अरु पोर्नस्टारले संघर्ष गरिरहेका बेला मिया खलिफा कसरी भइन् रातारात स्टार ?

अरु पोर्नस्टारले संघर्ष गरिरहेका बेला मिया खलिफा कसरी भइन् रातारात स्टार ?
एजेन्सी। पूर्व पोर्न स्टार मिया खलिफाले बीबीसीलाई दिएको अन्तरवार्तामा पोर्न फिल्म क्षेत्र छोडेको बताएकी छिन् । उनले अन्तरवार्ताको क्रममा उनी उक्त क्षेत्रमा कसरी र किन पुगिन् भन्ने विविध प्रश्नहरुको खुलेर जवाफ दिएकी छिन् । एडल्ट क्षेत्रमा कसरी प्रवेश गरिन् भन्ने प्रश्नको जवाफमा उनले, ‘मलाई लाग्थ्यो म त्यति सुन्दर छैन । म कलेज पढ्दा आफ्नो तौलका कारण निकै चिन्तित रहने गर्थे । मलाई कसैले वास्ता गर्...

डेढ दशकदेखी दशैंको दिन टीका नलगाएका राजेश हमाल

डेढ दशकदेखी दशैंको दिन टीका नलगाएका राजेश हमाल
नेपाली चलचित्रका महानायक राजेश हमालले दशैंको दिन टीका लगाउँदैनन् भन्दा धेरैलाई आश्चर्य लाग्ला। तर, उनले दशैंको दिन टीका लगाउन छाडेको एक–दुई वर्ष होइन् डेढ दशक बितिसकेको छ। १६ वर्षअघि विजयादशमीको दिन नै आमाको निधन भएकाले त्यसयता राजेशले टीकाको भोलीपल्ट मात्र दशैंको टीका लगाउन शुरु गरेका हुन्। उनले टीकाको दिन आमाको श्राद्ध गर्छन्, अनि भोलिपल्ट मात्र दशैंको टीका लगाउँछन्। केही दिनअघि राजधानीमा ...

चलचित्र ‘आमा’को फस्टलुक सार्वजनिक

चलचित्र ‘आमा’को फस्टलुक सार्वजनिक
काठमाडौं । दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘आमा’को फस्टलुकको रुपमा पोस्टर सार्वजनिक गरिएको छ। दशैंको अवसर पारि निर्माण युनिटले बिहीबार पोष्टर सार्वजनिक गरेको हो। सार्वजनिक फस्टलुक पोष्टरमा सुरक्षा पन्तलाई प्राथमिकता दिईएको छ। कपाल मुण्डन गरेको अवस्थामा उनलाई प्रस्तुत गरिएको छ। त्यस्तै मिथिला शर्मालाई पनि अर्को पोष्टरमा समेटिएको छ। पोष्टर निकै मार्मिक र मन छुने छन्। नेपालमा बनेको पहिल...

सप्तरङगको दोस्रो सिजनको तयारी पूरा

सप्तरङगको दोस्रो सिजनको तयारी पूरा
‘सप्तरङ्ग’ कार्यक्रमको दोश्रो चरण प्रारम्भ हुने भएको छ । नोभेम्बर दोस्रो साताबाट सातै प्रदेशमा सुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजक गृष्मा ब्रोर्डकास्टिङले जानकारी दिएको छ । गत वर्ष सातै प्रदेशमा पहिलो चरणको कार्यक्रममा सम्पन्न भएको थियो । पहिलो सिजनमा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ । दोस्...

श्री राईको पुर्वेली गीत “मनै साटिन्छ “ भिडियो सहित

श्री राईको पुर्वेली गीत “मनै साटिन्छ “ भिडियो सहित
आर पोखरेल, काठमान्डाँै । संगीतकार डि आर अटुको पुर्वेली गीत दिक्तेल बजार , एक्ले बर , चौबन्दी चोली ,गुडी जाने रेल ,झुम्के माया लगायतका सफल गीतमा संगीत दिएका पुर्वेली संगीतका बादशाह अटुको संगीतमा नयाँ गीत “मनै साटिन्छ “ गीतको भिडियो बजारमा आएको छ । दिलिप सागरको गीतमा शब्द सिर्जना रहेको छ । मौलिक पनलाई गीतमा समेटेर पुर्वेली भाकाको विकाशका लागी केही योग्दान पुग्ने भन्ने विश्वास आफुलाई लागेको दिलिप सा...

