प्रीति र बुलेट फ्लोको ‘तिमी मात्रै छौ’ बजारमा

प्रीति र बुलेट फ्लोको ‘तिमी मात्रै छौ’ बजारमा
गायिका प्रीति कौरले नयाँ गीत ‘तिमी मात्रै छौं’ ल्याएकी छिन्। पप भाकाको गीत ‘तिमी मात्रै छौ’मा प्रीतिलाई बुलेट फ्लो (सुरेजनरसिंह विक्रम थापा)ले साथ दिएका छन्। बुलेट फ्लोकै अफिसियल युट्युब च्यालबाट सार्वजनिक भएको गीतमा संगीत बुलेट फ्लोकै छ। गीतमा संगीत संयोजन, मिक्सिङ र मास्टलिङ लोकेन्द्र सुब्बाले गरेका छन्। रञ्जित कटुवालले निर्देशन गरेको गीतको भिडियोमा गायिका प्रीति र गायक बुलेट फ्लोलले...

निर्देशक तुला पर्वतको जय होसमा बंगलादेशी अभिनेत्री

निर्देशक तुला पर्वतको जय होसमा बंगलादेशी अभिनेत्री
काठमाडौँ । लोकप्रिय गायिका आनि छोइगं डोल्माको स्वरमा रहेको जय होस् तिम्रोको कभर गीत गायिका श्रीषा कुँवरको स्वरमा पनि तयार भएको छ । मोडल समेत रहेकी गायिका कुँवरको स्वरमा सजिएको कभर गीतको भिडियो मंगलबार रिलिज गरिए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्मण यूनिटले जनाएको छ । भिडियोमा बंगलादेशकी अभिनेत्री अर्निका मरकको सशक्त अभिनय देख्न सकिन्छ । गायक तथा संगीतकार तुला पर्वतको निर्देशनमा तयार भएको...

गायक तथा संगीतकार डिबी बराईलीको एकल साँझ अमेरिकामा सम्पन्न

गायक तथा संगीतकार डिबी बराईलीको एकल साँझ अमेरिकामा सम्पन्न
काठमाडौँ । अमेरिका पुगेपछि पनि गायक तथा संगीतकार डिबी बराईली नेपाली गीत संगीत र साहित्यमा उत्तिकै सक्रियता देखाइरहेका छन् । अमेरिकाको व्यस्त दैनिकीमा पनि गायक तथा संगीतकार बराइली गीत संगीतका गतिबिधिमा निरन्तर लागिपरिरहेका छन् । यसैबिच द जर्नी नामक गिती एल्बम बजारमा ल्याएका डिबी बराईलीले ओहाएको कोलम्बस शहरमा एकल साँझ सम्पन्न गरे । सो अवसरमा गायक बराइलीले आफ्नो गिती एल्बमको लोर्कापण पनि गरे...

तीन कारणले एमाले प्रवेश गरें : करिश्मा मानन्धर

तीन कारणले एमाले प्रवेश गरें : करिश्मा मानन्धर
काठमाडौं । मंगलबार नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले मुख्य तीन कारणले आफू पार्टी प्रवेश गरेको बताएकी छन् । पार्टी प्रवेश गर्नुको पहिलो कारणको रुपमा उनले अध्यक्ष केपी शर्मा ओलीलाई कारण देखाइन् । ‘ओलीजीलाई फुर्काउन भनेकी होइन । नेता भनेको जनताको पथप्रदर्शक हो । ओलीमा त्यो प्रतिबद्धता र कुशलता पाउँछु । ओलीको इनर्जी देखेर ताजुब भएकी छु,’ पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भन...

फ्यान यूकेको निर्माणमा बनेको ‘हामी नेपाली हामी गोर्खाली’ लाई दुई विद्यामा अवार्ड प्राप्त

फ्यान यूकेको निर्माणमा बनेको ‘हामी नेपाली हामी गोर्खाली’ लाई दुई विद्यामा अवार्ड प्राप्त
लण्डन । नेपाल चलचित्र कलाकार संघ यूके (फ्यान यूके) ले निर्माण गरेको ‘हामी नेपाली हामी गोर्खाली’ नामक नेपाली राष्ट्रिय गीतले दुई विद्यामा अवार्ड प्राप्त गरेको छ । सघंले निर्माण गरेको राष्ट्रिय गीतको भिडियोले ‘नेपाली कला संस्कृति तथा संगीत अवार्ड २०७८’ को दुई विद्यामा अवार्ड पाएको हो । नेपाल चलचित्र विकास वोर्ड चाबहिलमा सम्पन्न दोस्रो अवार्ड वितरण समारोहमा ‘हामी नेपाली हामी गोर्खाली’ ले उत्कृष्ट ...

