ज्ञानेन्द्र राजा, म प्रधानमन्त्री बन्न धेरै कुर्न पर्दैन : दुर्गा प्रसाईं

ज्ञानेन्द्र राजा, म प्रधानमन्त्री बन्न धेरै कुर्न पर्दैन : दुर्गा प्रसाईं
विवादास्पद अभिव्यक्तिको आडमा राजतन्त्र फर्काउने भन्दै सर्वसाधारण उराल्न व्यस्त मेडिकल माफिया दुर्गा प्रसाईले यो वर्षभित्रै पूर्व राजा ज्ञानेन्द्र शाह राजगद्दीमा बस्ने र लगत्तै आफू प्रधानमन्त्री हुने बताएका छन् । आफूलाई भेट्न भक्तपुर निवासमा पुगेका केही बैंकरलाई हिजो दिउँसो प्रसाईंले शाह पुनः राजा र आफू प्रधानमन्त्री बन्ने रोडम्याप सुनाएका हुन् । वाक्यपिच्छे अश्लील शब्द प्रयोग गर्दै उनले प्रधानम...

अफ्रिकामा झण्डै दश करोड बालबालिका तथा युवा विद्यालयको पहुँच बाहिर

अफ्रिकामा झण्डै दश करोड बालबालिका तथा युवा विद्यालयको पहुँच बाहिर
अफ्रिकामा झण्डै दश करोड बालबालिका तथा युवा विद्यालयको पहुँचबाहिर रहेका पाइएको छ । ६ देखि १९ वर्ष उमेर समूहका झण्डै दश करोड बालबालिका तथा युवाहरू विद्यालयबाट वञ्चित भएका शिक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि अफ्रिकी युनियन (एयू) का आयुक्त मोहम्मद बेल्होसिनले बताउनुभएको छ । बालबालिका तथा युवाहरू शिक्षाबाट वञ्चित हुँदा आतङ्कवादी समूह, लागुऔषध व्यापारी र मानव बेचबिखनकर्ताको जोखिममा पर्ने गरे...

काठमाण्डौमा निषेधित क्षेत्रको अवधि फेरि दुुई महिना थपियो

काठमाण्डौमा निषेधित क्षेत्रको अवधि फेरि दुुई महिना थपियो
काठमाण्डौ - काठमाण्डौका विभिन्न ठाउँमा लगाइएको निषेधित क्षेत्रको अवधि फेरि दुुई महिना थप भएको छ । काठमाण्डौ प्रशासनले निषेधित क्षेत्र तोकेको तेस्रो पटक हो । प्रशासनले माइतीघर मण्डलादेखि बानेश्वरसम्म, शीतल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद् भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको हो । यसअघि मंसिर ५ गते ३० दिनका लागि पाँच जनाभन्दा बढी भेला ...

महानगरद्वारा आगलागी नियन्त्रणका लागि पूर्वतयारी सुरु

महानगरद्वारा आगलागी नियन्त्रणका लागि पूर्वतयारी सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणका लागि पूर्वतयारी सुरु गरेको छ । सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना हुने र समयमै दमकल नपुग्दा बढी क्षति हुने जोखिमलाई ध्यानमा राखेर महानगरले पूर्वतयारी सुरु गरेको हो । मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरले शुक्रबार विराटनगरस्थित सनसारीमाईस्थानमा डिप बोरिङ जडान गरेको छ । बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा तत्कालै पानी भर्न सहज होस्...

महानगर क्षेत्रभित्र लैंगिक विभेदमा आधारित हिंसा रोकथाम प्रभावित बन्दै

महानगर क्षेत्रभित्र लैंगिक विभेदमा आधारित हिंसा रोकथाम प्रभावित बन्दै
विराटनगर ÷ विराटनगर महानगर क्षेत्रभित्र लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनामार्फत महानगर क्षेत्रका १८० जना लैंगिक हिंसा प्रभावितले सेवा प्राप्त गरेका छन् । सो परियोजना युएनएफपीएको सहयोगमा आइपास नेपाल र भिएसओको साझेदारीमा महानगर क्षेत्रभित्र विगत ३ वर्षदेखि सञ्चालित छ । सो परियोजना महानगरपालिकाको समेत लागत साझेदारी रहेको छ । सन् २०२३ मा कोशी अस्पतालअन्तर्गतको एकद्वार सं...

