राप्रपाको खबरदारी सभा आज जनकपुरमा

राप्रपाको खबरदारी सभा आज जनकपुरमा
काठमाडौं, ९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दैछ । पोखरावाट सुरू भएको खबरदारी सभा सुर्खेत हुदैँ जनकपुरमा पुगेको हो । जनकपुरको तिरहुतिया गाँछीमा बिहान ११ः०० बजे देखी सो सभाम सुरू हुनेछ । पुर्व राजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र २५ गते काठमाडौं आगमन पछि हौसिएका राजावादीहरू यतिखेर देशैभरी अभियान चलाइरहेका छन् ।  

के बालबालिका मोबाइलको लतमा छन, छुटाउन यी ५ टिप्स प्रयोग गर्नुहोस्

के बालबालिका मोबाइलको लतमा छन, छुटाउन यी ५ टिप्स प्रयोग गर्नुहोस्
काठमाडौं, ९ चैत । स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ।    समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर सामाजिक सञ्जालमा साथीहरूमार्फत परिवारहरूसँग जोडिन पनि हामी कुनै न कुनै कारणले स्मार्टफोनहरूसँग निरन्तर सम्पर्कमा रहेका छौं।   तर, हामीले यो पनि देखेका छौं कि बालबालिकाहरू पनि ...

फाइलनमा लेटाङ र उदयपुरको फ्यूजन भिड्दै

फाइलनमा लेटाङ र उदयपुरको फ्यूजन भिड्दै
विराटनगर । मोरङको लेटाङ फुटबल क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबलाई ६–३ गोलअन्तरले हराउँदै लेटाङ फाइलनमा पुगको हो । उपाधिको लागि आइतबार उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाट र लेटाङ फुटबल क्लब प्रतिस्पर्धा गर्नेछ । जितको लागि लेटाङका सौगात राईले दुइ गोल, व...

सार्वजनिक निकायमा स्वदेशी बस्तुको उपयोग अनिबार्य गर्दछाैंः उधाेग मन्त्री

सार्वजनिक निकायमा स्वदेशी बस्तुको उपयोग अनिबार्य गर्दछाैंः उधाेग मन्त्री
काठमाडौं, ७ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले तीव्र औद्योगीकरणबाट मात्रै रोजगारी सृजना र अर्थतन्त्र सुधार गर्न सकिने बताएका छन ।   आज काठ्माण्डौँमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले औद्योगिक क्षेत्रको सुधार तथा विकास मन्त्रालयको प्राथमिकतामा रहेको बताएका हुन । आर्थिक तथा सामाजिक विकासका लागि सबैभन्दा महत्त्वपूर्ण...

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्ड रसुवामा

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्ड रसुवामा
काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार महोत्सवमा नेपा...

घरेलु उद्योगका कपडाको प्रवद्र्धनका लागि निजामती कर्मचारीहरुले प्रयोगको नीति निर्माण गर्ने–मुख्यमन्त्री कार्की

घरेलु उद्योगका कपडाको प्रवद्र्धनका लागि निजामती कर्मचारीहरुले प्रयोगको नीति निर्माण गर्ने–मुख्यमन्त्री कार्की
मोरङ,७ चैत ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घरेलु उद्योगका कपडाको प्रवद्र्धन गर्न प्रदेशमा कार्यरत निजामती कर्मचारीहरुले प्रयोग गर्ने आवश्यक नीति निर्माण गर्ने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशी र महिला उद्यमी विकास समिति प्रदेश समितिद्वारा संयुक्त रुपमा विराटनगरको जैन भवन आजदेखि आयोजित तीन दिने ढाका महोत्सव –२०८१ को उद्घाटन गर्दै तराई,पहाड र हिमालमा कार्यरत कर्मचार...

सिन्धुपाल्चोकमा समातिएको २२ लाखकाे अबैध भेप भाटभटेनी साहुको, कारबाहीको माग

सिन्धुपाल्चोकमा समातिएको २२ लाखकाे अबैध भेप भाटभटेनी साहुको, कारबाहीको माग
काठमाडौं, ७ चैत । भाटभटेनी सुपरमार्केटको समान बोकेको ट्रक समातिए पछि संसदमा प्रश्न उठेको छ ।   नेकपा माओवादी केन्द्रका सांसद हरी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सो ट्रक पक्राउ परे पछि संरक्षण नगरी कारबाही गर्न पनि माग गरेका छन् ।    प्रहरी चेकपोस्ट खुर्सानीवारीमा मङ्गलवार राती खटिएको टोली सो ट्रक पक्राउ गरेको थियो । ना.६ ख ५४९६ नंम्वरको ट्रकवाट ९३ डब्बा सामाग्री ब...

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच पि भि खोप अभियानमा कोशी प्रदेशमा ९० प्रतिशत

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच पि भि खोप अभियानमा कोशी प्रदेशमा ९० प्रतिशत
उषा सरदार, ५ चैत, बिराटनगर नेपाल सरकार स्वास्थ्य मन्त्रालयले माघ २२ गते देखि फागुन ६ गते सम्म संचालन गरेको पाठेघरको मुखको क्यान्सर विरुद्धको एच पि भि खोप अभियानमा कोशी प्रदेशमा ९० प्रतिशत छात्रा तथा किशोरीले खोप लगाएको छ। कोशी प्रदेशमा अनुमानित लक्षित छात्रा तथा किशोरीहरुको संख्या २ लाख ६५ हजार ९ सय १८ जना रहेको थियो। त्यसै गरि कोशी प्रदेशको १४ वटै जिल्लाको सुक्ष्म योजना अनुसार २ लाख २६ हजार ९ ...

आजवाट एसईई परिक्षा सुरू, ५ लाख १४ हजार बिधार्थी सहभागी

आजवाट एसईई परिक्षा सुरू, ५ लाख १४ हजार बिधार्थी सहभागी
काठमाडौं, ७ चैत । यस बर्षको एसईई परीक्षा आजवाट सुरू हुदैँछ ।   परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका अनुसार परिक्षा बिहान ८ः०० बाट सुरू भएर ११ः०० बजे सकिनेछ ।   यस बर्षको परिक्षामा पाँच लाख १४ हजार बिधार्थी सहभागी हुने भएका छन भने जसमध्ये ७५ हजारले यो पटक पुनः एसईई दिदैँछन ।   एसईई परीक्षाका लागि देशैभरि २०८० परीक्षा केन्द्र तोकिएको छ ।   आज पहिलो दिन अनिवार्य अंग्...

यो हो संसारको सबैभन्दा सानो अन्तराष्ट्रिय सिमाना, जसको लम्बाइ ८५ मिटर मात्रै

यो हो संसारको सबैभन्दा सानो अन्तराष्ट्रिय सिमाना, जसको लम्बाइ ८५ मिटर मात्रै
काठमाडौं, ६ फागुन । यदि तपाईंलाई संसारको सबैभन्दा लामो अन्तर्राष्ट्रिय सीमा कुन दुई देशहरू बीच छ भनेर सोधियो भने तपाईंको जवाफ पक्कै पनि क्यानाडा र अमेरिका हुनेछ। यी दुई देशहरू एकअर्कासँग सबैभन्दा लामो अन्तर्राष्ट्रिय दूरी साझा गर्छन्।    तर पृथ्वीको सबैभन्दा सानो अन्तर्राष्ट्रिय सिमाना कुन हो ? भनेर सोधियो भने केही छिन तपाइ अलमलमा पर्नु हुन्छ । किनभने, त्यसैले यसको उत्तर धेरै कम मानिसलाई मात...