दुख पिरलाई भुलेर दशै मनाउ भन्दै गायिका रजनी लामा( भिडियो सहित)

दुख पिरलाई भुलेर दशै मनाउ भन्दै गायिका रजनी लामा( भिडियो सहित)
आर पोखरेल, काठमान्डौँ । नेपाली हरुको महान पर्व बडा दशै नजिकिदै गर्दा गायिका रजनी लामा र राजु बिरहीले “ दुख पिरलाई भुली“नामक दशै गित सार्बजनिक गरेका छन । दशैको बेलामा बढी पिडादायक गितहरु मात्रै निस्कने हुदा सबैलाई नचाउनको लागि यो गित लिएर आएको गायिका रजनी लामा बताउछिन। बिक्रम चौहानको निर्देशन रहेको उक्त भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन र उक्त भिडियोमा सन्जय थिङ र बिपना गोलेको सशक्त अभिनय...

म्युजिक भिडियो निर्देशक बविता श्रेष्ठलाई अवार्ड जिताउन भोट गरौ ।

म्युजिक भिडियो निर्देशक बविता श्रेष्ठलाई अवार्ड जिताउन भोट गरौ  ।
काठमान्डाँै , असोज १५ म्युजिक भिडियो निर्देशक बविता श्रेष्ठ अमेरिको न्युयोर्कमा यहि नोबेम्वरर २३ तारिकमा हुन गई रहेको बल्ड नेपाल म्युजिक अवार्ड २०१९ को निम्ती सर्वोकृष्ट निर्देशक विधामा उत्कृष्ट १० भित्र परेका छन । प्रेम आले मगरको शब्द तथा मोहन खड्का र गायिका विष्णु माझीको स्वरमा रहेको एक हजारको नोटले बोलको गीतबाट नोमिनेसनमा परेका निर्देशक बविता श्रेष्ठलाई विजयी गराउनको लागी नेपाल भित्रबाट आफ...

संगीतकार राजेश थापालाईं जिताउन यसरी भोट गरौ ।

संगीतकार राजेश थापालाईं जिताउन यसरी भोट गरौ ।
काठमान्डाँै , असोज १५ संगीतकार राजेश थापा अमेरिको न्युयोर्कमा यहि नोबेम्वर २३ तारिकमा हुन गई रहेको बल्ड नेपाल म्युजिक अवार्ड २०१९ को निम्ती सर्वोकृष्ट संगीत विधामा उत्कृष्ट १० भित्र परेका छन । गीतकार दिलिप योञ्जनको शब्द तथा रामकृष्ण ढकालको स्वरमा रहेको आफनै छायाँले बोलको गीतबाट नोमिनेसनमा परेका संगीतकार थापालाई सर्वोकृष्ट संगीतकारको रुपमा विजयी गराउनको लागी नेपाल भित्रबाट आफनो मोवाइलको म्यासेज ब...

गीतकार दिलिप योञ्जनद्धारा ३ बालबालिकालाई सहयोग प्रद्धान ।

गीतकार दिलिप योञ्जनद्धारा ३ बालबालिकालाई सहयोग प्रद्धान ।
आर पोखरेल, बनेपा । टेक्सास अमेरिका रहनु भएका बरिष्ठ गीतकार तथा समाजसेवी दिलिप योञ्जनले काभ्रेका बिपन्न परिवारका तीन जना छात्र छात्रा हरुलाई कक्षा ११ र १२ अध्ययनको लागी छात्रवृत्ती प्रदान गर्नुभएको छ । उक्त छात्रवृत्ती रकम बनेपामा एक कार्यक्रम आयोजना गरि आदिवासी जनजाती महासंघ काभ्रेका अध्यक्ष लेखराम सारु र नेपाल मगर सांस्कृतिक संघ प्रदेश ३ का मुख्य सचिव श्री सुमन यस्मली मगरले हस्तान्तरण गर्नुभए...

गायिका अनुजा पुडासैनीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )

गायिका अनुजा पुडासैनीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )
आर पोखरेल , काठमान्डाँै । संगीत सन्देश म्युजिक प्रालीको प्रस्तुतीमा धन विसीको दशैँ तिहार गीत ”दशैँ तिहारमा”गीतको भिडियो बजारमा आएको छ । दशैँ तिहारका गीतहरुमा मौलिक पन हराउदैँ गएको अवस्थामा परदेशमा भएको श्रीमान र स्वदेशमा भएकी श्रीमती विचको पिडालाई समेटेर गीत तयार गरिएको छ । गायक दुर्गा सेन्चुरी र गायिका अनुजा पुडासैनीको आवाजमा समेटिएको बेदनात्मक गीत बजारमा आएको हो । रोहित विसीको शब्द तथा लय...