लन्डन आइपुगे मह जोडी

लन्डन आइपुगे मह जोडी
वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लन्डन आइपुगेका छन्। ‘मह जोडी युके टुर’ का लागि कलाकार द्वय बिहीबार साँझ हिथ्रो उत्रिएका हुन्। महका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी रमिला पनि छन्। मह जोडी तथा टोलीका अन्य सदस्यलाई आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङ लगायत स्वयंसेवक युवा र विभिन्न संघ संस्थाका प्रतिनिधिले विमानस्थलम...

प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेशनको उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेशनको उद्घाटन
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरण इनरुवा सबस्टेशनको आज उद्घाटन गर्नुभएको छ । बिहान सुनसरीको इनरुवा भोक्राहामा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४००/२२०/१३२/३३ केभी क्षमताको सबस्टेशनकाे उद्घाटन गर्नुभएको हो । सबस्टेशनको उद्घाटन गर्दै उहाँले उज्यालो नेपालको अभियानमा यो सबस्टेशन महत्त्वपूर्ण रहेको र केही समयमै नेपाल सम्पूर्ण रुपमा उज्यालो हुने बताउ...

सैनिक स्कूलमा शंकास्पद मृत्यु,महिलाहरुमाथि रामधुलाई

सैनिक स्कूलमा शंकास्पद मृत्यु,महिलाहरुमाथि रामधुलाई
नेपाली सेनाको भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा कार्यरत एक जना प्युठको शंकास्पद मृत्यु भएको छ । ईन्द्रबक्स गणमा कार्यरत अर्जुन पराजुली आफू सुत्ने लाइनको पछाडि हिजो बिहान मृत अवस्थामा भेटिएका थिए । स्याङ्जाको पुतली बजार ११ घर भएका ३३ वर्षे पराजुलीको शव भक्तपुर अस्पतालमा पोष्टमार्टम गरेर परिवारलाई बुझाइएको छ । घटनाको कारण भने खुल्न बाँकी छ । यस प्रकरणमा सैनिक प्रहरीले उक्त महाविद्यालयम...

लगातार ७ दिनसम्म बढेको शेयर बजार आज दोहोरो अङ्कले घट्यो

लगातार ७ दिनसम्म बढेको शेयर बजार आज दोहोरो अङ्कले घट्यो
काठमाण्डाै – लगातार सात दिनसम्म बढेको शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव १० विन्दुमा झरेको छ । आज व्यापार र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । समग्रमा बजार घटे पनि १० वटा कम्पनीको शेयर भने बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्सुरेन्सको शेयर...

मोरङ ब्यापार संघ ट्रेड एक्स्पोमा ४ देशका उत्पादनका २४० स्टल हुने

मोरङ ब्यापार संघ ट्रेड एक्स्पोमा ४ देशका उत्पादनका २४० स्टल हुने
विराटनगर ५ पुस । विराटनगरमा भोली देखि शुरु हुने मोरङ ब्यापार संघ ट्रेड एक्स्पोमा ४ चारदेशका उत्पादनका २४० स्टल हुने भएका छन । आज आयोजकले पत्रकार सम्मेलन गरि विराटनगर २ विराट नर्सिङ होम नजिक पुस १६ गते सम्म सञ्चालन हुने एक्स्पोको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पोमा नेपाल सहित भारत, बंगलादेश, पाकिस्तानका उत्पादनहरु राखिने मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजा...

नेपाल–अस्ट्रेलिया सिधा उडानको तयारीमा नेपाल एयरलाइन्स

नेपाल–अस्ट्रेलिया सिधा उडानको तयारीमा नेपाल एयरलाइन्स
नेपाल वायुसेवा निगमले बहुप्रतिक्षित नेपाल–अस्ट्रेलिया सिधा उडानको अन्तिम तयारी गरिरहेको जनाएको छ। सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता भएको थियो। निगमले अस्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाइसकेको र अस्ट्रेलियन नागरिक उड्डयनसँग उडान अनुमतिको प्रतीक्षामा रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। ‘अनुमतिका लागि अस्ट्रेलियन नागरिक उड्डयनलाई पत्राचार गरिसकेका छौं...

पशुपति विकास कोषबाट एक सय बढी सल्लाहकार खारेज

पशुपति विकास कोषबाट एक सय बढी सल्लाहकार खारेज
काठमाडौं : पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन्। कोषको आज भएको परिषद् बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो। राजसंस्थादेखि नै विभिन्न समयमा नियुक्त भएका एक सय बढी सल्लाहकार खारेज गरिएका पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ। परिषद् बैठकले पशुपति क्षेत्रमा मदिरा बिक्रीमा बन्देज लगाउने निर्णय गरेको छ भने पशुपति दर्शन गर्न आ...

राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप २ महिना प्रदर्शन गर्न निषेध

राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप २ महिना प्रदर्शन गर्न निषेध
काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरकाे निषेधाज्ञालाई थप दुई महिना लम्ब्याएकाे छ । प्रशासन कार्यालयले आज बुधवार सूचना निकालेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरकाे निषेधाज्ञालाई कायम राखेको हाे । प्रशासनले गएकाे महिना एक महिनाका लागि यी क्षेत्रमा निषेधाज्ञा जारी गरेकाे थियाे । त्याे समय सकिएपछि प्रशासनले थप दुई मह...

यी चेलीले सुविधा पाउने उपाय के छ सरकार !

यी चेलीले सुविधा पाउने उपाय के छ सरकार !
‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म नेपाल सरकारको अगुवाईमा १६ दिने अभियान चलेको छ । तर, राष्ट्रिय महिला सामाजिक परिचालिका तदर्थ समिति भने स्थानीय तहमा कार्यरत सामाजिक परिचालिकाहरूको तलबभत्ता र सुविधाको माग गर्दै आन्दोलनरत छ । ७७ वटै जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत ६३६ जना सामाजिक परिचालिकालाई सर्वोच्...

एनसेल काण्डमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै सभापति पोखरेलको असन्तुष्टि

एनसेल काण्डमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै  सभापति पोखरेलको असन्तुष्टि
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेलमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले एनसेलको भ्रष्टाचार काण्डसम्बन्धी निर्णय र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन खोजेको भन्दै खेद व्यक्त गरे । उनले भ्रष्टाचारलाई छोप्न,आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बंग्याउने र जनतालाई भ्रम छर्ने काम बन्द गर्न राज्य समितिसँग अपिल गरे ...