एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली
रुपन्देही, २९ चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताए ।   नेकपा एमालेको रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरुल...

नेपाल र भारत बिच वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य

नेपाल र भारत बिच वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य
काठमाडौं, २८ चैत । नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बीच काठमाडौँमा वार्ता सुरु भएको छ।  वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम रुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको ...

आन्तरिक राजश्व कार्यालय विराटनगरद्धारा पाँच अर्व भन्दा बढी राजस्व संकलन

आन्तरिक राजश्व कार्यालय विराटनगरद्धारा पाँच अर्व भन्दा बढी राजस्व संकलन
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको फागुन मसान्त सम्ममा रु ५ अर्व १८ करोड ४ लाख ६२ हजार रुपैया बरावरको राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षमा लक्ष्य भन्दा ८५ प्रतिशतले बृद्धि गरेकोछ । गत बर्षको फागुन मसान्त सम्ममा ४ अर्व ८६ करोड ४६ लाख ८० हजार रुपैया सो कार्यालयले राजश्व संकलन गरेको थियो । यस आर्थिक वर्षको फागुन मसान्त सम्ममा ७ प्रतिशत राजस्व बढी संकलन गर्न सो...

क्रिकेटः नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

क्रिकेटः नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं, २८ चैत । नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैँछ ।    हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।    हङकङस्थित टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा हुने यो खेल नेपाली समयानुसार बिहान ६ः४५ बजेबाट सुरु हुनेछ ।     हिजाेकाे खेलमा  नेपालले कतारलाई ८ विकेटले पराजित गरेर सुरूवाती पर्फोमेन्स नै राम्रो गरेको थि...

केडेमीको आयोजनामा पोखरामा हुने

केडेमीको आयोजनामा पोखरामा हुने
केडेमीको आयोजनामा पोखरामा हुनेछ, जहाँ देशभरका उत्कृष्ट क्रिकेट क्लबहरू बीच प्रतिस्पर्धा हुनेछ। क्लबले यसपटक राष्ट्रिय स्तरको प्रतियोगितामा कप्तान रितेश रायको नेतृत्वमा उत्कृष्ट खेलाडीहरूको टोली लिएर आएको छ। टिममा प्रकाश कार्की, समीर तिम्सिना, मनिष थापा , मृणाल गुरुङ, गौरब कटुवाल, आयुष ढुंगेल लगायत अन्य प्रतिभाशाली खेलाडीहरू समावेश छन्, जसले गर्दा क्लबले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न...

नक्कली लाइसेन्स बनाउने यातायात बाँकेका कर्मचारी पक्राउ, मासिक तीन करोड संकलन

नक्कली लाइसेन्स बनाउने यातायात बाँकेका कर्मचारी पक्राउ, मासिक तीन करोड संकलन
काठमाडौं - बाँकेस्थित यातायात कार्यालय नेपालगञ्जबाट नक्कली लाइसेन्स वितरण गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उक्त कार्यालयमा कार्यरत् कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोप्राइटर शरदकुमार गोराथोकी रहेका छन्। उनीहरूलाई बाँके जिल्लाका विभ...

महिलाहरुलाई नौमति पञ्चे बाजा बजाउने तालिम

महिलाहरुलाई नौमति पञ्चे बाजा बजाउने  तालिम
विराटनगर÷ नेपाली मौलिकता बोकेको नौमति पञ्चे बाजा संरक्षण गर्ने उदेश्य अनुसार विराटनगर महानगरपालिका वार्ड ८को आर्थिक सहयोग तथा राष्ट्रिय उपभोक्ता मन्च मोरङ र समृद्धि नेपालको आयोजनमा १५ दिने पञ्चे वाजा तालिम विराटनगरमा आज देखी सुरु भएको छ । नौमति पञ्चे बाजा तालिमको उद्घाटन विराटनगर महानगरपालिका कि उप मेयर शिल्पा निराला कार्कीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिका वार्ड ८ का व...

गायिका श्रृंखला जोशीको नयाँ गीत छैन हो छैन सार्बजनिक

गायिका श्रृंखला जोशीको नयाँ गीत  छैन हो छैन सार्बजनिक
गायिका श्रृंखला जोशीको नयाँ गीत छैन हो छैन सार्बजनिक भएको छ। चर्चित गायिका शशि रावल को शब्द संगीत रहेको उक्त गीतको लिरिकल भिडियो आफ्नै यु टुब मार्फत गायिका जोशीले सार्बजनिक गरेकी हुन्। हाल अस्ट्रेलियामा बसिरहेकी उनले प्रबास बाटै गीत संगीतको कर्ममा लागिरहेको जानकारी दिईन। यस अघि सिड्नी झाने रेल ,तिम्रो आबाज लगायत गीत निकाली सकेकी जोशी देउडा सम्राट नन्द कृष्ण जोशीकी छोरि हुन्। बाबा जस्तै आफ्...

वैज्ञानिकले पहिलो पटक पत्ता लगाए ब्ल्याक होलको अतीत

वैज्ञानिकले पहिलो पटक पत्ता लगाए ब्ल्याक होलको अतीत
काठमाडौं, २६ चैत । वैज्ञानिकहरूले अब ब्रह्माण्डको सबैभन्दा रहस्यमय वस्तुहरू मध्ये एक ब्ल्याक होलको जन्मको रहस्य पत्ता लगाएका छन्।    नयाँ अध्ययनमा वैज्ञानिकहरूले ग्रोज १६५५–४० भनिने बाइनरी प्रणाली (ब्ल्याक होल र एक तारा मिलेर बनेको) परीक्षण गरेर ब्ल्याक होल कसरी बन्छन् भनेर अनुसन्धान गरेका थिए ।   एडभान्स्ड स्पेस अब्जर्भेटरीबाट डाटा प्रयोग गरेर उनीहरूले ब्ल्याक होलको पूर्वज ताराहरूलाई ...

४५ किलो गाँजासहित विराटनगरबाट दुई जना पक्राउ

४५ किलो गाँजासहित विराटनगरबाट दुई जना पक्राउ
विराटनगर- प्रहरीले विराटनगरबाट ४५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१४ का ६० वर्षीय छटु यादव र १९ वर्षीय भूपेन यादव रहेका छन्। इलाका प्रहरी कार्यालय रानीको टोलीले उनीहरूलाई आइतबार मध्यराति पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए। उनीहरूले आफ्नो घरमा ४५ किलो गाँजा भण्डारण गरेर राखेको चिमरियाले बताए। प्लाष्टिकको झोलामा प्याकिङ ग...