विधिको शासन सञ्चालनका लागि तीन अङ्गवीच समन्वय हुनु आवश्यक – प्रतिनिधि सभाका सभामुख घिमिरे 

विधिको शासन सञ्चालनका लागि तीन अङ्गवीच समन्वय हुनु आवश्यक – प्रतिनिधि सभाका सभामुख घिमिरे 
मोरङ,१९ जेठ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका तीन अङ्ग बीच सहकार्य हुनु पर्ने जरुरी रहेको बताउनु भयो । उच्च अदालत वार एशोसिएशन विराटनगरले शनिवार साँझ विराटनगरमा आयोजित प्रचलित कानूनी व्यवस्थाहरुको प्रयोगमा देखिएको समस्या तथा समाधानको सम्बन्धमा अन्तरक्रियामा कार्यक्रममा उहाँले मुलुकको विधिको शासनलाई प्रभावकारी रुपमा तीन अङ्ग वीच समन्वय हु...

निर्मल पुर्जामाथि महिला आरोहीलाई यौन दुर्व्यवहार गरेको आरोप !

निर्मल पुर्जामाथि महिला आरोहीलाई यौन दुर्व्यवहार गरेको आरोप !
काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले एक रिपोर्ट प्रकासित गर्दै पुर्जाले हिमाल आरोहण गर्ने महिला आरोहीलाई यौन दुर्व्यबहार गरेको उल्लेख गरेको छ । न्यूयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टमा पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौंको होटलमा पुर्जाले दुव्यर्वहार गरेको आरोप लगाएकी छन् । ...

च्याम्पियन्स लिग फाइनल: उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै

च्याम्पियन्स लिग फाइनल: उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको फाइनल आज राति हुदै छ । फाइनलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड र जर्मनी क्लब बोरुसिया डोर्टमण्डखेल्दै छन् । इङल्याण्डको विम्बली स्टेडियममा हुने यो फाइनल खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि हुदै छ । रियल म्याड्रिडले सेमिफाइनलमा जर्मनी क्लब बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने डोर्टमण्डले फ्रेन्च क्लब पिएसजीलाई पराजित गर्दै फाइनलमा...

नेपाल चलचित्र संघ पुर्वाञ्चल शाखाको आयोजनामा म्युजिक भिडियो बिमोचन सम्पन्न

नेपाल चलचित्र संघ पुर्वाञ्चल शाखाको आयोजनामा म्युजिक भिडियो बिमोचन सम्पन्न
नेपाल चलचित्र संघ, पुर्वान्चल शाखाको आयोजनामा लोक गायक तथा संगीतकार फणीन्द्र सुवेदीको स्वर तथा अभिनेता तथा निर्देशक पर्शुराम चौधरीको निर्देशनमा तयार भएको म्युजिक भिडियोको रामधुनी नगरपालिका अवस्थित झुम्काको म्याजिक सिनेमा हलमा एक भब्य कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । सम्माननिय पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमबाट कलाक्षेत्रका व्यक्ति ...

जनताको स्वच्छ खानेपानी पिउने अधिकारको संरक्षण गर्नु पर्छ– खानेपानीमन्त्री राई

जनताको स्वच्छ खानेपानी पिउने अधिकारको संरक्षण गर्नु पर्छ– खानेपानीमन्त्री राई
मोरङ,१८ जेठ । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले तीन तहको सरकारले जनतालाई स्वच्छ खानेपानी पिउन पाउने अधिकारको संरक्षण गर्नुपर्ने बताउनु भयो । मोरङको टंकीसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्था वुढिगंगा–३ नेमुवाले ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत लगानीमा रु २७ करोड ५५ लाख ४० हजार ९२८ लागतमा निर्मित आयोजनाको आज उद्घाटन गर्दै सो विचार व्यक्त्त गर्नु भएको हो ।मन्त्री राईले संविधान...

नेपालकी चेली स्नेहालता केसी अष्ट्रेलियामा प्रदेश सभा पदको चुनाव लड्दै

नेपालकी चेली स्नेहालता केसी अष्ट्रेलियामा प्रदेश सभा पदको चुनाव लड्दै
काठमाडौँ । अष्ट्रेलियाको क्यापितल ट्रेरिटोरी प्रान्तमा हुन गइरहेको प्रान्तिय चुनावमा नेपालकी चेली स्नेहालता केसीले उम्मेदवार बन्ने भएकी छन् । उनी त्यहाँ हुने निर्वाचनमा प्रदेशसभा पदका लागि उम्मेदवार बन्न लागेकी हुन् । सानैदेखि वृद्धबृद्धाहरु र मानाब सेवामा रुचि राख्ने उनलाई एक सभामा अरु प्रतिसपर्धी बीच ७ मिनेट भाषण बोलन दिइएको थियो । त्यहाँ उनले आफ्नो बोली मार्फत प्रतिस्पर्धिलाई पनि चकित बनाएक...

यौन उत्पीडनको आरोप लागेका भारतका जेडीएस नेता रेवन्ना पक्राउ

यौन उत्पीडनको आरोप लागेका भारतका जेडीएस नेता रेवन्ना पक्राउ
काठमाडौँ । सयौं महिलालाई यौन उत्पीडन गरेको आरोप लागेका भारतका जेडीएस नेता प्रज्ज्वल रेवन्ना पक्राउ परेका छन् । जर्मनीबाट फर्किएर भारत आउदै गरेका रेवन्नालाई बैंगलोर विमानस्थलमा विशेष अनुसन्धान टोली (एसआईटी) ले पक्राउ गरेको हो । उनलाई आज अदालतमा पेश गरिने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रज्जवल रेवन्ना सेक्स भिडियो काण्डका मुख्य अभियुक्त हुन् । एसआईटीले प्रज्ज्वललाई विमानमा चढ्ने क्रममा...

चुनावको प्रचार सकेर ४५ घण्टे ध्यानमा मोदी

चुनावको प्रचार सकेर ४५ घण्टे ध्यानमा मोदी
काठमाडौँ । भारतमा लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा हुँदैछ । यस चरणको मतदानको प्रचार अवधि सकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारी पुगेर ध्यानमा बसेका छन् । अब उनी ४५ घण्टा अर्थात् जुन १ गते साँझसम्म समुन्द्रमा बनेको विवेकानन्द रक मेमोरियलमा ध्यान गर्ने छन् । आज उनको ध्यानको दोस्रो दिन हो । मोदीको ध्यानका धेरै तस्विरहरु बाहिर आएका छन् । तस्विरमा प्रधानमन्त्री मोदी केसरन ...

अन्तर्राष्ट्रिय फुटबलबाट कभानीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट कभानीको सन्यास घोषणा
काठमाडौँ । उरुग्वेका स्ट्राइकर एडिसन कभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कोपा अमेरिकाका लागि टिममा छनौट भएका कभानीले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीया कभानीले सामाजिक सञ्जालमा लेख्दै सन्यासको घोषणा गरेका हुन् । कभानीले उरुग्वेका लागि १३६ अन्तर्राष्ट्रिय खेलखेलेका छन् । यस क्रममा उनले चार विश्वकपमा सहभागिता, एक कोपा अमेरिकाको उपाधि र ५८ गोलपछि सन्...

राष्ट्रिय जनगणको २०७८ को तथ्याङकप्रति शंका व्यक्त–अपाङ्ग महासङ्घ

राष्ट्रिय जनगणको २०७८ को तथ्याङकप्रति शंका व्यक्त–अपाङ्ग महासङ्घ
विराटनगर,१७ जेठ । राष्ट्रिय जनगणना २०७८ मा अपाङगताको तथ्याङ्क विश्वसनी नभएको आशंका सरोकारवालाहरुले व्यक्त्त गरेका छन् । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र राष्ट्रिय महाङग महासंघ कोशीद्वारा आज यहाँ आयोजित राष्ट्रिय जनगणना –२०७८ मा आपाङगता सम्वन्धी तथ्याङकीय प्रतिवेदनको नतिजाले समेटिएका विषयहरुमा प्रदेशस्तरीय सरोकारवाला निकायसंग पैरवी तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राष्ट्रिय अपाङ्ग महा...