साहित्यकार वियोगी काइँलाको ‘ओ नुमा’

साहित्यकार वियोगी काइँलाको ‘ओ नुमा’
काठमाडौं । साहित्यकार वियोगी काइँलाको ‘ओ नुमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रमोद खरेलको स्वर, शान्तिराम राईको संगीत र पदम राना मगरको संगीत संयोगज रहेको छ । भिडियोको निर्माण गोमा देवी चेम्जोङले गरेका हुन् भने निर्देशन हाङ चेम्जोङले गरेका हुन् । कालिन्चोक, सिन्धुपाल्चोकको फ्लिमसिटि लगायतका विभिन्न सुन्दर दृष्यहरुमा छायांकन गरिएको यस भिडियोमा सुम्निामा खापुङ र आनन सिंहलाई फिचरिङ...

नीताको फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशकमा चन्द्र पन्त

नीताको फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशकमा चन्द्र पन्त
काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशकमा चन्द्र पन्त अनुबन्धित भएका छन् । सुरुमा नीताले नै फिल्मको निर्देशन गर्ने भनिएको यो फिल्ममा सोमबार पन्तलाई अनुबन्ध गरिएको हो । युवापुस्ताको प्रेमकथामा बन्न लागेको फिल्मको मुख्य भूमिकामा स्वयं नीता र हरिहर अधिकारी फिचर्ड हुँदैछन् । रिलमा मात्र होइन, रियल लाइफमा पनि यो जोडी प्रेम सम्बन्धमा छ । अनलाइन...

चलचित्र ‘लाखे’ भदौंमा रिलिज हुने

चलचित्र ‘लाखे’ भदौंमा रिलिज हुने
काठमाडौँ– चलचित्र ‘लाखे’ आउँदो वर्षको भदौं ३१ गते रिलिज हुने भएको छ । केही समयअघि मात्र मुस्ताङ पुगेर क्लाइमेक्स छायांकनका गरेको चलचित्र निर्माण टिमले वितरक तय गर्दै फिल्म रिलिजको घोषणा गरेको हो । आरआर फिल्मस्का लागि रोहित कट्टेल र रत्न श्रेष्ठले फिल्म वितरण गर्नेछन् । कार्यकारी निर्माता हरि मल्ल ठकुरी रहेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बा, व...

गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन हुने

गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन हुने
पोखरा, फागुन ३० गते । गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन पोखरामा हुने भएको छ । गीतकार प्रतिष्ठान, नेपालको आयोजनामा आगामी चैत ५ गते शनिबार, दिउँसो १ बजे पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा हुने गीत वाचनमा गण्डकी प्रज्ञा–प्रतिष्ठानले सहकार्य गर्ने भएको छ । कवि तथा संस्कृतिकर्मीका रूपमा परिचित श्रेष्ठकोे ‘मेरै हिमाल जस्तो’ गीतसङ्ग्रह प्रकाशित छ । उनका आमा..., मेरै हिमाल जस्तो..., हिउँमा लेख...

फोटोपसलद्धारा फोटोग्राफरहरुलाई १ दिने कार्यशाला सम्पन्न

फोटोपसलद्धारा फोटोग्राफरहरुलाई १ दिने कार्यशाला सम्पन्न
काठमाडौं÷ “सिकौं, सिकाऔं, उठौ, उठाऔं, अनि फोटोग्राफरको सम्मानमा सधैं अग्रसर बनौं” भन्ने नारा लिएर पेशागत रुपमा फोटो व्यवसाय गरिरहेका फोटाग्राफरहरुलाई १ दिने कार्यशाला संचालन भएको छ । फोटोपसलको आयोजना तथा फोटोकिपाको सह आयोजनामा भएको उक्त कार्यशालामा माउन्टेन फोटोग्राफिका बादशाहका रुपमा चिनिने जगदिश तिवारी, वरिष्ठ फेशन फोटोग्राफर राजभाई शुवाल, फोटोपसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले कार्यशालामा आफ...