बैंकिङ कसुरमा फरार पक्राउ

बैंकिङ कसुरमा फरार पक्राउ
नेपाल प्रहरीले रु १३ लाख ७० हजार जरिवाना भएपछि फरार रहेका एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १३ लाख ७० हजार जरिवाना गरेपछि फरार रहेका तनहुँ व्यास नगरपालिका–९ का ४५ वर्षीया शोभा गुरुङलाई आज ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ च...

आयुषको स्वर,संगीतमा ‘तिमी र म’ सार्वजनिक ( भिडियो )

आयुषको स्वर,संगीतमा ‘तिमी र म’ सार्वजनिक ( भिडियो )
काठमाडौं– रक शैलीको 'तिमी र म' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। १५ वर्षीय युवा गायक आयुष खतिवडाको यस गीतमा स्वर, संगीत र संगीत संयोजन रहेको छ। युवा प्रेम र आकर्षणको भावना व्यक्त गरिएको यस गीतलाई विकल खतिवडाले लेखेका हुन्। बहुप्रतिभाशाली गायक खतिवडा गायन संगै बाध्यवादनमा निकै दखल राख्छन्। नेपालमा कम उमेरमा संगीतमा संगीत संयोजन गर्न सक्ने सायद उनि मात्रै एक युवा संगीतकर्मी हुन्। म्युजिक ...

प्रेम चर्चाले वर्षा र राजलाई फाइदा !

प्रेम चर्चाले वर्षा र राजलाई फाइदा !
कलाकारको अफेयरका समाचारले फिल्म क्षेत्र सधैं तात्ने गरेको हुन्छ । यस्ता खबरले दर्शकलाई उत्साहित बनाउँछ भने मिडियाका लागि राम्रो मसला बन्छ । केही महिनायता अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवालबीचको प्रेम चर्चा मिडियाका लागि ‘हटकेक’ बनेको छ । विगत ६-७ महिनायता उनीहरु एकअर्कासँँग निकै नजिक छन् । यद्यपि, दुवैले प्रेम स्वीकार गरेका छैनन् । प्रेम टुट्दा वा जोडिदा कलाकारको फ्यान फलोइङ घट्न...

टयाक्सी चालकका रुपमा चर्चामा रहेका कर्णराज भ्वाइसबाट आउट

टयाक्सी चालकका रुपमा चर्चामा रहेका कर्णराज भ्वाइसबाट आउट
रियालिटी शो द भ्वाइस अफ नेपालबाट कर्णराज गिरी आउट भएका छन् । शुक्रबार राति भएको भएको अन्तिम १० को प्रतिस्पर्धामा कम भोट पाएपछि उनी बाहिरिएका हुन् । उनी अन्तिम ९ को प्रवेशका लागि टीम तृष्णाबाट प्रतिस्पर्धामा उत्रिएका थिए । उनी ट्याक्सी चालकका रुपमा परिचित रहेका थिए । केहिवर्ष देखि राजधानीमा ट्याक्सी चलाउने काम गर्ने गर्दै आएका वर्षराजले केहि दिन अघि आमा गुमाएका थिए । आमाको निधन भएपनि उनी प्रतिस्...

राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकबीच सहकार्यको सम्झौता

राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकबीच सहकार्यको सम्झौता
नेपालका अस्पतालका जन्म केन्द्रमा नवजात शिशुलाई न्यानो वातावरण उपलब्ध गराउने विषयमा ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सहमति भएको छ । केन्द्रले तयार गरेको न्यानो नानी उपकरण स्थापनार्थ दोस्रो चरणको परियोजना अगाडि बढाउने सहमति गरिएको हो । विकास बैंकको १३औँ वार्षिकोत्सवका अवसरमा आज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बैैैंक तथा केन्द्रका संस्थापक अध्यक्ष डा महावीर पुनब...

क्यान र डिशहोमबीच सम्झौता

क्यान र डिशहोमबीच सम्झौता
घरेलु क्रिकेट प्रतियोगिताको उत्पादन तथा प्रसारणका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच सम्झौता भएको छ । क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र डिश मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले आज सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । क्यानले आयोजना गर्ने प्रतियोगिताको प्रत्यक्ष प्रसारण अब एक्सन स्पोटर््सबाट हुने कोषाध्यक्ष सिंहले जानकारी दिए । सम्झौतानुसार क्यानले आयोज...

टोकियो ओलम्पिकको भव्य उद्घाटन, नाओमी ओशाकाले गरिन् दीप प्रज्वलन

टोकियो ओलम्पिकको भव्य उद्घाटन, नाओमी ओशाकाले गरिन् दीप प्रज्वलन
जापानी टेनिस खेलाडी नाओमी ओशाकाले दीप प्रज्वलन गरेसँगै टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भएको छ । ओशाका चार पटककी ग्रान्ड स्लाम टेनिस विजेता हुन् । जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको टोली रंगशाला छिरेसँगै उद्घाटन समारोह सुरु भएको थियो । कोरोना भाइरस महामारीका कारण एक वर्षपछि धकेलिएको प्रतियोगिताको उद्घाटन शुक्रबार हो । उद्घाटन समारोहमा कोभिड १९ बाट प्रताडित भएका मानिस ...

नेपाल–बङ्गलादेश व्यापार ः आयात बढी निर्यात कम

नेपाल–बङ्गलादेश व्यापार ः आयात बढी निर्यात कम
झापा, ९ साउन पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७÷०७८ को तथ्याङ्कमा नेपालमा उत्पादित सामान रु ६७ करोड ३८ लाख ९१ हजारको निर्यात भएको देखिन्छ भने रु सात अर्ब १५ करोड ७२ लाख ३४ हजारको सामान आयात भएको देखिएको छ । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्र विश्वकर्माले एक वर्...

आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै

आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द...

नम्रताले ‘बिहे नै नगरी बच्चा पाउन मन छ’ भनेपछि..

नम्रताले ‘बिहे नै नगरी बच्चा पाउन मन छ’ भनेपछि..
काठमाडौं । गत वर्षको लकडाउनमा नायिका नम्रता सापकोटाले दिएको एक अभिव्यक्ति चर्चामा रह्यो । नम्रताले नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म र ग्रुपिज्म’ भएको भन्दै बयान दिइन् । नेपाली चलचित्र क्षेत्रमा राम्रा कलाकार भन्दा पनि आफ्ना कलाकार चल्ने गरेको उनको तर्क थियो । परिवारबाट आएका कलाकारदेखि समुह बनाएर काम गर्ने कलाकार चलेको उनको तर्क थियो । नम्रताको यो अभिव्यक्तिले गाली र ताली दुबै पायो । कतिपयले ...