‘दिल चिरीके’ म्युजिक भिडियोको छायांकन सम्पन्न, चाडै सार्वजनिक गरिने
चन्द्रमोहन बिस्वासको शब्द तथा गिता चौधरीको संगीत रहेको गीत ‘दिल चिरीके’ म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । चर्चित गायक प्रकाश माझी र चर्चित गायिका गिता चौधरीको सुमधुर स्वर रहेको गीतमा चर्चित मोडेल बिनोद चौधरी र चर्चित मोडेल एण्डिसा चौधरीको मुख्य अभिनय रहेको छ ।
सुनसरीको रमणीय स्थलमा छायांकन भएको म्युजिक भिडियोको गितको कन्सेप्ट स्टोरी सन्जु बाबाको रहेको छ भने क्यामरामा रविन्द्र चौधरीले ...














