आजदेखि केदार कार्कीकाे अनशन
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की आज अनशन बस्दैछन् । १० वर्ष मुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवा निशुल्क हुनुपर्ने मागसहित दिउँसो ४ बजेबाट अनशन बस्न लागेका हुन् । उनले माग सम्बाेधन नभएसम्म अनशन बस्ने बताए ।
कार्कीको अनशनबारे नेपाली कांग्रेस संसदीय दलले कुनै प्रतिक्रिया दिएको छैन । सरकारले भने कार्कीको उठाएको माग बजेटमै समावेश भइसकेका कारण अनशनको औचित्य नरहेको बताएको ...














