हिरो बन्न पलले भोगेका दु ख र कष्ट,भाडा तिर्न नसकेर कोठाबाट निकालिए,बुवासंग बोल`चाल बन्द भयो (भिडियो सहित)

हिरो बन्न पलले भोगेका दु ख र कष्ट,भाडा तिर्न नसकेर कोठाबाट निकालिए,बुवासंग बोल`चाल बन्द भयो (भिडियो सहित)
नायक पल शाहको वास्त’विक नाम तपाई’लाई थाहा छ ? दागंका स्थानिय बासीन्दा पल शाह’को वास्त’विक नाम धेरैलाई थाहा नहुन सक्छ । उनको नाम पूर्ण विक्रम शाह हो । फिल्म क्षेत्रमा आएपछि पूर्णवि’क्रमवाट पल बने ।१६ वर्षको उमेरमा एसएलसी पास भएपछि उनी थप अध्ययन गर्न काठमाडौं आए । उनको बुवाको चाह’ना थियो छोरा सेकेण्ड लेफ्ट’नेन्ट बनेर देश’को सेवा गरोस् । तर उनले बुवा’को इच्छाको पाल’ना गरेनन् त्यसैले बुवाको मनमो छो...

प्रकाश सपुतलाई कोरोना संक्रमण

प्रकाश सपुतलाई कोरोना संक्रमण
गायक प्रकाश सपुतको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । उनले, सामाजिक संजालबाट यो कुराको जानकारी गराउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेका छन् । उनले, आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन् । उनले लेखेका छन्–‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पीसीआएर टेष्ट गरेको थिए...

४७ विधामा नेपाल म्युजिक एन्ड फेसन अवार्ड, नवोलीको बर्चश्व

४७ विधामा नेपाल म्युजिक एन्ड फेसन अवार्ड, नवोलीको बर्चश्व
काठमाडौं, १६ बैशाख नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०७७ काठमाडौंको जमल स्थित नाचघरमा मँगलबार बेलुका सम्पन्न भएको छ । समारोहमा यो वर्ष सवैभन्दा बढी अवार्ड आधुनिक गीत नवोली नवोलीले जितेको छ । यस्तै वर्षको सर्वाधिक लोकप्रिय गीतको अवार्ड राजनराज सिवाकोटीको गीत फुलबुट्टे सारीले जितेको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अवार्ड समारोह स्टार वन इन्टरटेनमेन्टको आय...

गीतकार केशव बैरागी माइलोको शब्द सिर्जनामा ‘पलपलमा ‘ सार्वजनिक

गीतकार केशव बैरागी माइलोको शब्द सिर्जनामा ‘पलपलमा ‘ सार्वजनिक
काठमाण्डौं । प्रवासमा पनी नेपाली गीत संगीतमा सक्रिय गीतकार केशव बैरागी माइलोको शब्द सिर्जनामा ‘पल पलमा ‘ गीतको भिडियो द मानस क्रियसन मार्फत सार्वजनिक भएको छ । गायक विकाश लिम्बु र गायिका ममता गुरुङ्ग स्वर रहेको छ ।केशव बैरागी माइलोको शब्द सिर्जना तथा संगीतकार विकाश चौधरीको संगीतमा गीत तयार गरिएको छ । आकर्षक रुपमा तयार पारिएको भिडियोमा प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।...

हङकङ साहित्यिक साझा शृङखलामा नयाँ नेतृत्व चयन, संयोजक रमण गुरुङ ,सह संयोजक गीता अधिकारी

हङकङ साहित्यिक साझा शृङखलामा नयाँ नेतृत्व चयन, संयोजक रमण गुरुङ ,सह संयोजक गीता अधिकारी
२८ अप्रिल २०२१ हङकङ । नरजित राई । हङकङ साहित्यिक साझा शृङखलाका संयोजक सुनिता गिरिको अध्यक्षतामा १०० औ साहित्यिक शृङ्खला तथा नवौ वार्षिक उत्सव २५ अप्रिल आइतबार २०२१ का दिन जोर्डनको बगैंचा पार्टी प्यालेस एण्ड रेस्टुरेन्टमा सम्पन्न भएको थियो । उक्त उत्सवमा हङकङ नेपाली महाबाणिज्यदुत उदय बहादुर राना मगर प्रमुख अतिथी र नेपाली महा संघ हङकङका अध्यक्ष टंक राना, एनआरएनए हङकङका अध्यक्ष टीका गुरुङ र सा...

