विराटनगर १ नम्बर वडाद्वारा ज्येष्ठ नागरिकलाई पंखा वितरण

विराटनगर १ नम्बर वडाद्वारा ज्येष्ठ नागरिकलाई पंखा वितरण
विराटनगर ÷ विराटनगर महानगरपालिका वडा नम्बर १ ले ज्येष्ठ नागरिकहरूलाई टेबल पंखा वितरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा ८० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई वडा समितिले टेबल पंखा वितरण गरेको हो । कार्यक्रममा वडाध्यक्ष काजीबहादुर बस्नेत, कार्यपालिका सदस्य खुश्बु विश्वकर्मा, सचिव भक्त गोराथोकी, वडासदस्य सुशील गुभाजु, लक्ष्मी राई, कर्मचारी सुमन दाहाललगायतले टेबल पंखा वितरण गर्नुभएको थियो ।...

कोशी अस्पतालमा हाइड्रोसील भएका बिरामीको निःशुल्क शल्यक्रिया हुने

कोशी अस्पतालमा हाइड्रोसील भएका बिरामीको निःशुल्क शल्यक्रिया हुने
विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा हाइड्रोसील भएका बिरामीको निःशुल्क शल्यक्रिया हुने गरेको छ । विगत सात वर्षदेखि कोशी अस्पतालमा निःशुल्क शल्यक्रिया हुने गरेको हो । पछिल्ला तीन वर्षमा २ सय ४८ जनाको शल्यक्रिया गरिएको अस्पतालका फोकल प्रशन डा. क्षितिज गिरीले जानकारी दिए । प्रत्येक वर्ष कोशी अस्पतालमा हाइड्रोसीलको उपचार गर्ने बिरामीको संख्या बढ्दै गएको उनले बताए ।   आर्थिक वर्ष २०७८/०७९ म...

बेलायतमा धूमधामका साथ साकेला मनाइयो

बेलायतमा धूमधामका साथ साकेला मनाइयो
किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको महान् चाड साकेला उँभौली धिरिनाम (ईस्वी संवत् २०२४/यले सम्बत ५०८४/विक्रम सम्बत २०८१) भव्य रूपमा आइतबार किरात राई हाउस ग्याम्बल लेनमा बृहत सांस्कृतिक समारोहको आयोजना गरी धूमधामका साथ साकेला मनाएको छ। उक्त कार्यक्रममा चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपाल ज्यूले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने किराया बेलायतका अध्यक्ष र...

प्रदीप सापकोटाको यात्राको लय सार्वजनिक

प्रदीप सापकोटाको यात्राको लय सार्वजनिक
काठमाडौँ । नियात्राकार प्रदीप सापकोटाको दोस्रो नियात्रा कृति ‘यात्राको लय’ लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजले शुक्रबार आयोजना गरेको एक कार्यक्रमकाबीच कृतिको लोकार्पण गरिएको हो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा मिडिया व्यवसायी क्या. रामेश्वर थापा रहेका थिए । कार्यक्रममा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, वरिष्ठ नियात्राकार जय छाङछा, समाल...

पशुपति कोटिहोम महायज्ञ सुरु हुनै लाग्दा तयारी अन्तिम चरणमा

पशुपति कोटिहोम महायज्ञ सुरु हुनै लाग्दा तयारी अन्तिम चरणमा
काठमाडौँ । आगामी श्रावण महिना भर सञ्चालन हुने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुन अब करिब–करिब २ हप्ता मात्र बाँकी रहेको छ । महायज्ञ प्रारम्भ हुने मिति नजिकिदै गर्दा आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले आफ्नो तयारीलाई तिब्र गतिका साथमा अगाडी बढाएको देखिएको छ । आयोजक संस्था जसरी तातिएको छ त्यस्तै अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरु पनि तातिरहेका छन । अथवा आयोजक संस्थाको यस पूण्...

स्थानीय पेय पदार्थको ब्राण्डिङ् सम्भाव्यता अध्ययन सुरु

स्थानीय पेय पदार्थको ब्राण्डिङ् सम्भाव्यता अध्ययन सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको व्राण्डिङ्’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेको छ । जन्म मृत्युविचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा विदाइ गर्दा आफैँले उत्पादन गरेको पेय पदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय मानिन्छ । यसरी उत्पादन हुने पेय पदार...

ग्रामथानमा सामुहिक धान रोपाइँ फोटो फिचर

ग्रामथानमा सामुहिक  धान रोपाइँ फोटो फिचर
ग्रामथान । धान दिवसको अवसरमा मोरङको ग्रामथानमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । ग्रामथान गाउँपालिका वडा नं १ द्धारा आयोजित रोपाइँ कार्यक्रममा वडा अध्यक्ष सुरेश कुमार माझी , ग्रामथानमा रहेका सबै वडाका प्रतिनिधी , कर्मचारी लगायत सहभागी भएका छन् । रोपाइँ शुभारम्भ गर्दै अध्यक्ष माझी ले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी सबैलाई ...

आज असार १५: जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाइदै

आज असार १५: जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाइदै
काठमाडौँ ।  आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन छ ।   कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार ...

सरकार जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध छ– सङ्घीय खानेपानी मन्त्री राई

सरकार जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध छ– सङ्घीय खानेपानी मन्त्री राई
मोरङ,१४ असार ः सङ्घीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकार सम्पूर्ण नेपाली जनतालाई शुद्ध, गुणस्तरीय एवं स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध रहेको बताउनु भएको छ। जापान सरकारको दुई अर्व २९ करोड १० लाख जापानी यानको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा नेपाल खानेपानी संस्थानद्वारा निर्माण हुने विराटनगर खानेपानी सुधार आयोजनाको आज शिलन्यास गर्दै उहाँले अहिले पनि पिठ्यु तथा ढोकामा पानीको...

स्वास्थ्य क्षेत्रलाई राजनीतिकरणबाट मुक्त राख्छु : मन्त्री कार्की

स्वास्थ्य क्षेत्रलाई राजनीतिकरणबाट मुक्त राख्छु  : मन्त्री कार्की
विराटनगर, १४ असार । मोरङको विराटनगरमा स्वास्थ्य सेवा प्रवर्द्धनका लागि सञ्चारकर्मी एवम् स्वास्थ्यकर्मीहरूबीच अन्तरक्रिया कार्यक्रम भएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रलाय स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजानामा विराटनगरमा अन्तरक्रिया भएको हो । स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीले अन्तक्रियाको उद्घाटन गर्नुभयो। अन्तरक्रियामा स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञान बहादुर बस्नेतले...