अभिनेता पुष्प खड्काको आज जन्मदिन

अभिनेता पुष्प खड्काको आज जन्मदिन
अभिनेता तथा मोडल पुष्प खड्काको आज जन्मदिन परेको छ । उनी आजबाट ३४ बर्षमा लागेका छन् । जन्मदिनको अवसरमा उनलाई विहानैदेखी शुभकामनाको ओइरो लागेको छ । चलचित्र अझै पनि बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेका उनले अहिलेसम्म खेलेका चलचित्र दर्शकले रुचाएका छन् । उनले चलचित्र ‘मंगलम’बाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जितेका थिए । पुष्प खड्काले किने कार नेपाली सिनेजगतका कलाकार तथा गायककारहरुका ...

कोरोना महामारीले धमाधम हल बन्द हुँदा निर्मातालाई तनाव

कोरोना महामारीले धमाधम हल बन्द हुँदा निर्मातालाई तनाव
चलचित्र संघको आँकडा अनुसार, कोरोना महामारीका कारण २ दर्जन हल बन्द भैसकेका छन् । नेपाली चलचित्रले राम्रो कमाई गर्ने हलहरु धमाधम बन्द हुँदा हललाई नै अन्तिम विकल्प मानेर चलचित्र रिलिजको पर्खाइमा बसेका निर्माताहरुको तनाव झनै बढेको छ । काठमाडौंका जय नेपाल, कुमारी, गोपिकृष्ण, गंगा लगायतका हलबाट निर्माताले राम्रो शेयर पाउने गरेका थिए । तर, यी हलहरु कुनै पूनःनिर्माणको क्रममा छन् भने केही हलहरु सधैका ला...

बिष्णु, टेकेन्द्र र निता अभिनित ‘छटपटी’ सार्वजनिक ( भिडियो )

बिष्णु, टेकेन्द्र र निता अभिनित ‘छटपटी’ सार्वजनिक ( भिडियो )
काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश 'छटपटी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको यस गीतमा शब्द र संगीत रहेको छ। प्रेम सम्बन्धमा आउने उतारचढाव, अविश्वास र पिडालाई समेटेर तयार पारिएको यस गीतलाई दिपक राज बिश्वकर्माले संगीत संयोजन गरेका हुन्। गायक लिम्बु जीवनको यथार्थलाई ...

मेरो जीवनमा कोही आएको छ, तर आकाश होइन : पूजा शर्मा

मेरो जीवनमा कोही आएको छ, तर आकाश होइन : पूजा शर्मा
अहिलेकी चल्तीकी अभिनेत्री पूजा शर्मा जुन फिल्ममा काम गर्छिन्, त्यही फिल्मको अभिनेतासँग प्रेमको चर्चा चल्न थाल्छ । फिल्म ‘प्रेमगीत’ ताका प्रदीप खड्का, ‘म यस्तो गाीत गाउँछु’ को समयमा पल शाह र ‘रामकहानी’ पछि आकाश श्रेष्ठसँग उनको नाम जोडियो । निर्देशक सुदर्शन थापासँग पनि उनी प्रेम सम्बन्धमा रहेको खबरले केही समय फिल्म बजार खुब तात्ने गरेको थियो । पूजाको आकाशसँग जति घनिष्टता भने अरु अभिनेतासँग भएन ।...

पण्डित दीनबन्धु पोखरेलद्वारा दलित समुदायबाट मूल पूजारी घोषणा

पण्डित दीनबन्धु पोखरेलद्वारा दलित समुदायबाट मूल पूजारी घोषणा
काठमाडाैँ । जातीय विभेदमुक्त समाज निर्माणका लागि दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरिएको छ । ललितपुरको गोदावरी नगरपालिका-१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो । सनातन गोरक्ष राष्ट्र नेपालले आज गोदामचौरमा आयोजना गरेको कार्यक्रममा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले रम्तेललाई कर्मकाण्ड सिकाएर मुख्य पुजारी ब...