सिजि ग्रुपसंगै ‘मिस उदयपुर’ले हस्तान्तरण गरिन् ‘वाइवाइ जिङ’ उपभोक्तालाई स्कुटर

सिजि ग्रुपसंगै ‘मिस उदयपुर’ले हस्तान्तरण गरिन् ‘वाइवाइ जिङ’ उपभोक्तालाई स्कुटर
ईटहरी/ चौधरी ग्रुपको उत्पादन 'वाइवाइ जिङ' तयारी चाउचाउ उपभोग गरेर उदयपुर त्रीयुगा नगरपालिका, गाईघाट ११ का बिनोद कुमार खड्काले स्कुटर उपहार प्राप्त गरेका छन् । 'जिङमा जित उपभोक्ता उपहार योजना' कार्यक्रम अन्तर्गत १० औ स्कुटर बितरण कार्यक्रम पनि सम्पन्न भएको छ । बैशाख ७ गते सिजि फुड्स (नुडल्स डिभिजन) का प्रदेश १ प्रमुख (सेल्स हेड) पुण्य प्रसाद लुइँटेल, सहायक प्रबन्धक (मार्केटिङ तथा ब्राण्ड प्...

आस्था खन्नाः जो फिल्ममा ‘यौन दृश्य निर्देशन गर्छिन्’

हलिउडकी नायिका स्यारोन स्टोनले हालै प्रकाशित पुस्तकमा सन् १९९२ मा चलचित्र ‘बेसिक इन्स्टिङ्ट’को विवादस्पद एक दृश्या आफूलाई भित्री बस्त्र फुकाल्न छल गरिएको उल्लेख गरेकी छिन् । तर, यस्तो अवस्था आउन नदिन पनि सकिन्थ्यो ? भारतकी पहिलो र एक मात्र प्रमाणपत्र प्राप्त गरेकी ‘अन्तरंग संयोजक’ आस्था खन्ना यस्तो अवस्था आउन नदिन सकिने बताउँछिन् । उनले भनिन्–‘म त्यहाँ भएको भए उनलाई छालाको रंगको भित्री बस्त्र ल...

नायिका गरिमा पन्त छिटै आमा बन्दै

नायिका गरिमा पन्त छिटै आमा बन्दै
काठमाडौँ । कुनै बेलाकी नेपाली सिने जगतकी लोकप्रिय नायिका गरिमा पन्त छिटै आमा बन्ने भएकी छन् । हाल अमेरिकामा बस्दै आएकी गरिमाले आफू गर्भवती भएको खबर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिन् । सामाजिक सञ्जालमा उनका शुभचिन्तकले गरिमालाई हार्दिक बधाई भनेका छन् । गरिमाले नयाँ वर्षको अघिल्लो दिन इन्स्टाग्राममा श्रीमानसँगको तस्बिर सेयरसमेत गरेकी थिइन् ।

जनताका आशा चकनाचुर हुँदै गएको भन्दै पूर्वराजाले दिए यस्तो सुझाव

जनताका आशा चकनाचुर हुँदै गएको भन्दै पूर्वराजाले दिए यस्तो सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक नैतिकता सबैमा हुनुपर्ने बताएका छन् । पछिल्लो समय नेपाली राजनीतिमा नैतिकताको खडेरी परिरहेका बेला नयाँ वर्षको शुभकामना सन्देश जारी गरेका पूर्वराजा शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनुपर्नेमा जोड दिएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम प्रति पनि संकेत गर्दै पूर्वराजा शाहले हरिद्वारबाट जारी गरेको शुभकामना सन्दे...

ग्लोबल एनआरएन सिंगिङ आइडल: डिजिटल अडिसनको समय थपियो, विजेतालाई ७ लाख

ग्लोबल एनआरएन सिंगिङ आइडल: डिजिटल अडिसनको समय थपियो, विजेतालाई ७ लाख
ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएको छ । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा समितिका संयोजक राज रेग्मीका अनुसार प्रतियोगिताको आयोजनाको तयारी र प्रतियोगीहरुको सुझावलाई दृष्टिगत गरी डिजिटल अडिसनको समय थपिएको हो । ‘ग्लोबल सिंगिङ आइडलको तयारी भइरहेका बेला सबै क्षेत्रको सुझावक...