नारायण रायमाझी को लय सिर्जनामा”हे मेरी आमा “भिडियो सहित

नारायण रायमाझी को लय सिर्जनामा”हे मेरी आमा “भिडियो सहित
आर पोखरेल , काठमान्डौँ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका देवी धर्तिको आवाजमा हजारौ नारीको बास्तविक भोगाईमा आधरित गीत "हे मेरी आमा" गीतको भिडियो बजारमा आएको छ । तिज जस्तो पर्वमा पनी माइतिको आगँनमा आउन नपाउदाको चेलीको बेदनालाई गीतमा समेटिएको छ । जिवनमा दुख हुदाँ पनी हजारौ पिडा सहेर पराईको घरमा बस्नु पर्दाको पिडा गीतमा पोखिएको छ । रोगी सासु ससुराको स्याहार सुसारमा बस्...

गायक टेकेन्द्र रोकायाको आवाजमा “बलत्कार “भिडियो सहित ।

गायक टेकेन्द्र रोकायाको आवाजमा  “बलत्कार “भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै । युवा पुस्तामा निकै रुचाइएका गायक टेकेन्द्र रोकाया “टि आर प्यासी ”को आवाजमा “बलत्कार “भिडियो सार्वजनिक भएको छ । टि आर प्यासीको शब्द तथा संगीतमा नेपालमा ब्यप्त विकृति र विसंगतिको विषय बस्तु समेटेर गीत निमार्ण गरिएको छ । नरेश ऐरको छायाँकन ,राजेश कुमारको सम्पादन तथा दिपक भण्डारी र प्रकाश रोकायाको निर्देशन भिडियोमा रहेको छ ।“बलत्कार “गीतको भिडियोमा टि आर प्यासी , पुजन...

‘लभ डायरीज’को गीत सार्वजनिक

‘लभ डायरीज’को गीत सार्वजनिक
चलचित्र ‘लभ डायरीज’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचत्रको रोमान्टिक गीत रिलिज गरिएको हो । ‘सुन्यौ कि सुनेनौ’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार सुशील श्रेष्ठ र रुविना थापालाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर र विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको छ । सौरभ चौधरीको नि...

पशुपतिनाथको दर्शन गर्दै आज २०७६ साउन साउन ११४ गते मंगलबारको राशिफल हेर्नुहोस

पशुपतिनाथको दर्शन गर्दै आज २०७६ साउन साउन ११४ गते मंगलबारको राशिफल हेर्नुहोस
मेषः– शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । लगानीका मार्ग प्रशस्त नगर्नु होला ।साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ । अध्ययनमा तपाईको उपस्थिति कमजोर रहनेछ । व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ । वृषः– ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । ढिला नगरि समयको सदुपयोग गर्नु...

गायक राजु पुरीको आवाजमा “ओई सानी ” भिडियो सहित ।

गायक राजु पुरीको आवाजमा “ओई सानी ” भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक राजु पुरीको आवाजमा सजिएको आधुनिक“ओई सानी ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । प्रेम र विछोडलाई समेटेर निकै कलात्मक रुपमा प्रस्तुत गरिएको भिडियोमा प्रेम पछिको विछोडलाई समेटिएको छ । मायामा विश्वास घात गर्दाको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । विश्वासको वातावरणमा घात गर्ने प्रेमी प्रेमिकाको अवस्थालाई ग...

गायक राजेश पायल राईको आवाजमा ”माथी है पर्यो ” भिडियो सहित

गायक राजेश पायल राईको आवाजमा ”माथी है पर्यो ” भिडियो सहित
आर पोखरेल , काठमान्डाँै । राई इज किङको उपाधि पाएका गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा रहेको हरि प्रसाद खनालको शब्द तथा डि आर अटुको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा गायक तथा गायिका भिडियोमा रहेका । आफनो मायालाई साकार बनाउनको लागी आफनो घरमा नै आउन गायिकाले आग्रह...

सालु डिसीको शब्दमा ”छल्केको आँशु भित्र ”सार्वजनिक

सालु डिसीको शब्दमा  ”छल्केको आँशु भित्र ”सार्वजनिक
सुगम संगीतमा निकै रुचाइएका गायक स्वरुप राज आचार्यको आवाजमा सजिएको ”छल्केको आँशु भित्र ” गीतको भिडियो सार्वजनिक भएको छ । सालु डिसीको शब्द तथा कमल अधिकारीको संगीत तथा एरेन्ज गीतमा रहेको छ । गीतमा प्रेम र विछोडको यादहरुलाई एकताबद्ध रुपमा समेटिएको छ । पछिल्लो समय रंग क्षेत्रमा राम्रो सम्भावना भएका मोडल निनम हाङ्ग राईको अभिनय गीतको भिडियोमा रहेको छ । साथमा अन्य कलाकारहरु रिचा थापा सागर श्रेष्ठ र कल...

नेपाली कथानक चलचित्र काँचुलीको “कलेजीको कुना कुना “ भिडियो सहित सार्वजनिक

नेपाली कथानक चलचित्र काँचुलीको “कलेजीको कुना कुना “ भिडियो सहित सार्वजनिक
आर पोखरेल , काठमान्डौँ । बिजि बर्मा फिल्मसको ब्यानर निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत“कलेजीको कुना कुना गीतको ”भिडियो सार्वजनिक भएको छ । कला राई को प्रस्तुती एवम शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा बिबाहित मायालुको भाव गीतमा झल्काइएको छ। शंकर अधिकारी घायल को गीत संगीत मा , अनिता लामाको स्वर रहेको छ भने राजन महर्जन को नृत्य ,सुशील डागिको छायांकन ,बिश्व...

गायिका सिर्जु अधिकारीको आवाजमा “तिजको दर “ भिडियो सहित

गायिका सिर्जु अधिकारीको आवाजमा “तिजको दर “ भिडियो सहित
आर पोखरेल , काठमान्डाँै । लोकप्रिय गायक बद्धि पंगेनी र गायिका सिर्जु अधिकारीको आवाजमा सजिएको मौलिक तिज गीत “तिजको दर “गीतको भिडियो बजारमा आएको छ । गीतमा तिजमा नारीहरुले मनोरञ्जनका लागी एवम आफनो परम्परा अनुसार दिदि बहिनीहरु भेला भएर आपसमा दुख सुख साटासाट गर्ने कुरालाई गीतमा समेटिएको छ । गीतमा तिजको महिमालाई समेटिएको छ । रविन लामिछानेको शब्द तथा तिलक ओलीको लय सिर्जना गीतमा रहेको छ । दुर्गा पौडे...

उत्तम विक्रम विष्टकोे आवाजमा निकै रोमान्टिक गीत ”तिजमा छम छम ” भिडियो सहित

उत्तम विक्रम विष्टकोे आवाजमा निकै रोमान्टिक गीत ”तिजमा छम छम ” भिडियो सहित
आर पोखरेल, काठमान्डाँै । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गर्दैँ गायक तथा संगीतकार उत्तम विक्रम विष्टकोे आवाजमा सजिएको निकै रोमान्टिक गीत ”तिजमा छम छम ” गीतको भिडियो बजारमा आएको छ । उवि उविको शब्द तथा उत्तम विक्रम विष्टको संगीत तथा कृष्ण पुनको एरेन्ज गीतमा रहेको छ । कृष्ण पाण्डेको छायाँकन , विनोद बमको सम्पादन तथा उवि उविको निर्देशनमा भिडियो तयार गरिएको छ । ”तिजमा छम छम ...