दुर्घटनामा दुई महिलाको निधन

दुर्घटनामा दुई महिलाको निधन
सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका वडा न ७ की ४० वर्षीया दिलकुमारी प्रधान र लालकुमारी प्रधानको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । बाह्रबिसेतर्फबाट जाँदै गरेको बा १२ च ४९९१ नम्बरको बोलेरो जीप नागपुजे सडकबाट झण्डै ७० मिटर तल अँधेरी खोलामा खसेको थियो । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख देवेन्द्र जोशीका अनुसार चालक बिक्रम थापासह...

‘महाजात्रा’ : पैसा व्यवस्थापनको सकस नै फिल्मको कथा

‘महाजात्रा’ : पैसा व्यवस्थापनको सकस नै फिल्मको कथा
काठमाडौं। मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत् निर्देशनमा डेब्यु गरेका प्रदीप भट्टराईले ‘शत्रु गते’,‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई प्रमाणित गरे । अर्थात निर्देशककै नामले नेपालमा कमै दर्शक हलसम्म पुग्ने गरेका छन्। ती मध्येका एक हुन् निर्देशक भट्टराई। नेपालमा सिक्वेल फिल्मले प्राय दर्शक तथा समीक्षकबाट तारिफ नपाईरहेको अवस्थामा निर्देशक भट्टराईकै लेखन रहेको...

प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षण

प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षण
काठमाडौँ । प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेला–२०८०’ २० औँ दिनसम्म आइपुग्दा ग्राहकको भीड बढ्दै गएको छ । नेपाली जुत्ताचप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरु भएको जुत्ताचप्पल व्यापार मेलामा फागुन ८ गतेसम्म आइपुग्दा ३० हजारभन्दा बढी ग्राहकले अवलोकन गरेको नेपाल जुत्ताचप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले जानकारी दिनुभयो । मेला आयोजक सविन कार...

मिल्स माध्यमिक विद्यालयकी शिक्षक पिंकी महतो उत्कृष्ठ शिक्षक सम्मान बाट पुरस्कृत

मिल्स माध्यमिक विद्यालयकी शिक्षक पिंकी महतो उत्कृष्ठ शिक्षक सम्मान बाट पुरस्कृत
विराटनगर १६ स्थित मिल्स माध्यमिक विद्यालयकी शिक्षक पिंकी महतो उत्कृष्ठ शिक्षक सम्मान बाट पुरस्कृत भएकी छिन् ।उनलाई विद्यालयको ७३ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा ११ हजार १ सय नगद सहित सम्मान गरिएको हो। नेपाली कांग्रेसका युवा नेता, उक्त विद्यालयका पूर्व विधार्थी प्रकाश दाहाल ले पिता ,शिक्षाप्रेमी एवम समाजसेवी स्व.योग प्रसाद उपाध्याय दाहालको स्मृतिमा २०७९ सालदेखि स्थापना गरिएको शिक्षक ...

विकास खर्च गर्ने ६ वटा महानगरपालिकामध्ये विराटनगर अब्बल

विकास खर्च गर्ने ६ वटा महानगरपालिकामध्ये विराटनगर अब्बल
विराटनगर ÷ तीनै तहको सरकारले पुँजीगत अर्थात् विकास खर्च गर्न नसकेको भनेर आलोचना भइरहेका बेला विकास खर्च गर्ने महानगरपालिकामध्ये विराटनगर अब्बल देखिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा मुलुकका ६ वटा महानगरपालिकामध्ये विराटनगर सबैभन्दा बढी विकास खर्च गर्ने दोस्रो नम्बरमा परेको छ । विराटनगरले विनियोजितको ३४.१५ प्रतिशत विकास खर्च गरेको छ । सबैभन्दा बढी विकास खर्च गर्ने वीरगञ्ज महानग...

रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु, मेयर बगडीयाले गरे उद्घाटन

रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु, मेयर बगडीयाले गरे उद्घाटन
विराटनगर । मोरङको रंगेली नगरपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगलबारदेखि रंगेली बजारस्थित जनता क्याम्पसको खेल मैदानमा सो प्रतियोगिता सुरु भएको हो् । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले पानसमा दियो बालेर राष्ट्रपति रनिङ रनिङ शिल्ड खेलकुद प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरे । सो अवसरमा बोल्दै मेयर बगडीयाले रंगेली नगरपालिका खेलकुद क्षेत्रको चौतर्फी विक...

प्रजातन्त्र दिवसका अवसरमा ज्येष्ठ नागरिक तिम्सिना सम्मानित

प्रजातन्त्र दिवसका अवसरमा ज्येष्ठ नागरिक तिम्सिना सम्मानित
विराटनगर ÷ ७४ औं प्रजातन्त्र दिवसका अवसरमा विराटनगर–११ स्थित अलका टोल समितिले अग्रज साहित्यकारसमेत रहनुभएका ज्येष्ठ नागरिक हरिप्रसाद तिम्सिनालाई सम्मान गरेको छ । सोमबार ज्येष्ठ नागरिक वडा समितिको भवनमा आयोजित कार्यक्रममा तिम्सिनालाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, आयोजक संस्थाक...

मनकामना र नेपाल गुरुकुल स्कुल क्वाटरफाइनलमा

मनकामना र  नेपाल गुरुकुल स्कुल क्वाटरफाइनलमा
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा मनकामना स्कुल र नेपाल गुरुकुल स्कुल विजयी क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पहिलो खेलमा मनकामना स्कुलले डिएभी स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मनकामनाले निर्धारित निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ ...

ललितपुरले फेरी पनि जित्यो आम आर आरको ७औ संस्करणको फुटसल

ललितपुरले फेरी पनि जित्यो आम आर आरको ७औ संस्करणको फुटसल
झापाको बिर्तामोडमा हिजो सम्पन्न भएको आम आर आरको ७औ संस्करणको फुटसल प्रतियोगितामा फेरी पनि ललितपुरले उपादी जित्न सफल भएको छ। यस प्रतियोगितामा १६ टिमको सहभागिता थियो। यो प्रतियोगिता सामाजिक संजालमा लोकप्रिय युवाहरुको समूह एम आर आरले आयोजना गरेको थियो। अघिल्लो ६ टौ संस्करणमा नवलपुरमा भएको प्रतियोगितामा पनि ललितपुरले उपादी जितेको थियो। देशै भरका दाजुभाई एउटै ठाउँमा भेला हुने र आपसी भाइचारालाई अझ...

चावहिल ‘जुत्ताचप्पल व्यापार मेला’ मा ५० प्रतिशतसम्म छुट अफर

चावहिल ‘जुत्ताचप्पल व्यापार मेला’ मा ५० प्रतिशतसम्म छुट अफर
काठमाडौँ । प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेला–२०८०’ मा २५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल जुत्ताचप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरु भएको जुत्ताचप्पल व्यापार मेलामा फागुन ६ गतेसम्म २५ हजारभन्दा बढी ग्राहकले अवलोकन गरेको नेपाल जुत्ताचप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले जानकारी दिनुभयो । मेलामा हालसम्म रु डेढ करोडभन्दा बढीको कारोबा...