कछुवा बेच्न लाग्दा तीन पक्राउ

कछुवा बेच्न लाग्दा तीन पक्राउ
संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो । वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनु...

पर्यटन चिनाउँदै सामाजिक सञ्जाल

पर्यटन चिनाउँदै सामाजिक सञ्जाल
दमौली, १३ साउन (रासस)ः तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनस्थित थुम्काइलो डाँडो । देशकै प्रमुख पृथ्वीराजमार्ग नजिकैको डाँडोमा चिलाउनेको रूखमाथि एउटा काठको घर बनाइएको छ । रूखलाई भित्रपट्टि पारेर काठले बनाइएको घर छ, दुई तलाको । छानोसमेत काठैले छाएको यो घरको नाम ‘ट्री हाउस’ राखिएको छ । सामाजिक सञ्जाल फेसबुक र टिकटकमा ‘ट्री हाउस’ यतिबेला भाइरल बनेको छ । फेसबुक र टिकटकमा देखेपछि म...

प्रतिकूल समयमा पनि ६६ प्रतिशत बजेट खर्च गर्‍यौँ : मुख्यमन्त्री शाही

प्रतिकूल समयमा पनि ६६ प्रतिशत बजेट खर्च गर्‍यौँ : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड– १९ को महामारीको प्रतिकूल अवस्थाका बाबजुद प्रदेश सरकारको खर्च प्रतिशत सन्तोषजनक रहेको दाबी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ वार्षिक प्रगति समीक्षामा मुख्यमन्त्री शाहीले आव २०७६/०७७ को तुलनामा ३३.३३ प्रतिशतले खर्च प्रगति बढेको जानकारी दिए । प्रदेश सर...

फ्रि-फायर र पब्जी जस्ता अनलाइन गेम बन्द गर्न सांसदको माग

फ्रि-फायर र पब्जी जस्ता अनलाइन गेम बन्द गर्न सांसदको माग
काठमाडौँ । संसदमा अनलाइन गेम बन्द गर्न माग भएको छ । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद आशाकुमारी विकले अनलाइन गेमका कारण बालबालिका तथा अभिभावकहरूमा समेत मानसिक समस्या उत्पन्न भएकाले त्यस्ता गेम बन्द गर्नुपर्ने माग गरेकी हुन् । मङ्गलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले त्यस्ता गेम बन्द गर्न आग्रह गरेकी हुन् । उनले भनिन्, ‘इन्टरनेट प्रयोग बढेको छ, यो खुसीको कुरा हो । तर, पब्जी र...

पाथेकाका वडा सदस्यसहित तीन पक्राउ

पाथेकाका वडा सदस्यसहित तीन पक्राउ
खोटाङ, १३ साउन (रासस) : भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा बन्दुक)सहित खरखजना लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा वडा सदस्य परशुराम बानियाँसहित तीन जनालाई प्रहरीले सोमबार राति उनीहरुको घरैबाट पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा वडा सदस्...

तेह्रथुमका किसानहरु फलफुलका नर्सरी उत्पादनबाट राम्रो आम्दानी लिँदै ।।

तेह्रथुमका किसानहरु फलफुलका नर्सरी उत्पादनबाट राम्रो आम्दानी लिँदै ।।
बिकास गुरु¨, बसन्तपुर तेह्रथुम तेह्रथुमका किसानहरु फलफुलका नर्सरी उत्पादनबाट राम्रो आम्दानी लिँदै आएका छन् । जिल्लाको ग्रामीण क्षेत्रका किसानहरु कागती, एभोकाडो, अकबरे, आँप लगायतका नर्सरी उत्पादन गर्दै आएका छन् । नर्सरी उत्पादनबाट मात्रै यहाँका किसानहरुले वर्षेनी लाखौ रुपैयाँ आम्दानी लिँदै आएको छ । यहाँ उत्पादन भएको नर्सरी स्थानीय बजारहरुका साथै पूर्वी तराईका बजारहरुमा बिक्री हुँदै आएको छ ।...

प्रदेश–१ मा २४ घण्टामा एक हजार २७० सङ्क्रमित

प्रदेश–१ मा २४ घण्टामा एक हजार २७० सङ्क्रमित
विराटनगर, १२ साउन (रासस) ः प्रदेश–१ मा पछिल्लो २४ घण्टामा एक हजार २७० जनामा कोरोना सङ्क्रमण देखिएको छ । सो अवधिमा दुई हजार ४३८ जनाको पिसीआर परीक्षण गर्दा ७११ र एक हजार ७४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१७ मध्ये विराटनगरमा मात्र ७२, सुनसरीमा १८६, ध...

ओलम्पिक : एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान

ओलम्पिक : एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान
जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । टोकियोको एक्वेटिक सेन्टरमा आज भएको खेलमा हिट चरणमा एलेक्सले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको हो । उहाँले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार ...

दुर्गा र रविनको स्वरमा नयाँ तिज गीत ‘जिन्दगानी’मा सार्वजनिक (भिडिओ)

दुर्गा र रविनको स्वरमा नयाँ तिज गीत ‘जिन्दगानी’मा सार्वजनिक (भिडिओ)
काठमाडौं । गायिका दुर्गा सापकोटाको नयाँ तिज गीत 'जिन्दगानी'मा सार्वजनिक भएको छ । गायिका सापकोटासंगै गायक रविन लामिछानेको स्वर रहेको गीतको भिडिओमा करिश्मा ढकाल लोमस शर्मा फिचर्ड छन् । गीतलाई गायक लामिछाने आफैले लेखका हुन् । कजिस श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतलाई अजय रेग्मीले खिचेका हुन् । गीतमा विश्वास नेपाल एरेन्ज गरेको हुन् भने सम्पादन दिपक विष्टले गरेका हुन्

युद्धसंग जोडियो अभिनेत्री पुजाको नाम, के यिनै हुन् उनले बुझ्दै गरेकी युवक ? (भिडियो सहित)

युद्धसंग जोडियो अभिनेत्री पुजाको नाम, के यिनै हुन् उनले बुझ्दै गरेकी युवक ? (भिडियो सहित)
ईटहरी/ नेपाली चलचित्र उधोग पछिल्लो समय गसिपका कारण तातिरहेको छ । कहिले प्रेमका कारण, कहिले गर्भवती अभिनेत्रीका कारण त कहिले अन्तरबार्ताका कारण । यता अभिनेत्री पुजा शर्मा पछिल्लो समय प्रेमका कारण चर्चामा छिन् । उनको प्रेम चर्चा अभिनेता आकाश श्रेष्ठसंग भने हैन । आकाशसंग प्रेममा छिन भन्ने हल्ला बजारमा निकै चल्यो । तर, सो हल्लाले पुर्णता पाएन, हल्लामै सिमित रह्यो । यता, केही साताअघि पुजा र र आकाशको सम...