विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने

विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने
काठमाडौं, ८ फागुन । विश्वको नक्सामा छिट्टै नयाँ देशको नाम थपिने भएको छ । यो देश सोलोमन टापुहरूमा अवस्थित नयाँ देशको नाम ‘बोगनबिले’ हुनेछ।   र, यो नयाँ देश निर्माणको पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुने छन्। यदि ट्रम्प सहमत भएमा यो सानो सुन्दर क्षेत्र सन् २०२७ सम्ममा स्वतन्त्र हुन सक्ने जनाइएको छ ।   साथै, सोलोमन टापु नजिकैको यो सुन्दर टापु भविष्यमा नयाँ युद्धभूमि स्थल पनि बन्न ...

रिहा भएपछि अध्यक्ष लिङ्देनको प्रतिक्रिया : आन्दोलन निरन्तर जारी छ

रिहा भएपछि अध्यक्ष लिङ्देनको प्रतिक्रिया : आन्दोलन निरन्तर जारी छ
काठमाडौँ, वैशाख ७ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन निरन्तर जारी रहने बताउनुभएको छ। आइतबार सिंहदरबारमा सांकेतिक प्रदर्शनका क्रममा पक्राउ परेपछि रिहाइ भएलगतै सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आन्दोलन जारी रहने बताउनुभएको हो। उहाँले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेता रिहा नभएसम्म पार्टीले निरन्तर आन्दोलन गर्ने बताउनुभ...

एमालेले बैशाख ११ को युवा भेला बिशेष हुने

एमालेले बैशाख ११ को युवा भेला बिशेष हुने
काठमाडौं । नेकपा एमालेले बैशाख ११ लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रमको तयारीलाई तीव्र बनाएको छ ।  जनताले जितेको दिन युवा सेलिब्रेसन कार्यक्रम आयोजनाका लागि पार्टी महासचिव शंकर पोखरेलेकै नेतृत्वमा एमाले नेतृत्व परिचालित भएको छ । युवालाई लोकतन्त्र ल्याउनको लागि भएको बलिदान र यसको महत्त्व बारे जानकारी दिन विशेष कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमको समन्वयमा खट्नु...

निरंकुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो: प्रचण्ड

निरंकुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो: प्रचण्ड
विराटनगर, ७ वैशाख पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता कायम गर्ने उद्देश्यले गरिने कुनै पनि क्रियाकलापलाई आन्दोलन नभई अपराधको रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।   उनले विराटनगरमा आइतबार आयोजित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्नुहुँदै उक्त विचार प्रस्तुत गरेका हुन्। उनले राजनीतिक दलहरूमा रोग देखा परेको र ...

विराटनगर महानगरद्वारा विराट सीप विकास केन्द्र सञ्चालनमा

विराटनगर महानगरद्वारा विराट सीप विकास केन्द्र सञ्चालनमा
विराटनगर ÷ विराटनगर महानगरपालिकाले निजीसँगको सहकार्यमा सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने भएको छ । त्यसका लागि महानगरले उद्योग संगठन मोरङसँगको सहकार्यमा विराट सीप विकास केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रमार्फत सीपयुक्त दक्ष जनशक्ति उत्पादन गरिनेछ । केन्द्रको मेयर नागेश कोइरालाले आइतबार एक समारोहका बीच शुभारम्भ गरे । तत्कालका लागि विराटनगर–१ त्रिवेणी मार्गस्थित डनबक्सको स्कुलमा ५ वटा कोठा भाड...

गैसस मोरङको आयोजनामा प्रस्ताव लेखन तालिम सुरु

गैसस मोरङको आयोजनामा प्रस्ताव लेखन तालिम सुरु
विराटनगर÷ गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सुरु भएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुई दिने तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । आफूसित भएको सीप कसैले खोस्न नसक्ने बताउँदै मेयर कोइरालाले सीप भएको व्यक्ति जहा...

लोहनीको उपचारको जिम्मा सरकारले लिनुपर्छ : सदस्य सचिव बस्नेत

लोहनीको उपचारको जिम्मा सरकारले लिनुपर्छ : सदस्य सचिव बस्नेत
विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीको सम्पूर्ण उपचारको जिम्मा तीनै तहको सरकारले लिनुपर्ने बताउनु भएको छ। आज सामाजिक संजालमा भिडियो जारी गर्दै सदस्य सचिव बस्नेतले लोहनीको निशुल्क उपचारका लागि तीनै तहको सरकारको ध्यानाकर्षण गराउँदै लोहनीको सम्पूर्ण उपचार निशुल्क हुनुपर्ने बताउनु भएको हो। बस्नेतले कोशी प्रदेश...

कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा खोजी कार्यक्रम सुरु

कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा खोजी कार्यक्रम सुरु
विराटनगर । कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूमा रहेको प्रतिभालाई पहिचान गर्ने अभियान थालिएको छ। “कोशी प्रदेशको सान, प्रतिभावान अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, कलाको व्यवसायिकताले बढाउनेछ आय र आत्मसम्मान” भन्ने नारासहित यो अभियानको शुरुवात गरिएको हो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कोशी प्रदेश शाखाको आयोजनामा यो कार्यक्रम संचालन हुँदैछ। करुणा फाउन्डेसन नेपाल, कोशी प्रदेश सरकारको सामाजिक व...

विश्वभरका नेपाली सेफ काठमाडौँमा, भृकुटीमण्डपमा आज फुड फेस्टिभल हुदैँ

विश्वभरका नेपाली सेफ काठमाडौँमा, भृकुटीमण्डपमा आज फुड फेस्टिभल हुदैँ
काठमाडौं, ६ बैशाख ।  विश्वभरका नेपाली सेफहरू काठमाडौँमा भेला भएका छन् ।    अन्तर्राष्ट्रिय सेफ सोसाइटीको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आयोजित फुड फेस्टिभलमा सहभागी हुन उनीहरू काठमाडौँ आएका हुन् ।  नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तरोन्नतिका लागि भन्दै सोसाइटीले वैशाख ६ गते भृकुटीमण्डपमा फुट फेस्टिभल गर्न लागिरहेको छ ।  त्यसका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा ...

देश बिकास हामी सबै मिलेर गर्ने हो: प्रधानमन्त्री

देश बिकास हामी सबै मिलेर गर्ने हो: प्रधानमन्त्री
चितवन, ५ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूूर्व पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको आज उद्घाटन गरेेका छन्। नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजम...