतापछि ‘ओडेर घुँघट’ को बाँकी कथा भनिएको ‘यि आँखाका नानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गायक कृशल कंडेलसंगै मेलिना मैनालीको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा कृशल कंडेलसंगै मेलिना मैनालीकै अभिनय रहेको छ। ओडेर घुँघट मा कृशल र सेड्रिना शर्माको जोडि थियो भने बाँकी कथामा मेलिनाको प्रवेश भएको छ। सेड्रिनाको अध्ययनका कारण दोस्रो भागमा हुन नसकि...

समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक
गायक खेम सेन्चुरी र समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘सर्वत पानीले’ बोलको लोक तथा दोहोरि गीतमा शब्द तथा संगीत नेत्र अर्यालको रहेको छ। छम छम नचाउने गीतको भिडियोमा सुधीर श्रेष्ठ र आलिशा बास्तोला फिचर्ड छन्। सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोको छायाँकन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन मिलन र पदमले गरेका छन्। सागर प्रधानले निर्माण गरेको भि...