रहेनन ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदार

रहेनन ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदार
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदारको आज निधन भएको छ । चार महिना अधि भएको राष्ट्रिय सभा निर्वाचनका लागी आएका उनी माघ १० मा ब्रेन ह्याम्जेज भएर थलिएका अध्यक्ष गच्छदारको आज दिउँसो मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ । स्थानिय तहको निर्वाचननमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । चार महिना देखी अर्धचेत रहेका उनी लामो समय विराटनगर स्थित नोवेल अस्पतालमा उपचारत ...

कोकनसँगको सहकार्यमा महानगरद्वारा आयोजित परिवार संवाद सम्पन्न

कोकनसँगको सहकार्यमा महानगरद्वारा आयोजित परिवार संवाद सम्पन्न
विराटनगर ÷ विराटनगर महानगरपालिकाले कोकनसँगको सहकार्यमा आयोजना गरेको लैंगिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम सम्पन्न भएको छ । गत वैशाख २५ गतेबाट सुरु भएको परिवार संवाद असार ३ गते सम्पन्न भएको हो । करिब डेढ महिना सञ्चालन भएको कार्यक्रममा ३५ जोडी सहभागी भएका थिए । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा परिवार संवाद कार्यक्रमको समापन गरिएको हो । विराटनगर वडा नम्बर ८ सुकुम्बासी बस्त...

विराटनगर क्षेत्रभित्र १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्ति थप

विराटनगर क्षेत्रभित्र १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्ति थप
विराटनगर ÷ विराटनगर महानगरपालिका क्षेत्रभित्र १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्ति थप भएका छन् । करुणा फाउण्डेशनसँगको सहकार्यमा विराटनगर महानगरले अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलनका लागि ‘रिचिङ टु मिसिङ’ अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्तिहरू थप भएका हुन् । यसअघि १ हजार ६ सय १३ जना अपाङ्गता भएका व्यक्तिहरू महानगर क्षेत्रभित्र रहेको तथ्यांक...

फिल्म ‘आचार्य’ को गीत ‘आगोको राप ‘ सार्वजनिक (भिडियो )

फिल्म ‘आचार्य’ को गीत ‘आगोको राप ‘ सार्वजनिक (भिडियो )
काठमाडौं । असार ७ गतेदेखि प्रदर्शनमा आउने भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को गीत 'आगोको राप ' सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गीतमा सत्यराज र स्वरुपराज आचार्यको स्वर छ। भक्तराज आचार्य संगीत रहेको गीतलाइ नवराज लम्सालले लेखेका हुन् । भिडियोमा फिल्मका कलाकार सत्यराज आचार्य,दयाहाङ राई,अरुणा कार्की,स्वर्गीय गोपाल भुटानी लगायत प्रस्तुत छन्। १३ वर्ष अघि नै निर्माण भ...

महानगरका स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीलाई जलनसम्बन्धी तालिम

महानगरका स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीलाई जलनसम्बन्धी तालिम
विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा महिला स्वास्थ्य स्वयमसेविका तथा स्वास्थ्यकर्मीहरुका लागि जलन (बर्न) र स्केल्ड सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।यदि कसैलाई आगोबाट जलन भयो भने तत्कालै के गर्ने ? प्राथमिक उपचार कसरी गर्ने ? त्यसपछि कहाँ समन्वय गर्नेलगायतका विषयमा सहभागीलाई जानकारी गराइएको थियो । कीर्तिपुर अस्पतालका चिकित्सक प्रा.डा. शंकरमान राईले सहभागीहरुलाई विस्तृत रुपमा जलनसम...

महानगरद्वारा मनसुनजन्य विपद न्यूनीकरणको पूर्वतयारी सुरु

महानगरद्वारा मनसुनजन्य विपद न्यूनीकरणको पूर्वतयारी सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी सुरु गरेको छ । महानगरले बाढी र डुबानको क्षेत्र पहिचान गरी व्यवस्थापन गर्न तयारी सुरु गरेको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा सरोकारवालासहितको बैठक बसी पूर्वतयारीलाई तीव्रता दिएको छ । सम्भावित डुबान हुने क्षेत्रको पहिचान गरी विस्था...

निमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण

निमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण
काठमाडौं । विश्वको सर्वोच्च शिखरको सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगिसकेको छ । यो बिचमा धेरै ब्यतिहरुले सगरमाथा आरोहणको विभिन्न कृतिमान (रेकर्ड )हरु बनाउदै आएका छन् । यस्तैमा सोलुखुम्बुकी निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चीन तर्फबाट सगरमाथाको चुचुरोमा छोटो समयमा पुग्ने पहिलो महिला बन्न सफल भएकी छिन । निमाले यही वस...

पोखरिया माविले आयोजना गरेको वक्तृत्वकलामा राधिनी प्रथम

पोखरिया माविले आयोजना गरेको वक्तृत्वकलामा राधिनी प्रथम
विराटनगर÷ पोखरिया माविले आयोजना गरेको विराटनगर महानगरपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा सोही विद्यालयकी छात्रा रागिनी न्यौपाने प्रथम भएकी छन् । ‘पर्यटनको विकासका सम्भावना, चुनौती र अवसर’ विषयक वक्तृत्वकला प्रतियोगितामा १५ सामुदायिक विद्यालयका २७ प्रतिस्पर्धीलाई पछि पार्दै रागिनीले प्रथम स्थान प्राप्त गरेकी हुन् । उनले नगद ८ हजारका साथमा प्रमाणपत्र र ट्रफी हात पारिन् । त्यस्तै जनता नमुना मावि...

२० जनालाई रोजगारी दिने व्यवसायीलाई तीन वर्षसम्म कर छुट

२० जनालाई रोजगारी दिने व्यवसायीलाई तीन वर्षसम्म कर छुट
काठमाडौँ महानगरपालिकाले कम्तिमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई शुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुट दिने घोषणा गरेको छ । महानगरको आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र (बालेन) साहले यस्तो घोषणा गरेका हुन् । नीति तथा कार्यक्रममा महानगरबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धी काममा आवश्यक जनशक्तिमध्ये कम्तीमा ३० प्रतिशत श्रम बैंकमार्फत आपूर्ति ग...

विराटनगर सडक सौन्दर्यकरण अभियान शुभारम्भ

विराटनगर सडक सौन्दर्यकरण अभियान शुभारम्भ
विराटनगर ,१ असार । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाको आज शुभारम्भ गरिएको छ। महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर वडा नं ६ र ९ स्थित भट्टीचोकमा रहेका डिभाइडरको बीचमा आज फुलको विरुवा रोपी अभियानको शुभारम्भ गर्नु भएको छ। महानगर प्रमुख कोइरालाले रोपिएका फूल एवं विरुवा संरक्षणका लागि नगरवासीलाई आग्रह गर्दै आगामी ...