दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! – हेर्नुहोस् जेठ ४ गते मंगलबारको राशिफल

दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! – हेर्नुहोस् जेठ ४ गते मंगलबारको राशिफल
आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ ४ गते मंगलबार इश्वी सन २०२१ मे १८ तारीख बैशाख शुक्लपक्ष षष्ठी तिथी पश्चात सप्तम तिथी तिष्य नक्षत्र वृद्धि योग तैतिल करण चन्द्रमां कर्कट राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु गङ्गोत्पति, गंङ्गासप्तमी कुर्म जयन्तीस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भुमि एवं वाहन सुख मिल्नेछ । शत्रुहरु...

नेपाली फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा रिलिज हुने

नेपाली फिल्म  ‘वीर विक्रम २’ हिन्दी भाषामा रिलिज हुने
काठमाडौं । नेपाली फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा रिलिज हुने भएको छ । निर्देशक मिलन चाम्सले पनि ‘वीर विक्रम २’ लाई भारतका सिनेमा हलमा रिलिज गर्न दुई वर्ष अगाडि मुम्बईमा चलचित्रको हिन्दी डबिङ गरेका थिए । तर कोरोना महामारीका कारण फिल्म रिलिज भएन् । अब फिल्म युट्युबमा रिलिज हुन लागेको हो । भारतीय यूट्युब च्यानलबाट फिल्म रिलिज गर्ने तयारी भइरहेको निर्देशक चाम्सले बताएका छन् । भारतमा दर्शक...

साहसी चेली सदिक्षा बास्तोलाले अमेरिका बाट ५० हजार सहयोग गरेकी छिन

साहसी चेली सदिक्षा बास्तोलाले अमेरिका बाट ५० हजार सहयोग गरेकी छिन
उर्लावारीका साहसी निडर नेपालको महान छोरी सदिक्षा बास्तोलाले हाम्रो टिमलाई ५० हजार रुपैया अक्सिजन खरिदको लागि सहयोग गरको छ। अमेरीकामा पाइलट कोर्ष आएका उनी आफ्नो र आफ्नो परिवारको तर्फ बाँट रू ५० हज़ार सहयोग गर्नु भएको छ । सदिच्छा लेख्नु हुन्छ : मैले भुलेछु कि म येस्तो ठाउमा हुर्केछु जहा ह’त्यारालाइ फुलको माला लगाइ स्वतन्त्र रूपमा पद् र पावरका साथ राखिएकाे हुन्छ र आफुलाइ परेकाे अन्या य वि’रुद...

अक्सिजन सिलिन्डर किन्न ‘मनकारी हिरो’ले गरे आर्थिक सहयोग

अक्सिजन सिलिन्डर किन्न ‘मनकारी हिरो’ले गरे आर्थिक सहयोग
कोरोना संक्रमण भयावह रुपमा फैलिन थालेपछि देशभरका सरकारी तथा नीजि अस्पतालमा अक्सिजनको चर्को अभाव देखिएको छ । पहुँच नहुने र आर्थिक अवस्था कमजोर हुने कोरोनाका बिरामीले अक्सिजन नपाएरै ज्यान गुमाउनु परेको छ । अस्पतालमा अक्सिजनको अभाव भएको खबर सार्वजनिक हुन थालेपछि नेपाली कलाकारहरुले सहयोगका लागि हात अगाडि बढाएका छन् । यसैक्रममा अभिनेता पुष्प खड्काले आफ्नो गृहजिल्ला कैलालीका कोरोनासंक्रमित बिरामीका ल...

ओझेलमा परेकी गायिकाको आवाज सार्बजनिक भयो ! हिमाल हासेको। … (भिडियो सहित)

ओझेलमा परेकी गायिकाको आवाज सार्बजनिक भयो ! हिमाल हासेको। … (भिडियो सहित)
पाल्पा जिल्लामा जन्मेकी ओझेलमा परेकी गायिका मिना श्रेष्ठ को आवाज सुन्दा पक्कै पनि कोइली को स्वर पनि फिका न पर्ला भन्न सकिदैन । संघर्ष पिडा को जीवन बिताई रहेकी गायिका आफ्नो बितेका समय उल्लेख गराउदै गित बाटै धेरै जानकारी गराउनु भएको छ । हुन् त उहाले अहिले सम्म स्टुडियो मा गित समेत गाउने मौका पाउनु भएको छैन तर पनि उहाको मिठो स्वर बरिस्ठ गायिका हरि देबी कोइराला को जस्तै मिठो सुनिन्छ । स्कटनेपाल संग को...

