नौबिसे–मलेखु सडक आजदेखि १५ दिनसम्म रातमा पाँच घण्टा बन्द हुने

नौबिसे–मलेखु सडक आजदेखि १५ दिनसम्म रातमा पाँच घण्टा बन्द हुने
काठमाण्डौ – पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडक आजदेखि १५ दिनसम्म रातमा पाँच घण्टा बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले एक सूचना निकालेर नौबिसे–मलेखु सडक खण्ड राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द गर्न लागिएको जनाएको छ । यो सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी आज रातिदेखि सडक बन्द गर्न लागिएको आयोजनाले ...

रानी नाका निर्माण गरिएको हेल्थ डेस्क भवनको उद्घाटन

रानी नाका निर्माण गरिएको हेल्थ डेस्क भवनको उद्घाटन
विराटनगर ÷ सेभ द चिल्ड्रेनसँगको सहकार्यमा रानी नाकामा निर्माण गरिएको भवनबाट स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ । मंगलबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । सो भवन महानगरपालिका र सेभ द चिल्ड्रेनको संयुक्त लगानी निर्माण गरिएको हो । जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूसँगै संक्रामक रोग पनि भित्रिने जोखिम भएका कारण नवनिर्म...

चतराधामको वृहत विकास गरिने– मुख्यमन्त्री कार्की

चतराधामको वृहत विकास गरिने– मुख्यमन्त्री कार्की
मोरङ,२५ असार ःकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको प्राचिन हरिद्वार महाकुम्भ क्षेत्र चतराधामको वृहत विकास गरिने बताउनु भएको छ । वाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समारोह समिति चतराधाम सुनसरीले २०८० चैत २७ देखि २०८१ वैशाख २८ गतेसम्म निःशुल्क चार समय भोजन गराउने मारवाडी सेवा समाजका सदस्यहरुलाई आज विराटनगरमा सम्मान एवं प्रमाणपत्र वितरण गर्दै उहाँले सरकारको...

आजको राशिफल : वि.सं. २०८१ आषाढ २५ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८१ आषाढ २५ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइ लेखाइमा प्रगति ...

महेन्द्र मोरङ क्याम्पसको शैक्षिक सुधारका लागि परिषद्ले बुझायो सुझाव–पत्र

महेन्द्र मोरङ क्याम्पसको शैक्षिक सुधारका लागि परिषद्ले बुझायो सुझाव–पत्र
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि सुझाव–पत्र बुझाएको छ । सोमबार परिषद् महेन्द्र मोरङ क्याम्पस इकाइ समितिले क्याम्पस प्रमुख डा. रामावतार शरणलाई सुझाव–पत्र बुझाएको हो । क्याम्पसको शैक्षिक, प्रशासनिक तथा वातावरणको समग्र सुधारका लागि निम्न माग तथा सुझावहरू क्याम्पस प्रमुखलाई बुझाएको क्याम्पस संयोजक सरोज यादवले जान...

सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव

सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई नियमनकारी निकाय बनाउन सुझाव दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सहकारी रकम हिनामिना प्रकरणको छानबिन गर्न गठित संसदीय समितिको बैठकमा आज गभर्नर अधिकारीले सहकारीका लागि नियमनकारी निकाय आवश्यक भएको बताएका हुन् । सभापति सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित ब...

मानसिक विरामीको उपचार गर्दै पुरुष नर्सहरु

मानसिक विरामीको उपचार गर्दै पुरुष नर्सहरु
गणेश लम्साल मोरङको बुढीगंगा २ स्थित विराट मेडकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना विरामी उपचारका लागि भर्ना हुन्छन । ती विरामीहरुलाई सेवा गर्र्ने त्यहाँ महिला नभएर सबै पुरुष नर्सहरु छन ।उनीहरु नझर्की, अत्ताईकन धैर्यपुर्व शान्त नम्रबोलीले भर्ना भएका विरामीको उपचार सेवामा सहयोग गर्ने गर्दछन । उनीहरु दैनिक साँझ विरामन मात्र नभएर आकस्मिक रुपमा अवेर राती पनि विरामीको नियमित जाच...

बरिष्ठ गायक तथा संगीकार नागेन्द्र श्रेष्ठले ल्याए ” शिव तेरे चरन मेको” भिडियो

बरिष्ठ गायक तथा संगीकार नागेन्द्र श्रेष्ठले ल्याए ” शिव  तेरे चरन मेको”  भिडियो
काठमाडौँ । बरिष्ठ गायक तथा संगीकार नागेन्द्र श्रेष्ठको शिव तेरे चरन मे बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा किरण भुजेल र बिसम आर्चायको स्वर रहेको छ । बरिस्ठ संगितकार नागेन्द्र श्रेष्ठको संगित रहेको भिडियोमा शब्द नबिन श्रेष्ठको रहेको छ । गीतमा बिसमकै एरेन्ज रहेको छ । भगवान शिवको महिमाको बर्णन गरिएको भिडियोमा सचिन गौतम, नबिन घिमिरे, नबिन बिस्ठको अभिनय देख्न सकिन्छ । दिनेश...

असार २४ गते सोमबार, यस्तो छ तपाईको राशिफल

असार २४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काममा मन प्रशस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । मिथुन (का, कि, कु, घ, ङ, छ, के,...

प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाई –शपथ ग्रहण

प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाई –शपथ ग्रहण
मोरङ,२३ असारः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले तेह्रथुम जिल्ला निवासी महेन्द्रप्रसाद गुरागाईलाई आज प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा नियुक्त गर्नु भएको छ। प्रदेश प्रमुख खापुङ्गले प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा(२)बमोजिम गठित सिफारिश समितिले सोही ऐनको दफा ३ को उपदफा (५)बमोजिम नियुक्त गर्नु भएको हो । विराटनगर उच्च अदालतका मुख्य न्यायाधिश रमेशप्रसाद राजभण्डारील...