पाथीभरा माताले सबैको कल्याण गरुँन १ हेर्नुहोस् साउन १ गते शुक्रबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल साउन १ गते शुक्रबार इश्वी सन २०२१ जुलाई १६ तारीख असार शुक्लपक्ष सप्तमी तिथी हस्ता नक्षत्र परिघ योग वणिज करण चन्द्रमां कन्या राशिमा आनन्दादि योगमा अमृत योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु श्रावण संक्रान्ति, दक्षिणायनारम्भ,देवपाटनमा गंगामाईरथयात्रा,सूर्यपूजा,थारु गुरियापर्व, बैतडी गुज्जर साउनेमेला सुरु,कण्डारकपूजा, लुतोफाल्ने (ज्यो.प.सरोज घिमिरे) मेष रा...

‘मिस वर्ल्ड’मा ‘पपुलर च्वाइस’का लागि नम्रताले मागिन् भोट

‘मिस वर्ल्ड’मा ‘पपुलर च्वाइस’का लागि नम्रताले मागिन् भोट
यो बर्षको डिसेम्बर १६ तारिखमा अमेरिकामा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’को ‘मिस पपुलर च्वाइस’ विधाका लागि भोटिङ आह्वान गरिएको छ । विश्व सुन्दरी प्रतियोगीतामा नेपालबाट ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले सहभागीता जनाउँदैछिन् । ‘मिस नेपाल वर्ल्ड’को आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ र नम्रताले यो विधाका लागि भोट गर्न आफ्ना शुभेच्छुकसँग अपिल गरेका छन् । दि हिडेन ट्रेजर’ले ‘पपुलर च्वाइस’मा नेपालको व...

अल्लु अर्जुनको ‘बैकुन्ठपुरमलो’को रिमेकमा कार्तिक र कृती

अल्लु अर्जुनको ‘बैकुन्ठपुरमलो’को रिमेकमा कार्तिक र कृती
सन् १९७२ सालमा रिलिज भएको बलिउड चलचित्र ‘शहजादा’को नाम सापटी लिएर नयाँ चलचित्र बन्ने भएको छ । यो चलचित्रको मुख्य भूमिकामा नायक कार्तिक आर्यनले काम गर्ने भएका छन् । यो चलचित्र साउथका सुपरस्टार अल्लू अर्जुन र नायिका पूजा हेग्डे अभिनित चलचित्र ‘बैकुन्ठपुरमलो’को रिमेक हो । यो चलचित्रलाई रोहित धवनले निर्देशन गर्दैछन् । साउथको रिमेक गर्नका लागि बलिउड निर्माताले ९ करोड रुपैयाँ तिरेको भारतीय म...

लघु चलचित्र बनाउन तीनजनाले पाए जनही पाँच लाख पुरस्कार

लघु चलचित्र बनाउन तीनजनाले  पाए जनही पाँच लाख पुरस्कार
काठमाडौं , लघु चलचित्र निर्माणका लागि तीनजनाले जनही पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार पाउनेमा ज्योत्सना सिंह ठकुरी, शान्ता नेपाली, सुनिल गुरुङ छन् । नर्थ साउथ कलेक्टिभ्सले विराटनगरमा आयोजना गरेको कार्याशालामा उनीहरूले प्रस्तुत गरेको कथा पुरस्कारका लागि छानिएको हो । कार्यशालामा ठकुरीको ‘एलेक्सिया’, नेपालीको ‘मुना’ र गुरुङको ‘विन्ड एन्ड हर्स’ नामक लघु चलचित्रका कथाले पुरस्कार...

विवादै विवादमा घेरिदा गरिमाको काम ओझेलमा

विवादै विवादमा घेरिदा गरिमाको काम ओझेलमा
नेपाली चलचित्र होस् या मोडलिङ क्षेत्रकै कलाकार किन नहुन्, सकेसम्म विवादबाट टाढा नै रहन चाहन्छन् । विवादमा पर्दा करिअरलाई नै समस्यामा पार्ने वुझाई उनीहरुको छ । अझ, यो क्षेत्रमा उदाउँदै गरेका कलाकारहरुका लागि त विवादले समस्यामा पार्ने गरेको छ । यसैले पनि उनीहरु सकेसम्म विवादबाट टाढा रहन हरसंभव कोशिश गर्छन् । तर, ग्ल्यामर दुनियाँमा को कतिबेला विवादमा पर्छन् थाहा हुँदैन । कोही विवादकै कारण चर्चामा ...

