तीज गीत बैना रुमाल बजारमा भिडियो सहित

तीज गीत बैना रुमाल बजारमा भिडियो सहित
हिन्दु नारीहरुको महान चाड हरि तालिका तीजको अबसरमा तीज गीत बैना रुमाल बजारमा आएको छ जसमा मिन खत्रीको प्रस्तुति रहेको छ । बिनय खत्री ,घनश्याम खत्री र स्मारिका खत्रीको स्वर नेत्र अर्यालको लय रहेको गीतमा माधब खनालको सब्द रहेको छ भने संगीत सयोजन बिनोद बाजुरालीको रहेको छ । सन्जिब ठकुरीको निर्देसन ,सागर गौतमको छायंकन र रमिता ओलीको सम्पादन रहेको छ भने डेली अनलाइन मिडियाले बजारमा पठाएको छ । भिडियो...

नेपाली कथानक चलचित्र काँचुली को दोश्रो गीत ” मुस्काएर अलि अलि” सार्वजनिक

नेपाली कथानक चलचित्र काँचुली को दोश्रो गीत ” मुस्काएर अलि अलि” सार्वजनिक
आर पोखरेल , काठमान्डाँै । बिजि बर्मा फिल्मिसको ब्यानरमा कला राई को प्रस्तुतीमा रहेको नेपाली कथानक चलचित्र काँचुली को दोश्रो गीत ” मुस्काएर अलि अलि” सार्वजनिक भएको छ । शंकर अधिकारी घायल को लेखन तथा निर्देशनमा निमार्ण गरिएको चलचित्रमा जिवनका विभिन्न घटना क्रमहरुलाई चलचित्रमा समेटिएको छ । गायिका नित्याशिवा र शम्भु रैका को आवाज अनि शंकर अधिकारी घायलको गीतर संगीत रहेको छ । गीतमा रबिन श्री ...

गायक तुलाराम डाँगीको आवाजमा ”कपुरकोटमा भेटन आउ सानु” भिडियो सहित

गायक तुलाराम डाँगीको आवाजमा ”कपुरकोटमा भेटन आउ सानु” भिडियो सहित
आर पोखरेल , काठमान्डौँ । नेपाली लोक दोहोरी गीतको संरक्षणमा निरन्तर लागी परेका गायक तुलाराम डाँगी र गायिका मालती खरेलको आवाजमा ”कपुरकोटमा भेटन आउ सानु” गीतको भिडियो सार्वजनिक भएको छ । आफनी मायालुको यादमा जिवनभर सताउने गरेको कुरालाई गीतमा समेटिएको छ । आफनी मायालुलाई कपुरकोटमा भेटन आग्रह गरेका छन । आफनो जिवनको प्राण प्यारो मान्छेलाई भेटनको लागी पनी आफु पनी निकै हतारिएकी छन गायिका मालती । तु...

नेपाली कथानक चलचित्र काँचुली को टे«लर सार्वजनिक

नेपाली कथानक चलचित्र काँचुली  को टे«लर सार्वजनिक
रोशन पोखरेल, काठमान्डौँ । बिजि बर्मा फिलिम्सको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुली को टे«लर सार्वजनिक भएको छ । कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको काँचुली को टे«लर सार्वजनिक भएको छ । बास्तविक जिवन घटनालाई समेटेर चलचित्रमा कथाबस्तु तयार गरिएको छ । नयाँ प्रस्तुतीमा दिपक राई र नव नायिका भुमा सापकोटा को एक्सन प्रोमो मा देख्न सकिन्छ भने शुभेच्छा ...

सन्तान जेलमा ८३ बर्षिय आमा सडकमा सहयोगका लागी अपिल भिडियो सहित

सन्तान जेलमा ८३ बर्षिय आमा सडकमा सहयोगका लागी अपिल भिडियो सहित
आकाक्षा पोखरेल , काठमान्डौँ । आफुलाई पालन पोषण गर्ने सन्तान जेलमा भएको र परिवारमा रहेको अर्को सन्तान गाउँमा भएको कारणले काठमान्डाँैको व्यस्त सडकमा आउने बटुवाको शरिरको तौल नापेर सामान्य जिवन जिउदै गरेकी८३ वर्षिय बृद्धा फेला परेकी छन । जिवनको ८ दर्शक पार गर्दा समेत सडकमा सामान्य काम गरेर जिविका चलाउने अवस्थामा पुग्नु भएकी रामेछापकी एक आमा सडकमा आफनो दैनिक गुजारा चलाउनको लागी बाध्य भएकी छन । आका...

