‘पर्खी बसेँ तिमीलाई’को फस्टलुकमा शिवदेखि किरण र रक्षासम्म

‘पर्खी बसेँ तिमीलाई’को फस्टलुकमा शिवदेखि किरण र रक्षासम्म
निर्देशक दीपक श्रेष्ठको निर्देशनमा तयार भएको नयाँ फिल्म ‘पर्खी बसेँ तिमीलाई’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक भएका दुई पोष्टरमा मुख्य कलाकारहरूको रोमान्टिक भावदेखि प्रेमले निम्त्याएको वेदना समेत प्रस्तुत गरिएको छ । निर्देशक श्रेष्ठको २७ औं फिल्ममा मुख्य कलाकारको रुपमा किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यू गर्दैछन् । विशुद्ध प्रेमकथामा निर्माण भएको यो फिल्मबाट डेब्यू गर्न लागेका...

गायिका पूर्णिमा लामा दुबईमा सम्मानित

गायिका पूर्णिमा लामा दुबईमा सम्मानित
काठमाडौं । गायिका पूर्णिमा लामा दुबईमा सम्मानित भएकी छिन । नेपाली राजदूतावास कार्यालय दुबईका द्वितीय सचिव भुपेन्द्र घिमिरेको प्रमुख आतिथ्य तथा रोयल मुभिज प्रा.लि. नेपाल र सिन्धुपाल्चोक सेवा समाज दुबईको सयुंक्त आयोजनामा सम्पन्न ५औ ज्योति फिल्म्स म्युजिक अवार्ड २०८० समारोहमा गायिका लामा ‘ज्योती फिल्म्स संगीत रत्न’सम्मान द्वारा सम्मानित भएकी हुन् । गत १७ डिसेम्बरमा दुबईस्थित होटेल याक एन्ड यति...

नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार घोषणा

नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार घोषणा
काठमाडौं । दिवँगत संगीतकार नातिकाजी श्रेष्ठको ९९ औं जन्म जयन्तीको अवसर पारेर ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ घोषणा गरिएको छ । नातिकाजीकै निवास मित्रपार्कमा मंगलवार एक कार्यक्रम आयोजना गर्दै नातिकाजी स्मृति समाजले सम्मान तथा पुरस्कार घोषणा गरेको हो । नातिकाजी स्मृति समाजका अध्यक्ष एवम् अग्रज संगीतकार शम्भुजीत बास्कोटाको अध्यक्षतामा हालै बसेको समाजको बैठकले सम्मानित तथा पुरस...

४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराउने पाँचजना पक्राउ

४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराउने पाँचजना पक्राउ
नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) साजनकुमार शर्माका अनुसार स्थानीय ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराएको आरोपमा पाँच जनालाई मङ्गलवार राति पक्राउ गरिएको हो । ‘बालविवाह गराएको सू...

चिट चोर्न अचम्मको चलाखी, कानमा इयरफोन लगाउँदा परीक्षा नै रद्ध

चिट चोर्न अचम्मको चलाखी, कानमा इयरफोन लगाउँदा परीक्षा नै रद्ध
कानमा इयरफोन लगाएर परीक्षा दिंदै गरेका एक परीक्षार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादाविपरीत दाहिने कानमा इयरफोन लगाएर मोबाइलमार्फत सम्पर्क गरी उत्तर लेख्ने दिपक नेपालीको परीक्षा लोकसेवा आयोगले रद्द गरेको हो । अमिनको लिखित परीक्षाको क्रममा कानमा इयरफोनसहित समातिएका उनले मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको स्वीकार गरेको आयोगले जनाएको छ । लोकसेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) खण्ड (क) बमोज...