गीत संगीतमा नलागेको भए हाम्रो भेट नै हुदैनथ्यो : उदय–मनिला

गीत संगीतमा नलागेको भए हाम्रो भेट नै हुदैनथ्यो : उदय–मनिला
  उदय–मनिला नेपाली सांगीतक आकाशमा एक सदाबहार जोडी हुन । गीत लेखन, संगीत र गायनमा बेग्लै पहिचान बनाएका यो जोडिको आधी बाटो हिडे पछि , आज फेरि कुरा चल्यो छिन छिनमै रुन मन लाग्छ वारी खोला पारी खोला जस्ता गीत सदाबहार चर्चित छन् । तीनै युगल गायक सोताङ उदय र मनिलासंग कार्यक्रमका सिलसिलामा पाँचथर पुगेको बेला पाँचथरका पत्रकार गणेश साम्पाङले टुडिखेलको लागि गरेको कुराकानी : तपाईको बाल्यक...

यूट्युवमा दर्शक बटुल्दै ‘यस्तै हो जीवन चोला’

यूट्युवमा दर्शक बटुल्दै ‘यस्तै हो जीवन चोला’
काठमाडौं। ‘यस्तै हो जीवन चोला, बाँचुञ्जेल हासौँ खेलौँ भोली त के होला’ गायक प्रेमप्रकाश वली र गायिका विन्दु परियारको समुधुर स्वरमा रहेको यो गीतले यूट्युवमा दर्शक कमाइरहेको छ। शुक्रबार सार्वजनिक भएको उक्त गीतले १०के बढी दर्शहरु जम्मा पारी सकेको छ। गीतमा गायक वलीको शब्द÷संगीत रहेको छ। चर्चित नायक पल शाह र नायिका अञ्जली अधिकारीले न्यायपूर्ण अभिनय गरेको गीतमा जहाँ गए पनि आफ्नो जन्म ठाउँको यादले सता...

न दिनमा भोक, न रातमा निद्रा

न दिनमा भोक, न रातमा निद्रा
केशवराज पौडेल मेलम्ची (सिन्धुपाल्चोक), असार ३० गते । अघिल्ला वर्षसम्म असार महिनामा मेलम्ची बजार वरपरका धान खेतमा निकै चहलपहल हुन्थ्यो । गाउँघरभन्दा खेत रमाइलो हुन्थ्यो तर त्यो चहलपहल र रमाइलो यो असारमा देखिएन, जताततै निराशा र पीडाका आँसु छन् । मेलम्चीका किसान चैतमा रोपेको धान भित्र्याएर फेरि रोपाइँ गर्ने चटारोमा हुन्थे तर अहिले किसान फुर्सदिला देखिनुहुन्छ । उहाँहरूलाई न त दिनमा भोक छ न त रातमा...

अर्जेन्टिनाका मीडफिल्डर रोड्रिगो पौल एटलेटिको मड्रिडमा आबद्ध भए

अर्जेन्टिनाका मीडफिल्डर रोड्रिगो पौल एटलेटिको मड्रिडमा आबद्ध भए
काठमाडौं, असार २९ गते । ला लिगाको च्याम्पियन एटलेटिको मड्रिडले अर्जेन्टिनाका मीडफिल्डर रोड्रिगो डे पौलले पाँच वर्षका लागि अनुबन्धन गरेको छ । डे पौल यसअघि यूडानिजमा आबद्ध हुनुहुन्थ्यो । २७ वर्षीय मीडफिल्डर डे पौल कोपा अमेरिका २०२१ को उपाधि जित्ने अर्जेन्टाइन टोलिका सदस्य हुनुहुन्छ । स्पेनिस सञ्चारमाध्यमले एटलेटिको मड्रिडले सिरी ए क्लबका एटलेटिकोले डे पौललाई तीन करोड ५० लाख पाउन्ड तिरेको छ । डे पौ...

संक्रमितको हाँसो र आँसुसँगै रोएका स्वास्थ्यकर्मी

संक्रमितको हाँसो र आँसुसँगै रोएका स्वास्थ्यकर्मी
उर्लाबारी । राजघाट कोभिड आइशोलेसन सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी गरिमा मोक्तान मास्क र पिपिईभित्र गुम्सिएर धेरै पटक रोएकी छिन्। फेस शिल्डले छोपिएको आँसुलाई गरिमाले आफ्नो हातले पुस्न पनि पाएकी पनि छैनन्। कोरोना संक्रमितको उपचारमा दैनिक ६ घण्टासम्म खटिने गरिमा बिरामी हाँस्दा सँगै हाँस्छिन्, बिरामी रुँदा सँगै रुन्छिन्। आफूले भोक, प्यास, निद्रा केही नभनी उपचार गरेर ठिक भएको बिरामी देख्दा उनलाई...