यी नेपाली युवाको साउदी जेलभित्रको दर्दनाक कथा : ‘मैले ट्वाइलेटको पानी पिएर बाच्नु पर्यो’ [हेर्नुहोस भिडियो सहित्]
पिएनपिखबर, भक्तपुर : झापा बुद्धशान्ति गाउँपालिका ४ का लिम्बू काठमाडौको महाराजगन्जस्थित ‘रोभ इनटरनेसनल प्रा.ली.’बाट जेनेरल ड्राइभर कामका लागि करिब ३ वर्षअघि साउदी अरबको रियाद पुगेका थिए ।
रियाद करम अल खलिज कम्पनीमा काम गर्न गएका लिम्बूलाई कम्पनीले बिना लाइसेन्स जबर्जस्ती गाडी चलाउन लगाएको थियो। लिम्बूले चलाएको गाडी दुर्घटनामा परि स्थानीय नागरिकको मृत्यु भएपछि उनलाई अदालतले १ लाख १२ हजार रियल अर्था...





![यी नेपाली युवाको साउदी जेलभित्रको दर्दनाक कथा : ‘मैले ट्वाइलेटको पानी पिएर बाच्नु पर्यो’ [हेर्नुहोस भिडियो सहित्]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2018/12/Capture-50-299x175.jpg)







