आर पी सौगात , काठमान्डाँै , मंसिर २१
चर्चित गायक शिशिर तिमल्सिना सुमधुर आवाजकी धनी गायिका श्रेया बाइवाको आवाजमा सजिएको लोकदोहोरी भाकामा आधारित गीत ‘पिपल छायाँ ’को भिडियो बजारमा आएको छ ।
आफनी मायालु सगँ प्रेमका कहानी गदैँ आपसी रुपमा माया प्रेमका कुरा साटासाट गरेको कुरा लाई आधार बनाइएको छ । प्रेममा गरिएको ठटटालाई गम्भिर रुपमा नलिनको लागी गायिकाले अपिल गरेकी छन ।
शिशिर तिमल्सिनाको शब्द तथा सुरेश सुन्दासको लय सिर्जना गीतमा रहेको छ । गीतको एरेन्ज कृष्ण केसीले गरेका छन । ओम प्रसाईँको छायाँङकन तथा सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘पिपल छायाँ ’ गीतमा काजिश श्रेष्ठ र श्रृजना तामाङको नित्य तथा अभिनय रहेको छ ।
‘पिपल छायाँ ’ हेर्नुहोस भिडियो सहित

तपाईको प्रतिक्रिया