नेपाली म्युजिक भिडियामा गरेको योगदानको कदर गर्दै पोखरेल सम्मानित
काठमाण्डौं ।
विगत तीन दशक भन्दा लामो समय देखी नेपाली गीत संगीतमा राष्टिय तथा अन्तराष्टिय क्षेत्रमा चर्चा कमाउदै आएका बरिष्ठ गायक सिताराम पोखरेल यस पटक लिजेण्डरी इमप्याक्ट इन नेपाली म्युजिक भिडियो अवार्ड बाट सम्मानित भएका छन । रेडिसनि होटल काठमाण्डौंमा सम्पन्न कार्यक्रममा नेपाल भारत संयुक्त आयोजनामा छैठौ अन्तराष्टिय इक्सिलेन्स अवार्ड २०२४ को कार्यक्रममा सुपसिद्ध हिन्दी सिनेमा की नायीका जयाप्रद्...














