विराट राजवंशी शिक्षक समिति शुभकामना आदानप्रदान कार्यक्रम गरियो
राजेश कुमार राजवंशी
२३ असोज , बिराटनगर
बिराट राजवंशी समाज उत्थान समिती र बिराट शिक्षक तथा कर्मचारी समिती बिराटनगर मोरङले वडा दशै शुभ दिपावली , नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ। आज कटहरी वडा नम्बर १ को वडा कार्यालयमा बिराट शिक्षक तथा कर्मचारी समिती एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान गरेको हो।
कार्यक्रमको वक्ताहरुले बिराट राजवंशीमा अहिले पनि शिक्षा ...














