महाकुम्भबाट भाइरल बनेकी मोनालिसा रौतहटको मधानी महोत्सवमा सहभागी
रौतहट । भारतमा जारी महाकुम्भ मेलाबाट भाइरल बनेकी मोनालिसा रौतहटको मौलापुर नगरपालिका पतौराधामस्थित शिवमन्दिरमा आयोजित मधानी महोत्सवमा सहभागी भएकी छन् ।
महाकुम्भ मेलामा माला बेच्दै गरेकी मोनालिसा सामाजिक सञ्जालमा भाइरल बनेपछि केहि दिनमै उनी इन्टरनेट सुपरस्टार बनेकी थिइन् । उनी हाल बलिवुड फिल्ममा समेत काम गर्दैछिन ।
परौराधाम मोनालिसासहित भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय ...