सिंहदरबारको आकाशमा पत्रकारले उडाए कालो ब्यानरसहितको बेलुन

सिंहदरबारको आकाशमा पत्रकारले उडाए कालो ब्यानरसहितको बेलुन
श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धिको माग राखेर चरणबद्ध आन्दोलनमा रहेको श्रमजीवी पत्रकार संघले आज सिंहदरबारको आकाशमा कालो ब्यानरसहितको बेलुन उडाएर विरोध प्रदर्शन गरेको छ । संघका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा बेलुनमा कालो ब्यानर टाँगेर उडाउँदै सरकारलाई पारिश्रमिक वृद्धिका लागि दबाब दिइएको हो । पत्रकारको पारिश्रमिक बढाउन र नौं बुँदे माग सम्बोधनका लागि संघले गत मंसिर २५ गते सूचना तथा सञ...

यूएईबाट काठमाण्डाै आएकाे जहाजको शौचालयमा नवजात शिशु फेला

यूएईबाट काठमाण्डाै आएकाे जहाजको शौचालयमा नवजात शिशु फेला
काठमाण्डौ – एअर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार यूएईबाट काठमाण्डौ आएको एअर अरेबियाको जहाजको शौचालयमा शिशु फेला परेको हो । यो जहाज यूएईको शारजाह विमानस्थलबाट आज बुधवार बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौ विमानस्थलमा अवतरण गरेको थियो । ‘जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाको शिश...

‘मोडल हन्ट नेपाल २०२३’का लागि ३८ प्रतियोगी छनौट

‘मोडल हन्ट नेपाल २०२३’का लागि ३८ प्रतियोगी छनौट
काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२३’का लागि ३८ प्रतियोगी छानिएका छन् । बिभिन्न चरणको प्रतियोगी छनौट अडिसनबाट मेल र फिमेल गरेर यी प्रतियोगी छानिन सफल भएका छन् । छानिएका प्रतियोगीमा १६ मेल र २२ फिमेल रहेका छन् । प्रतियोगीताको यो आठौं संस्करण हो । नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको प्रतियोगिताको यो संस्करणमा पनि युवाको हकमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्...

मोरङ बुढीगंगामा आरआर अस्पतालको शिलान्यास, २ वर्ष भित्रमा सुविधा सम्पन्न अस्पताल बनाईने

मोरङ बुढीगंगामा आरआर अस्पतालको शिलान्यास, २ वर्ष भित्रमा सुविधा सम्पन्न अस्पताल बनाईने
विराटनगर ४ पुस । मोरङको बुढीगंगा १ टंकीसिनवारीमा आज आरआर इन्टरनेशनल अस्पतालको शिलान्यास गरिएको छ । शिवम् अर्गनाईजेसनले निर्माण गर्न लागेको अस्पतालको आज शिलान्यास गरिएको हो । नेपालबाट बर्षेनी हजारौंको संख्यामा नेपालीहरु भारत लगायत विभिन्न देशहरुमा स्वास्थ्य उपचारको लागि जानुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्य सहित अस्पताल सञ्चालनको तयारी गरिएको अर्गनाईजेसनका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासं...

पालिका अध्यक्षको फेसबुकमा कुनैदिन खिचिएकी युवतीको फोटोमा ‘माई डियर वाइफ’ लेखेर पोष्ट भएपछि…!

पालिका अध्यक्षको फेसबुकमा कुनैदिन खिचिएकी युवतीको फोटोमा ‘माई डियर वाइफ’ लेखेर पोष्ट भएपछि…!
काठमाडौं । पछिल्लो समय अधिकांश नेपालीहरुका फेसबुक अकाउण्टहरु ह्याक भइरहेका छन् । बिज्ञापन बलियो सुरक्षा नपनाउने अधिकांश नेपालीका अकाउण्ट ह्याक गरेर ह्याकरले अश्लिल वा विवादित पोष्टहरु प्रकाशित गरेर त्यसमा क्लिक गर्दा लाभ हुने लिंकहरु जोडेको हुन्छ ।सजिलो पासवर्ड राख्ने, दोहोरो अनुमती मापदण्ड प्रयोग नगर्नेहरुका अकाउण्टहरु ह्याक भइरहेका हुन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष ल...