असार ३१ गते सोमबार, यस्तो छ तपाईको राशिफल

असार ३१ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् । दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । काममा अवरोध आउन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । मनग्...

बैबाहिक जीवनमा बाधिए सागर लम्साल ‘बले’

बैबाहिक जीवनमा बाधिए सागर लम्साल ‘बले’
मोडल तथा कलाकार सागर लम्साल ‘बले’ बिबाह बन्धनमा बाँधिएका छन् । उनले, आइतबार झापाकी स्नेहा दंगालसँग बिहे गरेका हुन् । आइतबार उनले चाबहिलको एक पार्टी प्यालेसमा बिहे गरे । सागरले मागी विवाह गरेका हुन् । भक्तपुरको ठिमी अस्पतालमा स्टाफ नर्सको रुपमा काम गरिरहेकी स्नेहासँग बिहे गर्दा बले खुशी देखिएका थिए । बलेको विवाह समारोहमा आफन्त, परिवारका सदस्य र केही म्युजिक भिडियो क्षेत्रमा मानिसहरूको उपस्थिति ...

प्रसिद्ध मनोविद्ध प्रमीला वस्तीले ल्याइन् माया गर्छु भन्न पनिको भिडियो

प्रसिद्ध मनोविद्ध प्रमीला वस्तीले ल्याइन् माया गर्छु भन्न पनिको भिडियो
काठमाडौँ । गीतकार प्रमीला वस्तीको शब्द शृजना रहेको माया गर्छु भन्न पनि बोलको गीतको भिडियो सार्वजनिक भएको छ। मनोविद्ध समेत रहेकी गीतकार प्रमीलाको माया प्रेमले भरिएको गीतमा गायिका रचना रिमालको स्वर तथा विश्वनाथ प्रेमको संगीत रहेको छ । किरण कँडेलको एरेन्ज रहेको सार्वजनिक गीतमा शम्भु तण्डुकारको मिक्सिगं तथा मास्टरिगं रहेको छ । २ दशक बढी समयदेखि कलाकारिताको क्षेत्रमा क्रियाशिल रहँदै आएका निर्देशक...

भरतपुरको तटिय क्षेत्रका वडामा निग्रानी बढाउन महानगरको आग्रह

भरतपुरको तटिय क्षेत्रका वडामा निग्रानी बढाउन महानगरको आग्रह
चितवन । भरतपुर महानगरपालिकाको नारायणी नदीसँग जोडिएका तटिय क्षेत्रमा जनस्तरबाट निग्रानी बढाउन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ । आईतबार सिमालताल पहिरो र बस दुर्घटना स्थलको स्थलगत निरीक्षणपछि प्रमुख दाहालले भरतपुरका वडा नम्बर २९, १, ३, १६,१७, १८, २६, २७ र २८ का स्थनीयलाई आग्रह पनि गर्नुभएको छ । ‘तटिय क्षेत्रमा ६ वटा शवहरु भेटिएका छन्, उहाँले भन्नुभयो,‘सुरक्षाकर्मीसँगै तटिय क्षेत्रमा बसोबास ...

गृहसचिव र महानिरीक्षकले गरे सिमलताल क्षेत्रको स्थलगत अवलोकन

गृहसचिव र महानिरीक्षकले गरे सिमलताल क्षेत्रको स्थलगत अवलोकन
काठमाडौँ । गृहसचिव एकनारायण अर्यालय, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सिमलतालमा गएको पहिरोले दुई बस बगाएको क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । स्थलगत अवलोकनमा गृहसचिव अर्याल, महानिरीक्षक कुँवरज्यू लगायत सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीज्यूहरू, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सह-सचिवज्यू तथा वरिष्ठ प्रहरी अधिकृतज्यूहरूको उपस्...

हराएर फेला परेका २१ दुईपाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

हराएर फेला परेका २१ दुईपाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
काठमाडौँ । हराएका तथा चोरी भएका २१ ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रहरी उपरीक्षक विश्‍वराज खड्काले १३ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।  उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क...

प्रधानमन्त्रीको शपथ भोली बिहान ११ बजे

प्रधानमन्त्रीको शपथ भोली बिहान ११ बजे
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेश गर्न दुई वा दुईभन्दा बढी दललाई आह्वान गरेका थिए । उक्त अवधि आज साँझ ५ बजे सकिँदै छ । राष्ट्रपति पौडेलले आज साँझ ५ बजेपछि प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्ने समय सकिएपछि अध्यक्ष ओलीलाई प्रधानमन्त्री न...

जनावरमैत्री जंगलका लागि केदार कार्कीको नेतृत्वमा वृक्षारोपण अभियान सुरु

जनावरमैत्री जंगलका लागि केदार कार्कीको नेतृत्वमा वृक्षारोपण अभियान सुरु
झापा । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा शनिवारदेखि हात्ती प्रभावित क्षेत्रका जंगलमा वृक्षारोपण अभियानको सुरुवात भएको छ । कार्कीले प्रजापति र जामुनबारी सामुदायिक वन क्षेत्रमा वृक्षाराेपन गरेर ‘जनावरमैत्री जंगल’ अभियानको सुरुवात गरेका हुन् । अभियान अन्तर्गत जंगल क्षेत्रमा जंगली जनवारका लागि आवश्यक फलफूल तथा रुख बिरुवा राेप्न सुरू गरिएकाे हाे । उनको यो अभियानलाई स...

मस्कले ट्रम्पलाई ठुलो रकम चन्दा दिएको खुलासा

मस्कले ट्रम्पलाई ठुलो रकम चन्दा दिएको खुलासा
काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले डोनाल्ड ट्रम्पसँग सम्बन्धित राजनीतिक समूह ‘अमेरिकन पीएसी’ लाई चन्दा दिएका छन् । यो समूह अमेरिकी राष्ट्रपतिको चुनावी अभियानसँग सम्बन्धित काम गर्दछ ।  ब्लुमबर्गको रिपोर्टका अनुसार अमेरिकी पीएसीले प्राप्त गरेको चन्दाको रकम अझै खुलाइएको छैन, यद्यपि यो ठूलो रकम हुन सक्ने अनुमान गरिएको छ । रिपोर्टका अनुसार अमेरिकी पीएसीले जुलाई १५ मा दाताहरुको नाम सा...

सिमलताल पहिरोसंगै त्रिशूलीले बगायो सृष्टिको जापान जाने सपना

सिमलताल पहिरोसंगै त्रिशूलीले बगायो सृष्टिको जापान जाने सपना
बारा - बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ घर भएकी सृष्टि यादव सवार एञ्जल बस चितवनको भरतपुर महानगरपालिका-२९ को सिमलतालमा लेदोसहितको पहिरोले बगाएको छ । हालसम्म उनी त्रिशूली नदीमा बेपत्ता छिन् । २५ वर्षीया सृष्टि जगदीश प्रसाद यादव र सुमित्रा देवी यादवको पहिलो सन्तान हुन् । उनी यस परिवारको जेठी छोरी हुन् । जगदीश र सुमित्राको सृष्टि सहित २२ वर्षीया अर्चना र १८ वर्षीय अनुराग गरि तीन सन्तान हुन् । ...