आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई
काठमाण्डौ – राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टीमा ४–२ गोलले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । निर्धारित अवधिको खेल एक/एकको बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा पुगेको थियो । एपीएफले ट्रफीसहित तीन लाख र आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । एपीएफले यो व...

‘एडल्ट साइट’ मा वयस्क सामग्री बेच्ने शिक्षिक पक्राउ, गरियो कारबाही

‘एडल्ट साइट’ मा वयस्क सामग्री बेच्ने शिक्षिक पक्राउ, गरियो कारबाही
रोम, १० चैत ।  एडल्ट सब्सक्रिप्शन साइट ‘ओन्ली फ्यान्स’ अनलाइन प्लेटफर्ममा भिडियो र तस्बिरहरू पोस्ट गरेर मानिसहरूले करोडौं रुपैयाँ कमाउँछन्। आज विश्वका धेरै देशहरूमा महिलाहरूले यो प्लेटफर्मलाई आफ्नो जीविकोपार्जनको माध्यमसमेत बनाएका छन्।   इटालीकी २९ वर्षीया एलेना मार्गाका लागि यो सामाजिक सञ्जाल प्लेटफर्म उनको जीविकोपार्जनको प्रमुख स्रोत पनि हो । यद्यपि, उनी पेशाले क्याथोलिक स्कूल शिक्षिका पनि...

मानुषी लघुवित्तको वार्षिक साधारण सभा आज बस्ने, यस्ता छन् एजेण्डा

मानुषी लघुवित्तको वार्षिक साधारण सभा आज बस्ने, यस्ता छन् एजेण्डा
काठमाडौ, चैत्र ०९ । मानुषी लघुवित्तले छैंठौं वार्षिक साधारण सभा वार्षिक साधारण आज बस्दै छ । सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसर्थ, यसपटक सेयरधनीको हात खाली हुनेछ । सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।  आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सा...

पूर्ण अपाङ्गता भएकालाई घरमै नागरिकता

पूर्ण अपाङ्गता भएकालाई घरमै नागरिकता
झापा। पूर्णअपाङ्गता भएका मेचीनगर नगरपालिका–३ का २१ वर्षीय क्षितिज राईले शुक्रबार घरमै नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो । जिल्ला प्रशासन कार्यालयले पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता बनाइदिने अभियान सञ्चालन गरेसँगै क्षितिजले नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल स्थानीय जनप्रतिनिधिसहित नागरिकता प्रदान गर्न घर पुग्दा क्षितिज...

एखुवा खोलामा पक्की पुल निर्माण

एखुवा खोलामा पक्की पुल निर्माण
भोजपुर। एखुवा खोलामा रु सात कराड ३७ लाखको लागतमा पक्की पुल निर्माण गरिएको छ । हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरले निर्माण गरेको हो । एउटा स्पानमा निर्माण भएको उक्त पुलको लम्बाइ ३७ मिटर रहेको छ । विसं २०७९ चैतदेखि निर्माण सुरु भएको सो पुलको निर्माण अवधि दुई वर्ष रहेको थियो । एखुवा खोला पक्की पुल निर्माण समय अवधिभित्र नै...

अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु
भैरहवा, चैत ९ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव सुरु भएको छ । नेपालस्थित चिनियाँ दूतावाससँगको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित विभिन्न निकायको आयोजनामा सो महोत्सव सुरु भएको हो । महोत्सवको शुक्रबार उद्घाटन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनी बौद्...

मृगौला सबन्धी उपचारमा नेपालले क्रमिक उपलब्धी हासिल गरिरहेको छ: प्रधानमन्त्री

मृगौला सबन्धी उपचारमा नेपालले क्रमिक उपलब्धी हासिल गरिरहेको छ: प्रधानमन्त्री
काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएका सन्तोष व्यक्त गर्दै नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताएका छन् । नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरिबीको निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउन जोड दिए । दुई प...

राप्रपाको खबरदारी सभा आज जनकपुरमा

राप्रपाको खबरदारी सभा आज जनकपुरमा
काठमाडौं, ९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दैछ । पोखरावाट सुरू भएको खबरदारी सभा सुर्खेत हुदैँ जनकपुरमा पुगेको हो । जनकपुरको तिरहुतिया गाँछीमा बिहान ११ः०० बजे देखी सो सभाम सुरू हुनेछ । पुर्व राजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र २५ गते काठमाडौं आगमन पछि हौसिएका राजावादीहरू यतिखेर देशैभरी अभियान चलाइरहेका छन् ।  

के बालबालिका मोबाइलको लतमा छन, छुटाउन यी ५ टिप्स प्रयोग गर्नुहोस्

के बालबालिका मोबाइलको लतमा छन, छुटाउन यी ५ टिप्स प्रयोग गर्नुहोस्
काठमाडौं, ९ चैत । स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ।    समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर सामाजिक सञ्जालमा साथीहरूमार्फत परिवारहरूसँग जोडिन पनि हामी कुनै न कुनै कारणले स्मार्टफोनहरूसँग निरन्तर सम्पर्कमा रहेका छौं।   तर, हामीले यो पनि देखेका छौं कि बालबालिकाहरू पनि ...

फाइलनमा लेटाङ र उदयपुरको फ्यूजन भिड्दै

फाइलनमा लेटाङ र उदयपुरको फ्यूजन भिड्दै
विराटनगर । मोरङको लेटाङ फुटबल क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबलाई ६–३ गोलअन्तरले हराउँदै लेटाङ फाइलनमा पुगको हो । उपाधिको लागि आइतबार उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाट र लेटाङ फुटबल क्लब प्रतिस्पर्धा गर्नेछ । जितको लागि लेटाङका सौगात राईले दुइ गोल, व...