राजु लामाको स्वरमा रिरेकर्ड गरी ल्याइयो ७० बर्ष अघिको गीत ‘हरियो भन्नु’ ( भिडियो )

राजु लामाको स्वरमा रिरेकर्ड गरी ल्याइयो ७० बर्ष अघिको गीत  ‘हरियो भन्नु’ ( भिडियो )
जनकवि केशरी धर्मराज थापाको शब्द ,सगीत र स्वरमा रहेको चर्चित गीत 'हरियो भन्नु'लाइ पुन :रेकर्ड गरी सार्वजनिक गरिएको छ । चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको सुमधुर स्वरमा ल्याइएको गीतमा पहिला भन्दा थोरै परिमार्जन गरी फिमेल भोकल पनि थपिएको छ । गीतमा फिमेल भोकलको लागि गीतकार मन्दिरा ढुंगेलले शब्दरचना गर्नु भएको छ भने तारा श्रीस मगरको स्वर रहेको छ । जनकवि केशरी धर्मराज थापाप्र...

विजय र विमताको अभिनयमा ‘लगन कसेर’ सार्वजनिक

विजय र विमताको अभिनयमा ‘लगन कसेर’ सार्वजनिक
काठमाडौं । गायक खेम थापा र गायिका मिलन नेवारको स्वरमा रहेको ‘लगन कसेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। यस् गीतमा शब्द तथा संगीत सुवास क्षितिजको रहेको छ । नरेन्द्र वियोगीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा युवा युवती विच आगामी समयमा लगन गाठो गास्ने सुरसार गर्दै गरेको प्रसङगलाई गीतमा समेटिएको छ । दुर्गा पौडेलको छायाँकन , प्रकाश धमलाको सम्पादन तथा काजिस श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ...

भुटानी सरणार्थीको कथामा ‘सम्हालिएको जाती’, निर्माण युनिटले लाखमानलाई गर्यो सम्मान

भुटानी सरणार्थीको कथामा ‘सम्हालिएको जाती’, निर्माण युनिटले लाखमानलाई गर्यो सम्मान
इटहरी/ निर्माणको अन्तिम चरणमा पुगेको फिल्म 'सम्हालिएको जाती' को इटहरीमा पत्रकार सम्मेलन गरिएको छ । भुटानी सरणार्थीहरुको कथामा तयार हुँदै गरेको फिल्मको अमेरिकामा ७० प्रतिशत छायांकन सम्पन्न भैसकेको छ भने अब बाकी ३० प्रतिशत छायांकन नेपालमा हुने पत्रकार सम्मेलनमा बताईएको छ । इटहरीमा अवस्थित डिथ्री अनलाइनको सभाहलमा आयोजना गरिएको सम्मेलनमा फिल्मका तर्फबाट निर्माता दिपक परियार, अभिनेता विक्रम विश्व...

‘प्रसाद २’को पोस्टर : जातीय असमानताविरुद्ध प्रेमीले गर्ने विद्रोहको कथा

‘प्रसाद २’को पोस्टर : जातीय असमानताविरुद्ध प्रेमीले गर्ने विद्रोहको कथा
काठमाडौं । प्रदर्शनको तयारीमा रहेको सोसल ड्रामा ‘प्रसाद’को दोस्रो श्रृंखलाले आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । ट्रेलर रिलिजको पूर्वसन्ध्यामा सार्वजनिक पोस्टरमा शीर्ष कलाकारलाई चित्रण गरिएको छ । ‘मायाभन्दा ठूलो नै के छ र’ बटमलाइन उल्लेख भएको पोस्टरमा विपिन कार्की, अर्पण थापा, केकी अधिकारी चित्रित छन् । बालकलाकार समेत फिचर्ड पोस्टरले चरित्र र उनीहरुको मनोदशालाई चित्रण गर्छ । रातो रङ पछाडि पोतिए...

दिपेश कँडेलको ह्याट्रिकमा नेपाल ८ वर्षपछि यू–१९ क्रिकेट विश्वकपमा छनोट

दिपेश कँडेलको ह्याट्रिकमा नेपाल ८ वर्षपछि यू–१९ क्रिकेट विश्वकपमा छनोट
१८ फागुन, काठमाडौं । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो । यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले...

