यस्तो छ ताराको ‘तस्बिर’

यस्तो छ ताराको ‘तस्बिर’
काठमाडौं : गीतकार तारा अधिकारीले आफ्नो तेस्रो एल्बमको नाम ‘तस्बिर’ राखेकी छन्। उनको पहिलो एल्बम सपना र दोस्रो एल्बम सुनौलो तारा हो। तस्बिर एल्बममा गुलेलीमा, पराइको सिन्दुर, पछ्यौरी र लाली ओठैमा गीत समावेश छन्। गुलेलीमा बोलको गीतमा किरण भुजेल र मेलिना राईको स्वर, दीपक शर्माको संगीत र साहस शाक्यको संगीत संयोजन छ। पराइको सिन्दुरमा नरेन्द्र प्यासीको स्वर र संगीत तथा विनोद भुजेलको संगीत संयोजन छ भन...

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)
श्रीमती हराएको करिब दुई महिना पछि गोबिन्द कुँवरले श्रीमती फेला पारेका छन् । आफु भन्दा धनी परिवारको छोरीसंग विवाह गरेका गोविन्द कुँवर ५ वषएको छोरा बोकेर मिडिया सामु खोजीका लागि पुगेका थिए ।उनको श्रीमती सन्तोषी गुरुङ झण्डै दुई महिना पछि फेला परेकी हुन् । उनले आफु काठमाडौ बसेको बताएकी छन् । घरमा श्रीमानसंग मिल्न नसकेपछि आफै काम गरेर बस्ग्रहन भन्दै उनी घर छोडेर हिँडेको बताएकी छन् । अहिले काठमाडौमा ...

मोबाईलमा अश्लिल सन्देश पठाएर लाखौं बार्गेनिङ, मिडियालाई समेत धम्की (भिडियो)

मोबाईलमा अश्लिल सन्देश पठाएर लाखौं बार्गेनिङ, मिडियालाई समेत धम्की (भिडियो)
अन्जु पौडेलको मोबाईलमा अश्लिल सन्देश आयो । कोही कसैले झुकिएर पठाएको वा नियतबस हो भन्ने कुरा थाहा भएन । पछि उनका पति नारायणप्रसाद पौडेलले उक्त म्यासेज पठाउनेप्रति मुद्धा हाले । प्रहरीले अनुसन्धान गर्दैछ । जसले म्यासेज पठाएको भनिएको थियो उनले उक्त म्यासेज आफूले नभई अन्जुकै श्रीमानले पठाएको बताएका छन् । उनीहरुले उक्त म्यासेज देखाएर ४० लाख रुपैया मागेको समेत बताए । ४० लाख नदिएपछि जबरजस्ती करणी भनी म...

बिगत सम्झेर यसरि भावुक भइन गौरी मल्ल,म जापानमा रेष्टुरेण्टको शौचालय पनि सफा गर्थे, म त्यहाँ कलाकार गौरी मल्ल थिइन (भिडियो हेर्नुस्)

बिगत सम्झेर यसरि भावुक भइन गौरी मल्ल,म जापानमा रेष्टुरेण्टको शौचालय पनि सफा गर्थे, म त्यहाँ कलाकार गौरी मल्ल थिइन (भिडियो हेर्नुस्)
अभिनेत्री गौरी मल्लले फिल्ममा जस्तो अभिनय गरिन् उनको ब्यक्तिगत जिवन पनि त्यतीकै रोचक र मर्मस्पर्शी छ । उनी केही समय अघि नेपालमा पाएको कलाकारीताको चर्चा, फेम सबै छोडेर जापान गएकी थिइन् ।उनले जापानको टोकियोमा एउटा रेष्टुरेण्टमा काम गरिन् । उनलाई पद म्यानेजर दिइएको थियो । तर काम भने सबै गर्नुपरेको थियो । उनी भन्छिन्, म त्यहाँ कलाकार गौरी मल्ल थिइन्, केवल गौरी मल्ल थिए । मेरो कार्डमा म्यानेजर लेखेक...

पाथिभरा माताको रहस्य

काठमाडौँ : पाथीभरा ताप्लेजुङ जिल्लामा स्थित एक प्रसिद्ध शक्तिपीठ हो। पाथीभरा मन्दिर हिन्दू, बौद्ध र प्रकृति पूजकहरूको महत्वपूर्ण धार्मिक स्थल मानिन्छ। अन्न भरेको पाथी झैँ सुन्दर, मनमोहक आकृति बोकेको पहाडको शिखरमा देवीको उत्पत्तिस्थल रहेकोले यी देवीको नाम ‘पाथीभरा देवी’ रहेको मानिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्‍तुवुङ” भनेर चिन्दछन। लिम्बूभाषामा “मुक्‍तु”को अर्थ शक्...

सरिता र दीपकलाई कोरोना संक्रमण

सरिता र दीपकलाई कोरोना संक्रमण
कोरोना महामारीको दोश्रो लहरसँगै नेपाली मनोरञ्जन क्षेत्रका केही कलाकार पनि संक्रमित भएका छन् । कलाकार मदनकृष्ण श्रेष्ठ, नायिका केकी अधिकारी कोरोना संक्रमणबाट मुक्त भैसकेका छन् । केही दिन अगाडि मात्र गायक प्रकाश सपुतले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका थिए । यसैविच, कलाकार सरिता लामिछानेले पनि आफूलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमार्फत उनले, कोरोना रि...

पुष्पको फेरिएको दिन !

पुष्पको फेरिएको दिन !
कुनै पनि क्षेत्रमा आफूलाई स्थापित गर्न संघर्षरत व्यक्तिका लागि अभिनेता पुष्प खड्का हौसलाका पात्र हुन सक्छन् । आज उनले नेपाली फिल्ममा जुन उचाई हासिल गरेका छन्, त्यो त्यसै पाएका होइनन् । यसका पछाडि उनको अथक मिहिनेत छ । संघर्षका कयौं कहाली लाग्दा पलहरु विताएका छन् । असफलतामा पनि सम्हालिएर अगाडि बढेका उनी अहिले सफलताको यात्रा छन् । फिल्मको हिरो बन्ने सपना बोकेर कैलालीबाट काठमाडौं आएका पुष्पलाई कसल...

मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा…’ (गोर्खा भीएस दोलखा) सार्वजनिक

मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा…’ (गोर्खा भीएस दोलखा) सार्वजनिक
लेजेन्ड सङ्गीतकार शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा…’ (गोर्खा भीएस दोलखा) सार्वजनिक भएको छ । शम्भुजितकै शब्द तथा सङ्गीत, नरेन्द्र वियोगीको एरेञ्ज र प्रकाश मिश्रको माष्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पुष्पा खडका र सुनिसा बजगाईंलाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेक...

गायिका मेलीना राई र श्रीकृष्णको स्वरमा रहेको म्युजिक भिडियो “राम हो झुमा हो” सार्वजनिक….(हेर्नुहोस् भिडियो)

गायिका मेलीना राई र श्रीकृष्णको स्वरमा रहेको म्युजिक भिडियो “राम हो झुमा हो” सार्वजनिक….(हेर्नुहोस् भिडियो)
काठमाडौं – गायिका मेलीना राई र श्रीकृष्ण क्षेत्रीको स्वर र बिदुर गिरीको शब्दमा रहेको गीत “राम हो झुमा हो” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भएको उक्त भिडियो छत्रभुमी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो। बिदुर गिरिको शब्द रहेको गीतमा श्रीकृष्ण क्षेत्रीले संगित दिएका छन । गाउँमै काम गर्नुपर्छ अनि आफ्नै गाउँठाउँमा रमाउनुपर्छ भन्ने सन्देश बोकेको उक्त म्युजिक भिडियोमा गीता ढुङ्गान...

फेरी के भयो ? निशेधाज्ञाको बेवास्ता गर्दै सिर्जना वाग्ले सहितको समूहले लक्ष्मी गदार माथि गर्यो भौतिक आ क्रम ण सडकमै भयो हा नाहा न (भिडियो)

फेरी के भयो ? निशेधाज्ञाको बेवास्ता गर्दै सिर्जना वाग्ले सहितको समूहले लक्ष्मी गदार माथि गर्यो भौतिक आ क्रम ण सडकमै भयो हा नाहा न (भिडियो)
केही दिन यता नायक किशोर खतिवाडा, लक्ष्मी गदाल र आफुलाई महिला अधिकारवादी बताउने सिर्जना वाग्लेको कारणले सामाजिक सञ्जाल तातेको छ । किशोर खतिवडालाई विभिन्न आरोप लगाउँदै उनको प्रेमिका लक्ष्मी गदाल सार्वजनिक भएपछि सुरु भएको यो घटनामा नयाँ मोड आएको छ । अन्तिममा लक्ष्मी र किशोर मिले भने महिला अधिकारकर्मीलाई पैसाको लागि वार्गेनिगं गरेको आरोप लगाए । लक्ष्मी गदालमाथि भौतिक आ क्र मण भएको छ । आफुलाई महिला ...