विक्कीलाई ‘कमेडी च्याम्पियन’मा भोट गर्न सिक्किमका मुख्य मन्त्रीको ५ लाख सहयोग

विक्कीलाई ‘कमेडी च्याम्पियन’मा भोट गर्न सिक्किमका मुख्य मन्त्रीको ५ लाख सहयोग
नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन चलिरहेको छ । कान्तिपुर टीभीबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको यो शो टप ७ सम्म पुगेको छ । यो शोको उत्कृष्ट ७ मा पुगेका प्रतिस्पर्धीविच कडा प्रतिस्पर्धा पनि चलिरहेको छ । प्रतिस्पर्धीहरुको भिडमा सिक्किमबाट आएका विक्की अग्रवाल पनि चर्चामा छन् । उनी, कार्यक्रमको अडिसन राउन्डबाट नै चर्चामा थिए । अहिले उनलाई जिताउनका लागि सिक्...

राजेश पायल र सुदिताको ‘लगन’ कतारको युट्युब ट्रेन्डिङ्गमा

राजेश पायल र सुदिताको ‘लगन’ कतारको युट्युब ट्रेन्डिङ्गमा
धरान – मेलिना मैनालीपछि गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’ को नकआउट राउण्डबाट बाहिरिएकी अर्की गायिका सुदिता राईलाई पनि आफ्नो वाचा अनुरुप गायक राजेश पायल राईले आफ्नो संगीतमा यूगल गीत गाउने मौका दिएका छन् । गीत रेकर्डिङ्गसंगै राजेश पायल राई र सुदिता राईको आवाजमा सजिएको ‘लगन’ शीर्षकको गीतको भिडियो समेत सार्वजनिक गरिएको छ । प्रशन एलुङ राईको शब्द रहेको यो गीतमा राजु कार्कीको संगीत संयोज...

पलको ‘फूलकुमारी’ बनिन समाचारवाली श्री पाण्डे

पलको ‘फूलकुमारी’ बनिन समाचारवाली श्री पाण्डे
नायक पल शाह र कान्तिपुर टिभीकी समाचारवाली श्री पाण्डे अभिनित ‘फूलकुमारी’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । डा.प्रकाश पौडेलको शब्द र राजनराज सिवाकोटीको स्वर र संगीत रहेको गीत ‘फूलकुमारी’ भिडियोमा मोडेल श्री पाण्डे र नायक पल शाहको अनस्क्रीन रोमान्स गरेका छन् । गीतको भिडियोमा काठमाडौ उपत्यका आसपासका रमणिय ठाउहरुलाइ समेटिएर छायांकन गरिएको छ । उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन...

आकास बाहेक अरु नै कोही आएको छ : पुजा शर्माको खुलासा

आकास बाहेक अरु नै कोही आएको छ : पुजा शर्माको खुलासा
नेपाली फिल्मकी अभिनेत्री पुजा शर्मा र आकाश श्रेष्ठबीच एक महिना अघि खटपट चलेको थियो । गत वर्षको लकडाउनमा एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा क्रममा पुजाले सहि जिल्ला भन्न नसक्दा आलोचित बनेकी थिइन् । त्यसैको विषयलाई लिएर उनको त्यो कार्यक्रम अर्थात रजतपटका प्रस्तोता प्रकाश सुवेदीबीच विवाद भएको थियो । यो समयमा पुजा शर्मालाई अभिनेता आकाशले सम्झाएका थिए । एकदमै मिल्ने पुजा शर्मा र आकाशबीच त्यहि कार्यक...

जन्मदिनमा ऋचाः पर्दामा चरित्र खोज्ने एक नायिका

जन्मदिनमा ऋचाः पर्दामा चरित्र खोज्ने एक नायिका
चलचित्र ‘फस्ट लभ’बाट नेपाली चलचित्रमा प्रवेश गर्दै गर्दा नायिका ऋचा शर्माको करिअर कुन गतीमा दौडिन्छ, कमैले मात्र अड्कल लगाएका थिए । लभ स्टोरी चलचित्रबाट उदाएकी ऋचाले करिअरको दौडको दौरानमा आफूलाई विभिन्न पात्रमा ढालेकी छिन् । आज आफ्नो जन्मदिन मनाइरहेकी ऋचा सन्तानलाई जन्म दिने दिनको प्रतिक्षामा छिन् । डेढ बर्ष अगाडि आफ्नो प्रेमलाई वैवाहिक जीवनमा परिणत गरेपछि ऋचाको करिअर सानो पर्दामा पनि...