इनरुवामा झन्डै ५ हजारको उपस्थिति हुँदा गायिका एलिना चौहान दङ्ग

इनरुवामा झन्डै ५ हजारको उपस्थिति हुँदा गायिका एलिना चौहान दङ्ग
-------------------------- इटहरी/ गएको फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा सुरुभएको ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव’ सम्पन्न भएको छ । हिजो १७ गते अन्तिम प्रस्तुतिका लागि लोकप्रिय गायिका एलिना चौहानको उपस्थिति रहेको थियो । महोत्सवको अन्तिम दिन झन्डै ५ हजार इनरुवाबासीको उपस्थिति रहेको आयोजकले जनाएको छ । चौहानको क्रेज यतिबेला देश तथा बिदेशमा निकै नै छ । पहिलो...

मेरी बास्सैमा फर्किए माग्ने बुढा

मेरी बास्सैमा फर्किए माग्ने बुढा
नेपालको सबैभन्दा लामो समय प्रशारण भएको हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे देखिने भएका छन् । भोली मंगलबार प्रशारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भुमिकामा घिमिरे प्रस्तुत हुनेछन् । मिडिया हवको अफिसियल सामाजिक सञ्जालहरुमा केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्बजनिक गरिएको छ । छक्का पञ्जाको प्रदर्शनको छेको पारेर यो टिमका दुई कलाकार प्...

बसन्त घिमिरेको अभिनयमा ’माया यसै छ’ सार्वजनिक

बसन्त घिमिरेको अभिनयमा ’माया यसै छ’ सार्वजनिक
काठमाण्डौं । गायिका तृप्ती खड्का र प्रेम राजा महतको स्वरमा रहेको मौलिक भाकामा आधारित गीत’माया यसै छ’ गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिकामा रहेर पनी गीत संगीतको प्रवद्र्धन र विकाशका लागी सक्रिय गीतकार हरि उप्रेतीको शब्द तथा तृप्ती खड्काको संगीत गीतमा रहेको छ । एथ्लेटिक्स खेलमा निकै अब्वल रहनु भएका कृतिमानी खेलाडि बसन्त घिमिरेको निमार्णमा रहेको गीतमा देव पुनको छायाँकन , मिलन विश्वकर्माको सम्पा...

सुरक्षा पन्त स्टारर ‘बहाव’को ट्रेलर : राजनीतिले परिवारमा ल्याउने मतभेदको कथा

सुरक्षा पन्त स्टारर ‘बहाव’को ट्रेलर : राजनीतिले परिवारमा ल्याउने मतभेदको कथा
काठमाडौं । सुरक्षा पन्त र कमलमणि नेपालको शीर्ष भूमिका रहेको सोसल ड्रामा फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर र गीत सार्वजनिक गरियो । चैत २४ गते प्रदर्शन हुने फिल्मले एउटै परिवारका सदस्यबीच राजनीतिले ल्याउने मतभिन्नताको कथा भन्छ । प्रमोद कँडेल निर्देशित फिल्ममा अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । ...

अम्बर गुरुङलाई सम्झँदै मनाईयो ८५ औं जन्म जयन्ती

अम्बर गुरुङलाई सम्झँदै मनाईयो ८५ औं जन्म जयन्ती
काठमाडौं, १४ फागुन नेपालको राष्ट्रगानका संगीतकार तथा कालजायी संगीत श्रष्टा अम्बर गुरुङको योगदानको स्मरण गर्दै उनको ८५ औं जन्म जयन्ती मनाईएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको शास्त्रीय तथा संगीत विभागले आईतबार प्रतिष्ठानकै कार्यालयमा गुरुङको ८५ औं जन्म जयन्ती मनायो । अम्बर गुरुङको तस्बिरमा माल्यापर्ण गर्दै सो प्रतिष्ठानकी कुलपति एवम् कार्यक्रमकी सभापति निशा शर्मा, उपकुलपति शम्भु राई...