कोरिया को उत्कृष्ट निर्देशक हाङ चेम्जोङको नया भिडियो सार्बजनिक

कोरिया को उत्कृष्ट निर्देशक हाङ चेम्जोङको नया भिडियो सार्बजनिक
सुमित्रा अश्रुधारा हाङ चेम्जोङको निर्देशनमा फेरि अर्को म्युजिक भिडियो सार्बजनिक नेपाली तारा दुई को बिजेता सन्तोष लामाको आवाज रहेको गित आधा मुटु तिमी संगै .... को म्युजिक भिडियो सर्बजनिक भएको छ। समय लाई केहि कदम अघि जान नदिएर आफ्नो बसमा राख्न सक्ने खुबी भएका एक मात्रै जागरिला निर्देशक भन्दा फरक पर्दैन निर्देशक हाङ चेम्जोङ लाई । कोरियामा रहेर पनि निरन्तर उत्कृष्ट म्युजिक भिडियो हरु बजारमा ल...

गायिका मालती खरेलको आवाजमा “कपुरकोटमा भेटन आउ सानु ” भिडियो सहित ।

गायिका मालती खरेलको आवाजमा “कपुरकोटमा भेटन आउ सानु ” भिडियो सहित  ।
आर पोखरेल , काठमान्डाँै । लोकदोहोरी गायक तुलाराम क्षेत्री र गायिका मालती खरेलको आवाजमा सजिएको निकै मौलिक लोकदोहोरी गीत “कपुरकोटमा भेटन आउ सानु ” गीतको भिडियो ब्लोसम म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ । लोक सस्कृतिलाई जर्गेना गदैँ माया प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । पुर्णिमामा जुन झुल्किदा आफनी प्राण प्यारी मायालुलाई भेटन आग्रह गरिएको छ । तुलाराम क्षेत्रीको शब्द तथा कमल...

प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम

प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम
काठमाडाैं। देशका विभिन्न स्थानमा बाढी÷पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ। टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका बासिन्दालाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ। टेलिकमले हालै जल तथा...

नेपाली फिल्ममा काम गरेका बलिउड कलाकार

नेपाली फिल्ममा काम गरेका बलिउड कलाकार
नेपाली कलाकारहरुको चाहना बलिउडप्रति पनि रहेको देखिँदै आएको छ । भने जस्तो यात्रा नभए पनि केही कलाकारहरुले बलिउड फिल्ममा अभिनय गरेका छन् भने कोही आज पनि संघर्षको क्रममा रहेका छन् । तर तीनै बलिउडका कलाकारहरु पनि नेपाली पर्दामा देखिएका छन् । आउनुस जानौँ ती बलिउड कलाकारहरुको बारेमा जसले नेपाली फिल्ममा काम गरेका छन् । सुकविन्दर सिंह ः निर्देशक आकास अधिकारीको बलिउडकर्मीहरुसंग राम्रो हेलमेल रहेको छ । त...

प्रविन बरालको अभिनय रहेको भ्वाइसका सी डी विजय अधिकारीको ‘प्रेमको तिर्खा’ सार्वजनिक [ भिडियो ]

प्रविन बरालको अभिनय रहेको भ्वाइसका सी डी विजय अधिकारीको ‘प्रेमको तिर्खा’ सार्वजनिक  [ भिडियो ]
प्रविन बरालको अभिनय रहेको गीतकार डा. डी आर उपाध्यायको रचना र द भ्वाइस अफ नेपालका विजयी सी डी विजय अधिकारीको स्वर रहेको गीत 'प्रेमको तिर्खा'को भिडियो सार्वजनिक भएको छ । सागर अधिकारी ‘सरद’ को संगीत रहेको गीत 'प्रेमको तिर्खा'मा भिडियोबाट मोडेलिङ्गमा डेब्यु गरेकी मोडेल सुवेक्षा घिमिरे र ,प्रविन बरालको अभिनय रहेको छ मोडेल बरालले पहिलो गीत मधुर मिलन राम्रो भएपछि उनी लगातार अन्य भिडियोमा पनि अभिनयमा ब्य...