फागुन ०३ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

फागुन ०३ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) प्रेमको बन्धनमा कसिनेछ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल...

२०८१ सालमा ३४ दिन सार्वजनिक बिदा, पृथ्वी जयन्ती र शहीद दिवसको दिन बिदा थपियो

२०८१ सालमा ३४ दिन सार्वजनिक बिदा, पृथ्वी जयन्ती र शहीद दिवसको दिन बिदा थपियो
काठमाण्डाै – आउँदो वर्ष २०८१ सालमा ३४ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको बिदा सूचीअनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा २७ दिन पर्व बिदा र सात दिन दिवसकाे बिदा गरी ३४ दिन सार्वजनिक बिदा परेको हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार महिला कर्मचारीहरूका लागि हरितालिका तीज पर्व बिदा दिइएको छ । यस्तै जितिया मनाउने महिला कर्मचारीहरूले जितिया पर्वको...

उदित र दिपाको स्वरमा भिजु र श्रद्धाको रोमान्स

उदित र दिपाको स्वरमा भिजु र श्रद्धाको रोमान्स
काठमाडौँ । भ्यालेन्टाइन डेको अवसर पारेर गायक उदित नारायण झा र दीपा झाको स्वरमा "थाहा छैन आज भोली" बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिका बस्दै आएकी समाजसेवी तथा गीतकार सरला श्रेष्ठको शब्द रहेको "थाहा छैन आज भोली"मा लक्ष्मण पोखरेलको संगीत रहेको छ । मनोज चौलागाइको एरेन्ज रहेको गीतमा मिक्सिङ मास्टरिङ किशोर थापाले गरेका छन् । मंगलबार एक कार्यक्रमका बीच गीतकार समाजका अध्यक्ष बसन्त बित्यासी था...

मिथिलाञ्चलमा हलो र गोरु पूजा गरियो

मिथिलाञ्चलमा हलो र गोरु पूजा गरियो
जलेश्वर (महोत्तरी), २ फागुन : वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा यहाँका किसानले हलो र गोरुको पूजा गरेका छन् । किसानले आजको दिनलाई कृषि कार्यको सुरुआत मान्दै हलो र गोरुको पूजा गर्दछन् । किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायतका वस्तुसहित हलोको एवं गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी लगाएर पूजा पनि गरेका छन् । जलेश्वर नगरपालिका–८ का किसान ...

आज प्रणय दिवस : नेपालमा पनि मनाइँदै

आज प्रणय दिवस : नेपालमा पनि मनाइँदै
काठमाण्डौ – आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ । आधुनिक प्रविधिको पहुँच बढेसँगै अहिले सहरबजारमा मात्रै नभएर गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ । आजको दिन आफूलाई मन परेका व्यक्...

‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमाको लगानी

‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमाको लगानी
बहुप्रतिक्षित नेपाली चलचित्र 'बेहुली फ्रम मेघौली' ०८१ सालको दशैँमा रिलिज हुने भएको छ । औपचारिक घोषणासँगै चर्चामा आएको यस चलचित्रलाई आगामी दशैँमा प्रदर्शनमा ल्याइने वितरक कम्पनी डिसिएनले जानकारी दिएको हो । आज चलचित्रको निर्माण पक्ष र डिसिएनका प्रमुख अशोक शर्माले प्रदर्शन मितिबारे लिखित सम्झौता गरेका छन् । छायांकन शुरु नहुँदै चर्चामा आएको यस चलचित्रको निर्माणमा हात हालेकी अभिनेत्री स्वस्तिमा...

राष्ट्रपति पौडेलद्वारा इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल गायिका पौडेललाई सम्मान

राष्ट्रपति पौडेलद्वारा इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल गायिका पौडेललाई सम्मान
काठमाडौँ, २९ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गर्नुभएको हो । राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताउनुभयो । उहाँले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताउनुभयो ।

फागुन ०२ गते बुधबार, यस्तो छ तपाईको राशिफल

फागुन ०२ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष–प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। वृष–अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका ...

फागुन ०१ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

फागुन ०१ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ । धन कमाउने अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) मन मिल्ने साथी भेटिएपनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत प...

काठमाडौंमा महिला हत्या आरोपमा एक जना पक्राउ

काठमाडौंमा महिला हत्या आरोपमा एक जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–९, विजय चोकमा रहेको एक होटलमा महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, गौशालाको टोलीले दोलखा घर भएका एक जना पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरिसकेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, शनिबार साँझ २८ वर्षीया प्रमिला दमाईक...