राज कुन्द्रालाई धरौटीमा छाडे विदेश भाग्न सक्छः प्रहरी

राज कुन्द्रालाई धरौटीमा छाडे विदेश भाग्न सक्छः प्रहरी
काठमाडौं, २८ साउन । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति तथा व्यवसायी राज कुन्द्रालाई प्रहरीले अश्लिल फिल्म बनाउने र एपमा अपलोड गरेको अभियोगमा पक्राउ गरेको छ । राज हाल न्यायिक हिरासतमा छन् । उनले निरन्तर धरौटीमा छुट्न माग गर्दै अदालतमा निवेदन दिदै आएका छन् । यद्यपि अदालतले राजलाई धरौटीमा नछुटाउने आशय देखाएको छ । राज कुन्द्राले गरेको अनुरोधको बारेमा अदालतमा सुनुवाई हुँदा प्रहरीले राज विदेश जान सक...

त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्घ

त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्घ
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालका साथै इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडिएको छ । विश्वव्यापी अनुन्सधान तथा शैक्षिक सञ्जालमा आवद्घताले केन्द्रीय क्याम्पसका विभिन्न सङ्कायले सञ्चालन गर्दै आएको अनुसन्धानका क्रियाकलापलाई थप सुदृढ गर्न सकिने बताइएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा सन् २०१० देखि अनुसन्धान तथा शैक्षिक सञ्जा...

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब
विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको अन्तिम दिन आज नेप्से १६.४१ अङ्कले बढेर तीन हजार १७९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ बिन्दुले बढेर ५९१.१६ मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड ६६ लाख आठ हजार ४६१ कित्ता ...

‘शान्ति सुरक्षा कायम राख्न नागरिकको भूमिका महत्वपूर्ण’

‘शान्ति सुरक्षा कायम राख्न नागरिकको भूमिका महत्वपूर्ण’
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षाका लागि नागरिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज जिल्ला प्रहरी कार्यालय सुनसरीको नवनिर्मित भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक थापाले नागरिकको सहयोग विना प्रहरी एक्लैले केही गर्न नसक्ने भन्दै सबैको साथ र सहयोग आवश्यक हुन्छ भन्नुभयो । सुरक्षा अभियान प्रहरी र जनताको सहकार्यको परिणाम भएको भन्दै सुरक्षा संवे...

गीतकार पुनम मोथेले नयाँ गीत ‘कुनै समय’ सार्वजनिक

गीतकार पुनम मोथेले नयाँ गीत ‘कुनै समय’ सार्वजनिक
पहिलो मायाको सफलता पछि गीतकार पुनम मोथेले नयाँ गीत 'कुनै समय' सार्वजनिक गरेकी छिन। स्याड भर्सनको सार्वजनिक गीतमा हरि लम्सालको संगीत र राजीना रिमालको स्वर सुन्न सकिन्छ। गीतको एरेन्ज भने सुरज श्रेष्ठले गरेका हुन्। नायिका केकी अधिकारि र सुधिर श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोलाइ निकेश खड्काले निर्दशन गरेका हुन्। गीतले प्रेम र बिछोडको कथा उठाएको छ। म्युजिक भिडियोमा बुद्ध थापाको छायांकन ,बिकास...

झरी सृँखलामा डब्बुको नयाँ गीत अलिफ र सरितासँग

झरी सृँखलामा डब्बुको नयाँ गीत अलिफ र सरितासँग
काठमाडौं, २८ साउन गीतकार डब्बु क्षत्री झरी सम्बन्धि नयाँ गीत असारै मास...(झरी) लिएर आएका छन् । यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको छ । ७ वर्ष अघि झरी सम्बन्धि गीति संग्रह झरी ल्याएका गीतकार डब्बु क्षत्रीको यो झरीको नयाँ सृँखला हो । भोगटे गीतबाट हिट भएका गायक अलिफ खान र गायिका सरिता भारतीले यो नयाँ गीत असारै मात्र...लाई गायका छन् । अलिफ खान पछिल्लो पुस्ताका रुचाई...

‘विवाहले पुरुषलाई अत्यधिक लाभ, महिलालाई हानीबाहेक केही गर्दैन’ विज्ञको दाबीमा सुरु भयो बहस

‘विवाहले पुरुषलाई अत्यधिक लाभ, महिलालाई हानीबाहेक केही गर्दैन’ विज्ञको दाबीमा सुरु भयो बहस
अष्ट्रेलियाकी रिलेशनशिप एक्सपर्ट तथा लेखिका नादिया बोकोडी आफ्नो एक बयानका लागि चर्चामा छिन् । नादियाका अनुसार महिलाले विवाह गर्नुहुँदैन किनभने यसले पुरुषलाई मात्रै फाइदा पुर्याउँछ । आफ्नो इन्स्टाग्राम पोस्टमा नादियाले विवाहका कारण महिलाले घरेलु काम बढी गर्नुपर्छ । नादियाका अनुसार महिलाले एकै समयमा आफ्नो करियरका साथै बालबच्चाको सही तरिकाले हेरविचार गरोस् भन्ने अपेक्षा राखिन्छ । नादियाले लेखिन्...

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं : नेपाली बजारमा सुनको मुल्य ४ सयले घटेको छ। मंगलबार तोलामा ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको एक हजार १९० रुपैयाँमा किचबेच भइरहेको छ।

कुलमानले विद्युत प्राधिकरण निर्देशकको रुपमा बुझे नियुक्तिपत्र

कुलमानले विद्युत प्राधिकरण निर्देशकको रुपमा बुझे नियुक्तिपत्र
काठमाडौँ: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई ४ वर्षका लागि नियुक्त गरेको हो । बुधबार उनलाई उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयबाट नियुक्तिपत्र बुझेका छन् । यससँगै कुलमान दोस्रो पटक प्राधिकरणमा कार्यकारी निर्देशक बनेका हुन् । यसअघि कार्यकार...

दि भोइस अफ नेपालका उपविजेता ज्वाला राई सम्मानित

दि भोइस अफ नेपालका उपविजेता ज्वाला राई सम्मानित
ललितपुर, २६ साउन । दि भोइस अफ नेपाल सिजन ३ को फाइनलिस्ट ज्वाला राईलाई सम्मान गरिएको छ । उनलाई ज्वाला राई जिताउ अभियानले एक कार्यक्रम गरी मंगलबार सम्मान गरेको हो । कार्यक्रममा ज्वाला राईले सहयोगीहरूप्रति ऋणी रहेको र उक्त ऋण राम्रा गीतसंगीत प्रस्तुत गरी तिर्न चाहेको बताए । कार्यक्रममा सिजन २ का फाइनलिस्ट विकास लिम्बू, यासेली योङ्हाङ, गायक/संगीतकार तथा संगीत उद्यमी अशोक मुकारुङ, गायक/संगीतकार व...