खोटाङमा शान्तिपूर्ण मतदान

खोटाङमा शान्तिपूर्ण मतदान
खोटाङ / खोटाङमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । हालसम्म सबै मतदान केन्द्रमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए । जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले पनि जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बताए । पाँच वर्षमा एक पटक आउने मतदानमा सर्वसाधारणको उल्लासमय सहभागीता रहेको छ । १० स्था...

११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस्

११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस्
बैतडी / बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् । मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उनका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । देशमा बलियो व्यवस्था र गाउँठाउँको विकास होस् भनेर मतदान गरेको भट्टले बताइन् । बैतडीमा ४४० जनप्रतिनिधि छान...

सप्तरीको डाक्नेश्वरीमा मतदान अधिकृतमाथि कुटपिट, मतदान रोकियो

सप्तरीको डाक्नेश्वरीमा मतदान अधिकृतमाथि कुटपिट, मतदान रोकियो
काठमाडौं– सप्तरीको एक मतदान केन्द्रमा मतदान अधिकृतमाथि कुटपिट भएको छ। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार मतदान अधिकृतलाई एक महिलाले मत हाल्न दिएको, तर मत हाल्दा आफूले भनेको भन्दा अन्यत्रै हालेको भन्दै विवाद सुरु भएको थियो। लगत्तै एक समुहले महिलाले भनेको ठाउँमा किन नहालेको भन्दै मतदान अधिकृतमाथि कुटपिट गरेको थियो। मतदान अधिकृतमाथि कुटपिट भएपछि अहिले मतदान रोकिएको प्रमुख जिल्ला ...

स्याङजा जिप दुर्घटना: मृत्यु भएका १४ जनाको पहिचान खुल्यो

स्याङजा जिप दुर्घटना: मृत्यु भएका १४ जनाको पहिचान खुल्यो
वालिङ नगरपालिका– १४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग२च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको थियो। जिप अनियन्त्रित भइ सडकबाट ५०० मिटर तल खसेको थियो। मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबास बस्ने वर्ष ६३ की माया पुन, ९ वर्षीय प्रविण कुँवर, ५० वर्षीय कुलदिप कुँवर, ५० वर्षीया डेम कुमारी कुँवर, ८६ वर्षीया हरीकला कुँवर, ५० वर्षीया टेककला...

१०६ वर्षीया वृद्धाबाट मतदान

१०६ वर्षीया वृद्धाबाट मतदान
सिन्धुली– स्थानीय तहको निर्वाचनमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १० स्थित सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट पहिलो मतदान १०६ वर्षकी कुमारी सुनुवार्नीले गर्नुभएको छ । उहाँको जन्म १९७२ कार्तिक १७ गते भएको हो । उहाँलाई मतदान गर्न प्रमुख मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजिकरण गर्नुभएको थियो । मतदान गर्न घरबाट हिँडेरै मतदान केन्द्रमा आउनु भएको थियो । सुनुवार्नी संभवतः सिन्धुली जि...

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान
काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गर्नुभएको छ । उहाँले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गर्नुभएको हो । सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताउनुभयो । उहाँले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गर्नुभयो । मतद...

सिन्धुपाल्चोकका दुई मतदान केन्द्रमा मतदान स्थगित

सिन्धुपाल्चोकका दुई मतदान केन्द्रमा मतदान स्थगित
सिन्धुपाल्चोक, वैशाख ३० गते । मतदान केन्द्रमा खटिएका एजेन्टले दुईजना मतदाताको नाममा मतदान गरेको आरोपमा नेकपा एमालेका युवाले बाह्रबिसे नगरपालिका–१ घोर्थलीस्थित भूमेश्वरी आबिमा रहेको मतदान केन्द्रमा ढुंगामुढा र टेबल तोडफोड गरेका छन् । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले उक्त घटनापछि १२ बजेसम्म मतदान स्थगित भएको जानकारी गराउनुभयो । बिहान ११ बजेदेखि यो समाचार तयार पर्...

चितवनमा किरिया पुत्रीद्वारा मतदान

चितवनमा किरिया पुत्रीद्वारा मतदान
वसन्त पराजुली चितवन, वैशाख ३० गते । स्थानीय तह निर्वाचनमा किरियापुत्री तीन दाजुभाइले मतदान गर्नुभएको छ । शुक्रबार बिहान चितवनको रत्ननगर नगरपालिका १५ माधवपुर केन्द्रबाट किरियापुत्री हेमराज खनाल, लोकनाथ खनाल, विष्णु खनाल, पुष्पा खनाल र सङ्गीता खनालले मतदान गर्नुभएको हो । आज देशैभर मतदान सुरु भएको छ ।

स्याङ‍्जामा मतदाता बोकेको गाडी दुर्घटना: १४ जनाको मृत्यु

स्याङ‍्जामा मतदाता बोकेको गाडी दुर्घटना: १४ जनाको मृत्यु
काठमाडौं- स्याङ्जामा जिप दुर्घटनामा परि मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। बिहान १० बजे वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित सडकखण्डमा ग १ ज ७३९९ नम्बरको जिप सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको थियो। जिपमा सवार वालिङ नगरपालिका–१२ डाँडाखर्क बस्ने ६५ वर्षीय वीरवहादुर दाला, ५४ की हिरा दाला, २५ की शर्मीला सारु, उनको ७ महिनाको छोरा र ६१ वर्षीया कुलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्य...

राशिफल, वि.सं. २०७९ साल वैशाख २९ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

राशिफल, वि.सं. २०७९ साल वैशाख २९ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज व्यापार व्यवसायमा लगानी गर्नका लागि उचित समय छैन। आर्थिक व्यवस्थापनका कामहरुमा समस्या आउन सक्छन्। अवसरवादीहरूले काम बिगार्न सक्छन् । पढाई लेखाईमा पनि आजको दिनमा उचित प्रगति नहुन सक्छ । प्रेममा अविश्वास हुन सक्ने र पारिवारिक जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ।   बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष...