अविरल वर्षा कारण पुर्वाधारतर्फ कोशी प्रदेशमा ४ अर्व ६३ करोड ५० लाख वरावरको क्षतीको विवरण सार्वजनिक
कुमोद अधिकारी विराटनगर
२० आसोज,
असोज महिनामा आएको अविरल वर्षा तथा वाढीका कारण पुर्वाधारतर्फ कोशी प्रदेसमा ४ अर्व ६३ करोड ५० लाख वरावरको क्षती भएको छ । आसोज महिनामा १० गतेदेखि तिन दिनसम्म आएको वर्षा तथा वाढीले भौतिक पुर्वाधार तथा विकास मन्त्रालय अन्र्तगत निमार्ण भएका सडक, पुल तथा झुलुंगेपुलमा पु¥याएको आसिक तथा पुर्ण क्षतीका कारण सो वरावरको क्षती भएको हो ।
मन्त्रालयले आज विराटनगरमा पत्रकार...














