तुल्सी घिमिरेको ‘पहाड’ को कार्तिक ७ प्रदर्शनमा प्रदर्शन हुने

तुल्सी घिमिरेको ‘पहाड’ को कार्तिक ७ प्रदर्शनमा प्रदर्शन हुने
काठमाडौं, १ बैशाख । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भइरहेको फिल्म ‘पहाड’ को प्रदर्शन तय गरिएको छ ।   यो फिल्म आउँदो कात्तिक ७ अर्थात् तिहारको भोलिपल्ट प्रदर्शन हुनेछ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शक समक्ष पु¥याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।    उ...

प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास, १२ करोड ५९ लाख खर्च हुने

प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास, १२ करोड ५९ लाख खर्च हुने
झापा, ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन । नगरपालिकाको वडा न १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास भएको हो ।   कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरेका छन ।  उनले आवश्यकताका आधारमा अस्पतालको सेव...

तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने?

तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने?
काठमाडौं- पूर्वाराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे मुख खोलेका छन्।   नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।  शाहले यस अवसरमा भिडिओ सन्देशसमेत जारी गरेका छन्।    राजसंस्था पुनर्स्थापनाको माग राख्दै तीनकुनेमा भएको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो। शाहले उक्त घटनामाबारे आफू अत्यन्तै दु:खी...

यस्ताे छ, पुर्व राजा ज्ञानेन्द्र शाहकाे सम्बाेधनकाे पुर्णपाठ

यस्ताे छ, पुर्व राजा ज्ञानेन्द्र शाहकाे सम्बाेधनकाे पुर्णपाठ
काठमाडाैं, ३१ चैत । पूर्वाराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे मुख खोलेका छन्।   नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।  शाहले यस अवसरमा भिडिओ सन्देशसमेत जारी गरेका छन्।     राजसंस्था पुनर्स्थापनाको माग राख्दै तीनकुनेमा भएको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो। शाहले उक्त घटनामाबारे आफू अत्...

नेपाल आयल निगमकाे नाफा नौ अर्ब ५० करोड

नेपाल आयल निगमकाे नाफा नौ अर्ब ५० करोड
काठमाडौँ, चैत २९ गते । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०र८१ मा रु नौ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ । निगमको आज आयोजित ४३औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो । निगमले गत आवमा रु तीन खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेकामा रु तीन खर्ब ६४ अर्ब ५२ करोड बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो । निगमले अघिल्लो आर्थिक वर्ष २०७९र८० मा रु तीन खर्ब ८३ अर्बको पेट्रोलियम पद...

शिक्षकहरूले काठमाण्डाै केन्द्रित आन्दाेलन थालेकाे १० दिन पुग्याे

शिक्षकहरूले काठमाण्डाै केन्द्रित आन्दाेलन थालेकाे १० दिन पुग्याे
काठमाण्डाै – शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाण्डाै केन्द्रित आन्दोलन थालेको आज १० दिन पुगेको छ । देशभरका शिक्षकले चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शनमा गर्दै आएका हुन् । उनीहरूले लगातार काठमाण्डौको माइतीघर–बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन् । सरकारसँग संवाद थालनी गरे पनि शिक्षकहरू शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् । आन्दोलनरत शिक्षक र सरकारबीच हिजोदेखि वार्त...

ब्राउनसुगर तस्करीमा बाराका एसपी तामाङको एक्सन, दुई जना भारतीय तस्कर पक्राउ

ब्राउनसुगर तस्करीमा बाराका एसपी तामाङको एक्सन, दुई जना भारतीय तस्कर पक्राउ
सञ्जय मिश्रा  रौतहट ‍- बारा प्रहरीलाई ब्राउनसुगर तस्करी नियन्त्रणमा ठूलो सफलता प्राप्त भएको छ। ट्याक्टरको तेल ट्यांकीभित्र राखेर तस्करी गरिँदै गरिएको ठूलो परिमाणको ब्राउनसुगरसहित बारा प्रहरीले दुई जना भारतीयलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला शिवनगर इनरवा पञ्चायत वडा नम्बर २ का ट्याक्टर चालक ३० वर्षीय टुटु कुमार र सोही ठाउँका ३२ वर्षीय टुटु अन्सारी रहेका छ...

एमाले विराटनगर कमिटी दोस्रो अधिवेशनको प्रतिनिधि छनोट सम्पन्न

एमाले विराटनगर कमिटी दोस्रो अधिवेशनको प्रतिनिधि छनोट सम्पन्न
विराटनगर। नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न भएको छ। वैशाख २ र ३ गते विराटनगर स्थित एमाले प्रदेश पार्टी कार्यालयमा सम्पन्न हुने दोस्रो अधिवेशनका लागि वडा तथा जनसंगठनबाट आउने प्रतिनिधि छनोट सम्पन्न भएको हो। चैत २२ गते बसेको महानगर कमिटीको दोस्रो सचिवालय कमिटीको बैठकको निर्णय अनुसार चैत २८ गते महानगरको १९ वटै वडाबाट र आज जनसंगठनबाट आउने प्रतिनिधिहर...

ग्रिनल्याण्ड कलेजले गर्यो कक्षा १२ का विद्यार्थीहरुलाई विदाई

ग्रिनल्याण्ड कलेजले गर्यो कक्षा १२ का विद्यार्थीहरुलाई विदाई
विराटनगर । विराटनगर – ९ मा रहेको ग्रिनल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेको छ । कलेजले शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी विज्ञान तथा व्यवस्थापन संकायका ११ औं ब्याचको ६ सय ५० जना विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी विदाई गरेको हो । कार्यक्रममा कलेजको लिएको आन्तरीक तथा हिसान परीक्षामा उत्कृट हुने कक्षा–१२ का विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरेको छ । कार्यक्र...

महानगरको फायर ब्रिगेड टोलीलाई रोटरीको सहयोग 

महानगरको फायर ब्रिगेड टोलीलाई रोटरीको सहयोग 
विराटनगर ÷ रोटरी क्लब अफ विराटनगर र मिडटाउनले विराटनगर महानगरलाई अग्नि नियन्त्रणका लागि सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । क्लबले महानगरको फायर ब्रिगेड टोलीका लागि सुरक्षा सामग्री हस्तान्तरण गरेको हो । विराटनगरमा आयोजित कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, पूर्वडिष्ट्रिक्ट गभर्नर सन्तोष रिजाल, रोटरीका अध्यक्ष मनोजविक्रम शाहलगायतले महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल...