तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी, बेइजिङमा भारी हिमपात

तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी, बेइजिङमा भारी हिमपात
चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि गम्भीर मौसमी चेतावनी दिइएको छ । चीनको मौसम सम्बन्धी निकायले देशको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी गरेका छन् । यसले दक्षिणमा औसत तापक्रम भोलि ६ देखि १२ डिग्री सेल्सियससम्म घट्न सक्ने चेतावनी दिएको हो । राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी) ले केही क्षेत्रमा एकैचोटी तापक्रम २० डिग्री सेल्सियसभन्दा धेरैले घ...

२३ दिन पैदल हिँडेर मिटरब्याज पीडितहरु काठमाण्डौमा

२३ दिन पैदल हिँडेर मिटरब्याज पीडितहरु काठमाण्डौमा
काठमाण्डाै - २३ दिन पैदल हिँडेर मिटरब्याजपीडितहरू काठमाण्डाै आइपुगेका छन् । न्याय मार्चका लागि भन्दै उनीहरु हिजो बुधवार बेलुकी नागढुङ्गा हुँदै काठमाण्डौ आएका हुन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए । त्यसपछि फागुन ३ गते चितवनको नारायणगढमा भेला भएर काठमाण्डौतर्फ लागेका हुन् । मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन्...

फागुन १३ गतेदेखि चैत ७ गतेसम्म दादुरा–रुबेलाको खोप अभियान

फागुन १३ गतेदेखि चैत ७ गतेसम्म दादुरा–रुबेलाको खोप अभियान
काठमाण्डाै - सरकारले आउँदो फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभरि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका सबै बालबालिकाका लागि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । प्रवक्ता डा.बुढाथोकी अनुसार भारतसँग सीमा जोडिएका द...

हङकङमा पासपोर्ट हराएका गायकले अष्ट्रेलियामा देखाए प्रेमिका

हङकङमा पासपोर्ट हराएका गायकले अष्ट्रेलियामा देखाए प्रेमिका
युवापुस्ताका चर्चित गायक नितेशजंग कुवँरले अष्ट्रेलिया पुगेर प्रेमिका सार्वजनिक गरेका छन् । ’रिबर्थ टूर’ सांगीतिक प्रस्तुतिका लागि सिड्नी पुगेका उनले प्रेमिका संमृद्धि राईलाई सँगै राखेर प्रेम सम्बन्धको खुलासा गरेका हुन् । सिड्नीको एक रेष्टुरेन्टमा आज बिहान आयोजित ’मिट एण्ड ग्रीट’ कार्यक्रममा कुँवरले समृद्धिसँगको प्रेम सम्बन्ध विवाहभन्दा धेरै अगाडि बढिसकेको बताए । म्युजिक करिअरको सुरुआतमा समृद...

विराटनगर जुट मिल्समा आगलागी, २० लाख बराबरको क्षति

विराटनगर जुट मिल्समा आगलागी, २० लाख बराबरको क्षति
काठमाण्डौ – विराटनगर जुट मिल्समा मंगलवार राति लागेको आगोले २० लाख बराबरको क्षति भएको छ । जुट मिल्समा गएराति भएको आगलागीबाट मेसिनरी सामग्री र जुटका कच्चा पदार्थ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आगलागीमा २० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बुधवार दिउँसोसम्म पनि पूर्ण रूपमा आगो नियन्त्रणमा आएको छैन । जुट मिल्समा लागेको आगो नियोजित रूपमा लगाइएको स्थानीयले...

मनिषा कोइरालाको दिनचर्या : जिमसँगै विश्व भ्रमणको पनि आनन्द लिन्छु

मनिषा कोइरालाको दिनचर्या : जिमसँगै विश्व भ्रमणको पनि आनन्द लिन्छु
काठमाडौं : अभिनेत्री मनीषा कोइराला पछिल्लो समय आफ्ना शुभचिन्तकसँग कुराकानी गरिरहन रुचाउछिन्। केहि दिन अघि हिमानी शाहसँगको अन्तरंग कुराकानी गरेर चर्चा चर्चा बटुलेकी कोइरालाले अन्तरक्रियामा आफू हाल ‘आफैंलाई समय दिइरहेको’ उल्लेख गरेकी छन् । उनी लेख्छिन्,‘धेरै मानिस मलाई तपाईं के गर्दै हुनुहुन्छ ? भनेर सोध्छन् । तर, कहिलेकाहीँ यस्तो लाग्छ कि ५३ वर्षको उमेरमा मलाई फ्यानहरूले अब धेरै बढी काम गर्न ...

‘मिस नेपाल पिस’को नयाँ संकरण घोषणा छान्ने

‘मिस नेपाल पिस’को नयाँ संकरण घोषणा छान्ने
काठमाडौँ । पुर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेकी एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा गरिएके छ । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमकाबीच प्रतियोगीताको ७ औं संस्करण घोषणा गरेको हो । प्रतियोगिताका शिर्ष बिजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलवा बिभिन्न उपहार समेत जित्न सक्नेछन् । आगामी मार्च ९ गतेबाट छनौट चरणको अडिसन हुने प्रतिय...

फिल्म ‘डन–३’ मा रणवीर कियाराको जोडी

फिल्म ‘डन–३’ मा रणवीर कियाराको जोडी
फिल्म ‘डन–३’ मा अभिनेता रणवीर सिंहसंग कियारा आडवाणी देखिने भएकी छिन्। निर्माण पक्षले फिल्लमा नायिका कियारा आडवाणी लिएको जानकारी दिएको छ। निर्देशक फरहान अख्तरको यस फिल्ममा रणवीर सिंहसँग कियारा आडवाणील स्क्रिन सेयर गर्ने भएकी हुन्। फिल्मका निर्माताले एक भिडियो शेयर गर्दै ‘डन ३’ मा कियारा आडवाणीको नाम पुष्टि गरेका छन्। भिडियो शेयर गरेर निर्माताले कियारालाई डन ‘युनिभर्स’मा स्वागत गरेका थिए। यस ...

५० लाख माग्दै धम्याउने दुई जना पक्राउ, मोटरसाइकल र माओवादीको रसिद बरामद

५० लाख माग्दै धम्याउने दुई जना पक्राउ, मोटरसाइकल र माओवादीको रसिद बरामद
काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले डर, त्रास तथा धम्की दिई रु ५० लाख रकम माग गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। कैलाली टीकापुर नगरपालिका–१ बस्ने ३६ बर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला र नुवाकोट ककनी नगरपालिका–३ बस्ने ३६ बर्षीय नरहरि ढुङगाना भन्नेउ रमेशलाई पक्राउ गरिएको काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन...

श्रीमती र दुई छोरीको हत्यापछि आत्महत्या

श्रीमती र दुई छोरीको हत्यापछि आत्महत्या
काठमाडौँको सितापाइलामा एक व्यक्तिले श्रीमती र छोरीहरुको हत्यापछि आत्महत्या गरेका छन् । नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित डेरामा बस्दै आएका सोलुखुम्बुका ३७ वर्षीय राजु घिमिरेले श्रीमती ३९ वर्षकी ईश्वरी श्रेष्ठ र छोरीहरु ८ वर्षीया अनिषा र २ वर्षीया शिवानीको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् । आज बिहान टाउकोमा चोट लागी हत्या गरिएको अवस्थामा ईश्वरी र उनकी छोरीहरुको शव फेला परेको थियो । घट...