बाजुराबाट रेडियो नेपालको रिले प्रसारण सुरु
बाजुरा। रेडियो नेपालले बाजुराबाट एफ एम रिले प्रसारण सुरु गरेको छ।
जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर-७ कालाजग्रा पोरखेगढीबाट एफ एम ब्यान्डको ९८ मेगाहर्जमा परीक्षण प्रसारण सुरु गरेको हो ।
कालाजग्रामा रहेको नेपाल टेलिकमको रिपिटर टावर सँगै रेडियो नेपालको एफ एम रिले स्टेसन स्थापना गरी ५ सय वाट क्षमताको ट्रान्समिटर जडानका साथ प्रसारण सुरु गरिएको जडान कार्यमा संलग्न टोली प्रमुख वरिष्ठ प्रावि...