यौन पेशामा विवाहित महिला बढी, सम्बन्धअघि नशालु पदार्थ सेवन

यौन पेशामा विवाहित महिला बढी, सम्बन्धअघि नशालु पदार्थ सेवन
महिला यौनकर्मीहरुले मादक पदार्थ र लागुपदार्थ सेवनपछि मात्र ग्राहकहरुसँग सम्बन्ध राख्ने गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा नशा सेवनपछि मात्र महिला यौनकर्मीहरुले ग्राहकसँग सम्बन्ध राख्ने गरेको पाइएको छ । परिषद्ले पोखराका ३६४ जना महिला यौनकर्मीहरुमा गरेको सर्वेक्षण तथा अध्ययनमा उक्त तथ्य फेला परेको हो । ...

रकुल प्रीत सिंहले विवाहमा ५ जना डिजाइनरले बनाएको पहिरन लगाउने

रकुल प्रीत सिंहले विवाहमा ५ जना डिजाइनरले बनाएको पहिरन लगाउने
काठमाडौं । अभिनेत्री रकुल प्रीत सिंह र ज्याकी भगनानी अहिले आफ्नो जीवनको उत्कृष्ट चरणमा छन् । वर्षौंको डेटिङपछि अब दुवै बेहुला-बेहुली बन्न लागेका हुन् । यो जोडीको बिहेको तयारी तिब्र रुपमा चलिरहेको छ । अब रकुल-ज्याकीले आफ्नो विवाहमा एक नभई ५ ठूला डिजाइनरले तयार गरेको लुगा लगाउने खबर आएको छ । इटाइम्सको रिपोर्ट अनुसार, रकुल र ज्याकीको विवाहको पोशाक ५ लोकप्रिय डिजाइनरहरूले तयार पारिरहेका छन्। उनी...

कोरियन भाषा परीक्षा सोमबारदेखि भैंसेपाटीमा

कोरियन भाषा परीक्षा सोमबारदेखि भैंसेपाटीमा
उत्पादन क्षेत्रमा कामदारको रुपमा दक्षिण कोरिया जान चाहनेहरुको भाषा परीक्षाको मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको हो । आगामी सोमबारदेखि शुरु हुने परीक्षाको केन्द्र ललितपुरको भैसेपाटीमा रहेको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान तोकिएको छ । रजिष्ट्रेशन नम्बरअनुसार आलोपालो परीक्षा हुने शाखाले जनाएको छ । परीक्षार्थ...

शेयर बजार सामान्य बढ्याे, ४ अर्ब २५ कराेड रुपैयाँकाे बढ्याे

शेयर बजार सामान्य बढ्याे, ४ अर्ब २५ कराेड रुपैयाँकाे बढ्याे
काठमाण्डाै – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा पुगेको छ । आज बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर बढेको छ । आज नेपाल फाइनान्स, बोटलर्स नेपाल, पाँचथर पावर कम्पान्ट र समाज लघुवित्तको कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पिपुल्स पावर कम्पनीको शेयर झ...

समीक्षाले भनिन्- प्रेमको नाटक गरेर खेलवाड गर्नेहरूलाई पनि ‘भ्यालेन्टाइन डे’को शुभकामना

समीक्षाले भनिन्- प्रेमको नाटक गरेर खेलवाड गर्नेहरूलाई पनि ‘भ्यालेन्टाइन डे’को शुभकामना
काठमाडौं । गायिका समीक्षा अधिकारीले ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको शुभकामना दिएकी छन् । गायिका अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् माया–प्रेमको नाटक गरेर युवा युवतीहरूको मनसँग खेलवाड गर्नेहरूलाई पनि ‘भ्यालेन्टाइन डे’को शुभकामना नामक झटारो हानेकी हुन् । प्रेमी–प्रेमिकाहरूको ‘प्रेमल जोडी’लाई उनी लेख्छिन्, ‘मनदेखि सच्चा, सफा, इमान्दार माया गर्ने जोडीहरूको लागि ३६५ दिन नै प्रेम दिवस हो ।...