५४ वर्षमा पनि हट र बोल्ड माधुरी !

५४ वर्षमा पनि हट र बोल्ड माधुरी !
बलिउड अभिनेतृ माधुरी माधुरी दीक्षित ५४ वर्षमा पनि हट र बोल्ड देखिन्छिन् । नृत्य र अभिनय दुवैमा विशेष दक्खल राख्ने यी नायिका आफ्नो सुन्दरतामा पनि प्रसिद्ध छिन् । त्यसैले त उनलाई धेरै शुभेच्छुकले अझै 'धक धक गर्ल' भनेर सम्झने गर्दछन् । माधुरी दीक्षितका बाबुआमाले उनलाई डाक्टर बनाउन चाहन्थे । तर माधुरीलाई बाल्यकालदेखि नै नृत्यको रुचि थियो ।अन्ततः त्यसैले उनलाई अभिनय यात्रामा पुर्‍यायो । 'तेजाब, राम लखन...

निमाको मायालु तिमीलाईमा सन्देश र अञ्जु

निमाको मायालु तिमीलाईमा सन्देश र अञ्जु
काठमाडौं । राइजिङ स्मुल ग्रुपले आयोजना गरेको ‘खुल्ला गायन प्रतियोगिता २०१९’का ‘फस्ट रनर अप’ निमा शेर्पाको स्वरमा ‘मायालु तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा जिडी तामाङको शब्द र संगीत तथा प्रदीप श्रेष्ठको एरेञ्ज छ । भिडियोमा सन्देश श्रेष्ठ र अञ्जु चापागाईं फिचर्ड छन् । भिडियोमा दीपेन बस्नेतको छायांकन तथा जितेन्द्र राजोपाध्यायको निर्देशन छ । भिडियो राइजिङ स्मुल ग्रुपको अफिसियल च्या...

निषेधाज्ञा पनि रोकिएन सवारी दुर्घटना

निषेधाज्ञा पनि रोकिएन सवारी दुर्घटना
लुम्बिनी । निषेधाज्ञाका समयमा लुम्बिनी प्रदेशमा भएका सवारी दुर्घटनामा परी ६४ जनाको मृत्यु भएको छ । शनिबार बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले निषेधाज्ञाका समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ताहरू सचेत रहनुपर्ने बताए । प्रहरी उपरीक्षक बिकले सबैको सहकार्यमा मात्रै सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने औ...

दयाहाङको ‘मितज्यू’ डिजिटल प्लेटफर्ममा रिलिज हुने

दयाहाङको ‘मितज्यू’ डिजिटल प्लेटफर्ममा रिलिज हुने
सोमनाथ खनालको लेखन तथा दयाहाङ राइको निर्देशनमा तयार भएको नाटक ‘मितज्यू’ डिजिटल प्लेटर्फमबाट रिलिज हुने भएको हो । यो नाटक आज बेलुकी ५ बजे युटुबबाट रिलिज गर्न लागिएको हो । कोरोना महामारीका कारण दर्शकले प्रत्यक्ष रुपमा नाटक हेर्न नसक्ने अवस्था सिर्जना भएपछि नाटकलाई युटुबबाट रिलिज गर्न लागिएको हो । यो नाटक सात बर्ष अगाडि मञ्चन गरिएको थियो । सोही नाटकलाई पुर्नलेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अध...

सुन्दरी सिंगार्न खप्पिस पाण्डे

सुन्दरी सिंगार्न खप्पिस पाण्डे
काठमाडौं : दुःखले नै मानिसलाई सफलताको सिँढी चढाउँछ भन्ने कुराको उदाहरण बनेका छन् नेपाली ग्ल्यामर उद्योगका मेकअप आर्टिस्ट टेकराज पाण्डे । अर्घाखाँचीको सामान्य परिवारमा जन्मेको एउटा बालक अनेक दुःख, कष्ट अनि संघर्ष गर्दै देशविदेश चहारेर आज आफ्नै भूमिमा आफूले चाहेको पेसामा स्थापित भएको छ अनि सबैको रोजाइको केन्द्र बनेको छ । चाहे फिल्मको पर्दा होस् वा कुनै सौन्दर्य प्रतियोगिता, अनि म्युजिक भिडियोको...