काठमाडौँ महानगरलाई उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ महानगरलाई उच्च अदालतको अन्तरिम आदेश
काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयका सटर बन्द नगर्न आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले यस्तो आदेश दिएको हो । तुलसीप्रसाद अगस्तीले दिएको रिटमा असार ७ गतेसम्म सामुदायिक विद्यालयले सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले असार ७ गते रिटका पक्ष विपक्षलाई बहसका लागि डाकेको छ । काठमाडौँ महानगरपा...

रौतहट प्रहरीद्वारा ३० दिनमा ४१ फरार प्रतिवादी पक्राउ

रौतहट प्रहरीद्वारा ३० दिनमा ४१ फरार प्रतिवादी पक्राउ
सञ्जय मिश्रा  रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एस्पी दिलीप घिमिरेको सक्रियतामा प्रहरीले मात्र ३० दिनभित्र ४१ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । फैसला कार्वान्यन अन्तर्गत अदालतबाट कैद तथा जरिबाना सजाय रोकिएर फरार रहेका ४१ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरुले पक्राउ गरेको हो । गत जेठ १ गतेदेखि ३० गतेसम्म पक्राउ परेका सबैजना फैसला कार्वान्यनको लाग...

२७ बर्ष पश्चात पुनर्मिलन कार्यक्रमको आयोजना

२७ बर्ष पश्चात पुनर्मिलन कार्यक्रमको आयोजना
बिराटनगरको ईतिहास बोकेको अरनिको बिध्यालयबाट बि सं २०५४ सालमा एस एल सी दिएका बिध्यार्थीहरुको २७ बर्ष पश्चात पुनर्मिलन कार्यक्रमको आयोजना भएको छ । उक्त कार्यक्रममा करिब ३८ जनाको सहभागिता थियो । आजको मितिमा उपस्थित सम्पूर्ण बिध्यार्थीहरु आ आफ्नो क्षेत्रमा अब्बल दर्जामा रहको भएतापनि यस कार्यक्रममा सबै स्कूले बिध्यार्थी झै पुल्कित देखिन्थे । यस्ता कार्यक्रमले एक अर्का बिच सामिप्यता रहने र दिर्ध जिवन स...

कुमारी बैंकको एक लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको एक लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख ६२ हजार ९६७ कित्ता शेयर बिक्रीमा राखेको हो।  हाललाई यस शेयरमा बैंकका कायम शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्ने छ। शेयरको बिक्री मूल्...

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं । राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । काठमाडौँमा बस्ने केन्द्रीय समितिको बैठकमा बुधबार केन्द्रीय कार्य सम्पादन समितिले पार्टी गरेको राजनीतिक कार्यपत्र र प्रतिबेदनहरु पेश हुने बताइएको छ । बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिबेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिबेदन, सुशासन बिभाग प्रमुख राजन चौलागा...

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ६०० ले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यस अघि मंगलबार सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।...

पशुपति गंगा सेवा आरतीमा गायक धर्मदास बुढाथोकी भजन सम्राट उपाधीद्धारा सम्मानित

पशुपति गंगा सेवा आरतीमा गायक धर्मदास बुढाथोकी भजन सम्राट उपाधीद्धारा सम्मानित
अहिले नेपालमा ३ दर्जन भन्दा बढी स्थानमा गंगा सेवा आरती हुने गरेको छ । त्यसको सुरुवात २०६४ साल श्रावण २१ गते सोमबारको दिन पशुपतिबाट भएको थियो । त्यो आरतीका अभियन्ता मध्येका एक धर्मदास बुढाथोकी शास्त्री पनि हुनुहुन्छ । आरती सुरु गर्दा उहाँ संस्थापक महासचिव हुनु भएको थियो । काशी हिन्दु विश्वविद्यालय बनारसबाट संगीतमा मास्टर गर्नु भएका धर्मदास बुढाथोकिले भारतमा वाराणसी तटको गंगा आरतीमा गाउने अवसर पाउ...

प्रदेश विकास परिषद् बैठक

प्रदेश विकास परिषद् बैठक
विराटनगर, २९ जेठ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक अस्थिरताका कारण कोशी प्रदेशमा अत्यन्त महत्वका काम समयमा हुन नसकेको बताउनु भएको । प्रदेश योजना आयोगद्वारा आयोजित ‘प्रदेश विकास परिषद्’ बैठकको आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । प्रदेशको पहिलो पञ्चवर्षीय योजना अवधि सकिन लागेको र दोस्रो आवधिक योजना बनाउन पर्ने आवश्यकताले यो बैठकमा आएका निस्कर्षले योजना...

मुख्यमन्त्री कार्कीद्वारा –प्रदेश योजना आयोगका सदस्यहरु शपथ ग्रहण

मुख्यमन्त्री कार्कीद्वारा –प्रदेश योजना आयोगका सदस्यहरु शपथ ग्रहण
मोरङ,२९जेठ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नव नियुक्त सदस्यहरुलाई आज एक समारोह वीच शपथ ग्रहण गराउनु भयो । मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विराटनगरमा आज आयोजित समारोहमा प्रदेश योजना आयोगका सदस्यहरु क्रमशःकाठमाण्डौ महानगरपालिका वडा नं ९ का डा सीताराम बस्नेत,सोलुखुम्वु जिल्ला मुक्ली गाउँपालिका वडा नं ६ का किशोरकुमार राई र मोर...

विराटनगरवासी भन्छन्– महानगरले भौतिक विकाससँगै सुशासनमा महसुस हुनेगरी कार्य गरेको छ

विराटनगरवासी भन्छन्– महानगरले भौतिक विकाससँगै सुशासनमा महसुस हुनेगरी कार्य गरेको छ
विराटनगर ÷ विराटनगर महानगरपालिकाले महानगरवासीले महसुस गर्ने गरी कार्य गरिरहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । मंगलबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्ने वक्ताहरूले महानगरले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा, स्वास्थ्य र सुशासनमा महसुस गर्ने गरी कार्य गरिरहेको उनीहरूको भनाइ थियो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय राजेन्द्र पराजुलीसहित १ नम्बर वडा अध्यक्ष...