लागूऔषध दुव्र्यसनी नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले लागूऔषध दुव्र्यसनी नियन्त्रणका लागि परिवारको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले रानीमा आयोजना गरेको ‘दुव्र्यसनी नियन्त्रणका लागि आमाहरू’ अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले दुव्र्यसनी नियन्त्रणका लागि परिवारसँगै आमाहरूको विशेष भूमिका हुने बताउनुभयो । उहाँले घरपरिवार सचेत ...














