जुम्ल्याहा दिदी बहिनी सजकता र सतर्कता श्रेष्ठ “जे होला होला” मा प्रवेश(भिडियो सहित)
काठमाडौं -हास्य टेलिश्रृङ्खला ‘जे होला होला’ले दर्शकको मन जितिरहेको छ । रमाइलो टेलिभिजनबाट हरेक बिहिबार ८ः३० बजे प्रशारण हुने हास्य टेलिश्रृङ्खला ‘जे होला होला’को १५ औं भाग दर्शकमाझ आइ पुग्दा यसले दर्शकको मन जित्न सफल भइरहेको हो ।
घरवेटी र भाडावालका कुराका साथै अन्य समसामयिक विषय उठान गरिएको यो हाँस्य टेलिश्रृङ्खला दर्शकको चाहना अनुसार प्रस्तुत गरिरहेको टेलिश्रृङ्खलाका लेखक तथा निर्देशन सल्लाहक...














