लकडाउनमा रुख चढ्दा खसेर छोरा अपाङ्ग, बाबुको खुट्टै छैन, पैसाको अभावमा उपचार भएन (भिडियो)

लकडाउनमा रुख चढ्दा खसेर छोरा अपाङ्ग, बाबुको खुट्टै छैन, पैसाको अभावमा उपचार भएन (भिडियो)
पोखरा ७ घारीपाटनका सूर्य परियार एउटै थलो परेको करिब एक महिना भयो । कमाउने र परिवार पाल्ने छोरो नै यस्तो अवस्थामा भएपछि घरमा चुल्हो बल्नै छोड्यो । खाना पकाउने ग्याँस सकिएपछि सूर्य दाउरा खोज्न जंगल जाँदा उनी रुखबाट खसे र बेहोस् भए । पछि उनको कम्मर भन्दा तलको भाग चल्दैन । आर्थिक अवस्था निकै कमजोर भएकाले परिवारले उपचार गर्न सकेन । वडाको सिफारिस भएपनि सरकारी अस्पतालले समेत केही नगरि फर्काईदिएको परिवार...

घायलको म्युजिकल फिल्म रावन सार्बजनिक (भिडियो सहित )

घायलको म्युजिकल फिल्म रावन सार्बजनिक (भिडियो सहित )
काठमाडौँ - बिजि बर्मा फिल्मसको ब्यानरमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन अनि कला राइको निर्माण रहेको बिराटनगर मा घटेको सत्य घटना मा आधारित म्युजिकल मुवि बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ। मिस कोशी सुस्मिता श्रेष्ठ ,पदम अधिकारी ,सबिना के सि र बालकलाकार युबिसा गौतमको अभिनयमा दिवस गुरुङको छायांकन ,राजन महर्जन को कोरियोग्ग्राफी, अन्जली थापाको सम्पादन राजु लामाको संगीत ,सपना श्री को स्वर र शंकर...

आजको पञ्चाङ्ग र राशिफल (२०७८ जेष्ठ ९ गते आइतबार)

आजको पञ्चाङ्ग र राशिफल (२०७८ जेष्ठ ९ गते आइतबार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम ग...

गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ को छायांकन स्थगित

गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ को छायांकन स्थगित
कोरोनाभाइरस संक्रमण बढेको भन्दै गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ को छायांकन स्थगित भएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै शुक्रबार र शनिबारका नकआउट चरणका एपिसोड प्रशारण नहुने जनाएको हो। ‘कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई प्राथमिकता दिँदै, हामी जो जहाँ छौं त्यहीँ नै सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका छौं’,विज्ञप्तीमा भनिएको छ,‘यो साता कुनै पनि छायांकन र कार्यक्र...

कोरोना संक्रमणबाट निधन भएका चेतन कार्कीको अन्तिम गीत ‘मर्न दिदैन माया’ सार्वजनिक

कोरोना संक्रमणबाट निधन भएका चेतन कार्कीको अन्तिम गीत ‘मर्न दिदैन माया’ सार्वजनिक
बरिष्ठ गीतकार चेतन कार्कीले लेखेको गीत ‘मर्न दिदैन माया’ म्यूजिक भिडियो अन्तिम रहेको छ । बरिष्ठ संगीतकार गायक नारायण ओलीको आवाजमा सजिएको गीत ‘मर्न दिदैन माया ‘ म्यूजिक भिडियो सार्वजानिक भएको छ । कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या भएर छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका कार्कीको ८४ वर्षका उमेरमा आइतबार मृत्यु भएको थियो । संगीतकार ओलीले आफ्नो सामाजिक संजालमा सम्झिदै लेखे: आदरणीय चेतन क...

विश्व प्रसिद्ध अमेरिकी गायक सगरमाथा चढ्दै

विश्व प्रसिद्ध अमेरिकी गायक सगरमाथा चढ्दै
काठमाडौं। अमेरिकी प्रख्यात गायक माइक पोस्नर, ३३, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बेस क्याम्प पुगेका छन् । सामाजिक सञ्जालमार्फत उनले सगरमाथा आरोहणका लागि नेपाल पुगेको खुलासा गरेका हुन् । नेपाल पुगेर आफू अत्यन्त खशी भएको पनि उनले उल्लेख गरेका छन् । २२ वर्षको उमेरमा ३१ मिनट्स टु टेकअफ नामक एल्बम निकालेर चर्चित बनेका माइकको त्यही एल्बम भित्रको कुलर देन मी गीत युएस बिलवोर्डको टप टेनभित्र ...

लेस्बियन क्राइम फिल्म ‘डेन्जरस’ को ट्रेलर रिलिज

लेस्बियन क्राइम फिल्म ‘डेन्जरस’ को ट्रेलर रिलिज
निर्देशक राम गोपाल बर्मा आजभोली धेरै बोल्ड फिल्महरु बनाउनमा जुटेका छन्। यी फिल्महरुलाई उनी आफनो प्राइभेट ओटीटी प्लेटफर्ममा प्रदर्शन गर्ने गर्छन। अब रामगोपाल बर्मा भारतको पहिलो समलिङ्गी एक्सन ड्रामा फिल्म लिएर आउँदैछन्। फिल्मको नाम हो ‘डेन्जरस’। फिल्म ‘डेन्जरस’ को ट्रेलर डिजिटल प्लेटफर्म र नयाँ स्पार्क ओटीए प्लेटफर्ममा आइसकेको छ । फिल्ममा नैना गांगुली र अप्सरा रानीको मुख्य भुमिका रहेको छ भने फिल...

भारतमा प्रतिबन्ध लागेपछि डराएकी थिएँः माहिरा खान

भारतमा प्रतिबन्ध लागेपछि डराएकी थिएँः माहिरा खान
चलचित्र ‘रइस’मा बलिउड नायक साहरुख खानसँग काम गरेकी पाकिस्तानी नायिका माहिरा खानले भारतमा पाकिस्तानका कलाकारलाई काम गर्नबाट प्रतिबन्ध लगाएपछि आफू निकै डराएको बताएकी छिन् । हालै एक पाकिस्तानी मिडियासँग कुरा गर्दै उनले सो समयमा आफूले के गर्ने र नगर्ने निर्णय लिन नसकेको पनि बताएकी छिन् । उनले, आफूलाई सो समयमा थुप्रै वेव सिरिजबाट अफर आएको तर डरका कारण काम नगरेको पनि खुलासा गरेकी हुन् । उनले...

गोपी न्यौपानको प्रवेशसँगै सय दिनमा उदयपूर सिमेन्टले कमायो ४९ करोड

गोपी न्यौपानको प्रवेशसँगै सय दिनमा उदयपूर सिमेन्टले कमायो ४९ करोड
घाटामा चलिरहेको उदयपुर सिमेन्टले सय दिनमा चमत्कार गरेको छ । माछापुच्छ्रे बैंक सञ्चालक गोपी न्यौपाने बैंकको सञ्चालक पद छोडर उदयपुर सिमेन्टको महाप्रबन्धक बनेपछि उदयपुर सिमेन्ट उद्योगले चमत्कारिक नाफा कमाएको हो । न्यौपानेको सय दिनको कार्यकालमा उद्योगले ४९ करोड रुपैयाँ आम्दानी गरेको छ । माघदेखि चैतसम्म उदयपुर सिमेन्ट उद्योगले ६ करोड ६० लाख १७३ बोरा सिमेन्ट बिक्री गरेको छ । बजारमा अत्याधिक माग र...

एमाले कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्दै

एमाले कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्दै
काठमाडौँ – नेकपा एमालेको विवाद समाधानका लागि बनाइएको कार्यदलको गठित १० सदस्यीय पहिलो बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्न लागेको ओली पक्षबाट कार्यदलको संयोजक तोकिएका सुवास नेम्वाङले जानकारी दिनुभयो । आज बस्ने कार्यदलको बैठकले एमालेभित्रका विवादको पन्तुरो खोतलेर छलफल सुरु गर्नेछ । वरिष्ठ नेता माधव नेपाल पक्षले २ जेठ ०७५ को एमालेको सांगठिक संरचनामा पुग्नुपर्ने अडान छ । त्यही ...